Thursday, March 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशमा कांग्रेसबाट चारजना को को बन्दै छन् मन्त्री


मधेशमा कांग्रेसबाट चारजना को को बन्दै छन् मन्त्री

जनकपुरधाम, असार २२ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत पाएका छन् । शनिवार बसेको प्रदेशसभा बैठकमा उपस्थित जम्मा १०१ सांसदमध्ये ६७ जना सांसदले मुख्यमन्त्री सिंहको पक्षमा मतदान गरेका छन भने ३४ जना सांसदले विपक्षमा मतदान गरेको हो ।

माओवादी र एकीकृत समाजवादीको समर्थनमा बनेको सिंह नेतृत्वको सरकारले भने विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने कांग्रेस, एमाले, जनमत, लोसपाले पक्षमा मतदान गरेको छ । जसपा नेपालले पनि सरकारको विपक्षमा मतदान गरेको थियो ।
मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै मन्त्रीपरिषद विस्तारको प्रक्रिया शुरु भइसकेको छ । माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका बर्खास्त गरिएका मन्त्रीहरुको मन्त्रालय कांग्रेस र लोसपाको भागवण्डामा परेको हो । एमाले र जनमत आ आफ्नै मन्त्रालयमा यथावत छन् ।

श्रोतका अनुसार कांग्रेसले ४ र लोसपाले एक मन्त्रालय पाउने पक्कापक्की भएको छ । कांग्रेसले दाबी अनुसार ४ मन्त्रालय निश्चित रहेको छ भने लोसपालाई एउटा मन्त्रालय दिने तयारी मुख्यमन्त्री सिंहले गरेका छन् । कांग्रेसले माओवादी केन्द्रले सम्हाल्दै आएको अर्थ मन्त्रालय, उद्योग, पर्यटन तथा वातारण मन्त्रालय र नेकपा एसले पाएका उर्जा, सिचाई तथा खानेपानी मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउने सम्झदारी भएको बुझिएको छ ।

कांग्रेसले चारवटा मन्त्रालय पाएपनि को को मन्त्री बन्ने यो समाचार लेख्दासम्म टुँगो लागेको थिएन । हुनत पार्टी श्रोतका अनुसार सुनिल यादव, शेषनारायण यादव, कौशलकिशोर यादव, जर्नादन क्षेत्री, श्याम पटेल र जंगीलाल राय यादवको नाम मन्त्रीका लागि तय गरिएको थियो । तर श्याम पटेल र जंगीलाल राय यादवको नाम हटाइएको छ । जर्नादन क्षेत्री र श्याम पटेल दुवै पर्सा जिल्लाकै भएको कारण श्याम पटेललाई र जंगीलालको ठाउंमा कौशलकिशोर यादवको नाम आएपछि उनलाई हटाइएको बुझिएको छ ।

यो समाचार तयार पार्दासम्म कसले कुन मन्त्रालय पाउने टुँगो लागेको थिएन । भोली बिहान ८ बजे बस्ने बैठकबाट पार्टीको निर्देशनानुसार मन्त्रालय तोकिने पार्टी श्रोतले जनाएको छ । मन्त्रालय टुँगिएपछि भोली नै शपथ ग्रहण नवनियुक्त मन्त्रीहरुको गराइएनेछ । शनिवार नै शपथग्रहण गराइने कार्यक्रम रहेको थियो । तर नाम र मन्त्रालय टुँगो नलागेको कारण भोली आइतवारका लागि सारिएको मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ ।

यता लोसपाले दुईवटा मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने अडानमा छन् । लोसपाका एक सांसदले भने हामीले दुईवटा मन्त्रालय माग गरेका छौं । त्यो पनि आफूले बांकी रहेका ६ वटा मध्ये रोजेको मन्त्रालय । भोली बिहान ८ बजेका लागि मुख्यमन्त्रीज्यूले बैठक राख्नु भएको छ । त्यसबाट छिनोफानो हुने हामी सरकारमा जाने कि नजाने ।

लोसपाले दुईवटा मन्त्रालय पाए भने गृह, सञ्चार तथा कानून र श्रम, रोजगार तथा यातायात मन्त्रालय पाउनेछ मुख्यमन्त्री श्रोतको भनाई छ । लोसपासँग कुरा टुँगिए भोली आइतवार नै यिनीहरुपनि कांग्रेसका मन्त्रीहरुसँगै शपथ ग्रहण गर्नेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०८१ असार २२, शनिबार २२:३०
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८१ असार २२, शनिबार २२:३०
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८१ असार २२, शनिबार २२:३०
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८१ असार २२, शनिबार २२:३०
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८१ असार २२, शनिबार २२:३०
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८१ असार २२, शनिबार २२:३०

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव