Tuesday, March 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश सरकारलाई सर्वोच्चको ताकेता, डा. ठाकुरलाई सचिवमा काम गर्न देऊ


मधेश सरकारलाई सर्वोच्चको ताकेता, डा. ठाकुरलाई सचिवमा काम गर्न देऊ

जनकपुरधाम, भदौ ५ गते । डा. संजय यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा पद बहाली गर्न दिइएको आदेश मधेश प्रदेश सरकारले बेवास्ता गरेपछि सर्वोच्च अदालतले पुनः ताकेता गरेको छ ।

संघीय सरकारबाट पठाइएका सचिव डा. संजय ठाकुरलाई काम गर्न दिन सर्वोच्च अदालतले गएको असार २३ गते नै मधेश सरकारलाई काम गर्न दिन भनी पद बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो । तर डेढ महिना बितिसक्दा पनि पदबहाली नगरी अर्कै ठाउँमा खटाएपछि डा. ठाकुरले अदालत आदेशको अपहेलना मुद्दा दिएको थियो । सोही मुद्दाको सुनुवाई गर्दै बुधवार सर्वोच्चले पुनः ताकेता गरेको हो ।

सर्वोच्च अदालतका अनुगमन तथा संरक्षण महाशाखाले विपक्षीहरु मुख्यमन्त्री कार्यालयका सचिव लोकनाथ पौड्याल, स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह र स्वास्थ्य निमित सचिव डा. प्रमोद यादवलाई अन्तरिम आदेश कार्यान्वयन गरी डा. ठाकुरलाई पदस्थान गर्न ताकेता गरेको हो ।

उपरजिष्टार भेषराज कोइरालाद्वारा लेखिएको सो ताकेता पत्रमा भनिएको छ ‘निवेदक डा. संजयकुमार ठाकुर प्रत्यर्थी तपाईहरु समेत भएको निवेदन नं.०८०– धय–१४९९ मा निवेदकले मिति २०८१÷०३÷२३ मा सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश बमोजिम विपक्षीहरुले पालना नगरेको हुँदा उक्त आदेशको पालना गराउनका लागि विपक्षीहरुका नाममा यो पत्र लेखिएको हो ।

यस अदालतबाट मिति २०८१÷०३÷२३ मा भएको अन्तरिम आदेशको यथाशीघ्र कार्यान्वयन गरी गराई सो को जानकारी यस महाशाखामा गराउन निर्देशन दिइएको छ । साथै डा. ठाकुरले सर्वोच्च अदालतको अन्तरिम आदेश विपक्षीहरुले अपहेलना गरेकाले कारवाही गरी पाउं भनी दिएको निवेदन हाललाई स्थगन गरी अन्तरिम आदेश कार्यान्वयनमा जोड अदालतले दिएको छ ।

यसअघि असार २३ गतेका दिन बाटोको म्याद बाहेक १५ दिनभित्र मुख्य न्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको प्रतित्तिधिसमेत साथै राखी विपक्षीहरुको नाममा म्याद सूचना जारी गरी रीतपूर्वक तामेल गराई म्यादभित्र लिखित जयाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्न भनिएको थियो ।

स्वास्थ्य सेवा जस्तो अनिवार्य सेवा प्रवाहमा महत्वपूर्ण र संवेदनशील प्रशासनिक जिम्मेवारी रहेको पदाधिकारी रहेकोमा मिसिल संलग्न प्रमाण कागजबाट निजलाई कामकाज गर्न खटाएको पदमा नियमानुसार हाजिर गर्न अवरोध भएको र तोकिएको पदमा बहाली नगरी अन्यत्रै कार्यालयम हाजिरसम्म गराउनु गैरकानूनी, अमर्यादित तथा गैर जिम्मेवारपूर्ण देखिएकोले सुविधा सन्तुलनको सिद्धान्तलाई दृष्टिगत गरी तोकिएको प्रदेश सचिव पदमा बहाली गरी पदीय कर्तव्य वहन गर्नमा कुनै प्रकारको अवरोध नगर्नु नगराउनु भनी सर्वोच्चले अन्तरिम आदेश जारी गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०८१ भाद्र ६, बिहीबार २२:१०
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८१ भाद्र ६, बिहीबार २२:१०
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८१ भाद्र ६, बिहीबार २२:१०
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८१ भाद्र ६, बिहीबार २२:१०
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८१ भाद्र ६, बिहीबार २२:१०
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८१ भाद्र ६, बिहीबार २२:१०

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव