Tuesday, March 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अधुराे याेजनाकाे विवरण उपलब्ध गराउन : मन्त्री यादवकाे निर्देशन

विपत सामाग्री खरीद र अधुराे याेजनाका लागि थप बजेट उपलब्ध गराउन डिभिजन प्रमसखहरूकाे माग


अधुराे याेजनाकाे विवरण उपलब्ध गराउन : मन्त्री यादवकाे निर्देशन


जनकपुरधाम, साउन ८ गते । ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले मन्त्रालय मातहतका निकायहरूलाई अधुराे रहेका विकास निर्माणका याेजनाहरूकाे विवरण एक साताभित्र उपलब्ध गराउन निर्देशन दिएका छन् ।

मंगलवार मन्त्रालयद्वारा आयाेजित याेजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा उपस्थित जलश्राेत, भूमिगत सिचाई र खानेपानी डिभिजन कार्यालयका प्रमुखहरूलाई मन्त्री यादवले उनीहरूबाटै आएकाे गुनासाेलाई सम्बाेधन गर्दै अधुराे रहेका याेजनाहरूकाे विवरण लिखित प्रतिवेदन सहित उपलब्ध गराउन निर्देशन दिएका थिए ।

डिभिजन वा मातहतका कार्यालयबाट हुने विकास निर्माणको काममा सहजता र कानूनी रुपमा देखा परेका के कस्ता जटिलता के कस्ता कानुन बनाउन सकिन्छ बारे विचारसहित प्रतिवेदन एक हप्ताभित्र उपलब्ध गराउन समेत उनले निर्देशन दिए ।

कार्यक्रममा ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालय मातहतका डिभिजन प्रमुखहरूले विपत व्यवस्थापनका लागि फ्रिज नहुने गरि जति बेलापनि खर्च गर्न सक्ने गरि खालका तात्काल उपलब्ध कानून संशाेधन वा नयां कानुन बनाउन विचार राखेका थिए । कानून व्यवस्थापनसंगै विपत् व्यवस्थापनका लागि तात्काल ५ कराेड बजेट उपलब्ध गराउन माग गरेका थिए ।

यसका साथै उनीहरूले बजेट कार्यान्वयन र सामाग्री उपलब्धतामा समस्या, विपत व्यवस्थापन आउनु अघि नै बाेरा, घुम्ती शाैचालय, खानेपानी सफा गर्ने ब्लिचिग र पाइप लगायतका सामाग्रीकाे व्यवस्थापन गर्नुपर्ने लगायतका कुराहरू राखेका थिए । उनीहरूले याेजना संचालन र बजेट खर्चबारे अर्थ मन्त्रालयले गरेकाे मार्गदर्शनले बजेट कार्यान्वयनमा निकै समस्याले यसकाे संशाेधनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

नयां याेजना भन्दा क्रमागत अधुराे याेजनामा बजेट थप मांग समेत उनीहरूले गरेका थिए । उनीहरूले दर्जनाै याेजनाहरू ६०/७० प्रतिशत काम भएपनि बजेट आभावले काम गर्न नसक्दा ती याेजना नै खेर जाने भएकाले तात्काल बजेट संशाेधन वा रकमान्तर गरी नयांभन्दा क्रमागत याेजनाका थप बजेट विनियाेजन गरिदिन मन्त्री यादवसंग आग्रह गरेका थिए ।

उनीहरूकाे कुरालाई सम्बाेधन गर्दै मन्त्री यादवले अर्थ मन्त्रालयकाे मार्गदर्शन बारे सहजताका लागि संशाेधन गर्न अर्थमन्त्रीकाे समन्वयमा छाैं चांडै समस्या समाधान गर्नेछाै प्रतिबद्धता जनाए । विपत व्यवस्थापनकाे कानूनी समस्या र थप बजेट बारे छलफल गरेर अघि बढने, अधुराे याेजना सम्पन्न गर्न थप बजेटका लागि सकेसम्म सहयाेग गर्नेछाै प्रतिबद्धता जनाएका थिए ।

साे अभिमुखि कार्यक्रममा मन्त्रालयका सचिव जक्की अहमद, महाशाखाका प्रमुखहरूसहित प्रदेशका ८ वटै जिल्लास्थित जलश्राेत तथा सिचाई डिभिजन, खानेपानी तथा सरसफाई डिभिजन, भूमिगत सिचाई डिभिजन कार्यालयका प्रमुखहरूकाे उपस्थिति रहेकाे थियाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०८१ श्रावण ८, मंगलवार १९:३२
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८१ श्रावण ८, मंगलवार १९:३२
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८१ श्रावण ८, मंगलवार १९:३२
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८१ श्रावण ८, मंगलवार १९:३२
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८१ श्रावण ८, मंगलवार १९:३२
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८१ श्रावण ८, मंगलवार १९:३२

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव