Thursday, March 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भूमाफियाहरुकाे जालसाजी : व्यक्तिकाे जग्गाबा लाखाै माटाे ग्राभेल खने


भूमाफियाहरुकाे जालसाजी : व्यक्तिकाे जग्गाबा लाखाै माटाे ग्राभेल खने

जनकपुरधाम, जेठ १४ गते । धनुषामा भूमाफियाहरूकाे अढाई लाख खर्चेर १५ लाख बढीकाे व्यक्तिकाे जग्गाबाट माटाे ग्राभेल खनेर बिक्री गरेकाे जालसाजी घटना बाहिरिएकाे छ ।

जनप्रतिनिधिलाई झुक्याएर पोखरी खनाउने भनेर सिफारिस लिई अर्कैको जग्गाको भूमाफियाहरुले सयौं टिपर माटो ग्राभेल रातारात खनेर बिक्री गरेको हाे ।

जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित छगरियामा रहेको सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर १ कि रेणुका यादवको नाममा रहेको किता नम्बर ३०, १५२, ३१८ को २ विग्घा निजि जग्गाको उनलाई जानकारी नै नदिई भू माफियाहरुले लुकिछिपी रातारात ग्राभेल खनेर बिक्री गरेकाे हाे ।

आमको बगौचा लागेको सो जग्गा आफूले किन्न लागेको भनेर क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९का लक्ष्मी साह र धनुषाधाम नगरपालिका २ मंगलपुरका आनन्द साहले धनुषाधाम वडा नम्बर ९ का अध्यक्ष सरोज लामालाई भुक्याएर पोखरी खनाउने भनेर सिफारिस लिई रातारात डेढ सयभन्दा बढी टिपर ग्राभेल खनेर विक्री वितरण गरेका छन् ।

पिडित रेणुकाले सोमवार एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो निजि जग्गामा जानकारी नदिई आनन्द साह र लक्ष्मी साह नाम गरेको व्यक्तिले ग्राभेल खनेर विक्री वितरण गरेको आरोप लगाईन । उनले भनिन् आफूलाई पहिला जानकारी नै भएन पछि थाहा भएपछि ईलाका प्रहरी कार्यालय ढल्केवरमा बुझ्न जाँदा पोखरी खन्ने भनेर वडा कार्यालयबाट सिफारिस लिएको बुझियो ।

वडा कार्यालयमा बुझ्न जादाँ आफ्नो हस्ताक्षर किर्ते गरी आनन्द साह र लक्ष्मी साह नामको व्यक्तिले पोखरी खन्ने भनेर सिफारिस लिई ग्राभेल खनेको थाहा पाए । वडाध्यक्ष लामासँग आफ्नो बिना स्वीकृति बिना पोखरी खन्न सिफारिस किन दिएको सोध्दा तपाईको नाममा निवेदन लिएर आएपछि सिफारिस दिएको बताए । आरोपित व्यक्तिलाई पक्राउ गरेर कारवाही गर्न माग गर्दा ईप्रका ढल्केवरले जग्गा सम्बन्धी मुद्दा पालिकाले हेर्ने भएकाले त्यहाँ जानु भनेर निवेदन नै लिएन । पछि शान्ति सुरक्षाको नाममा निवेदन लिएका छन् ।

आफूहरुले ग्राभेल खन्ने बिना नम्बर प्लेटको रहेका तीस्काईभेटर नियन्त्रणमा लिएपनि प्रहरीले त्यसलाई नियन्त्रणमा लिन नमानी ट्राफिकलाई भन्नु भनेर आलटाल गरिररहेको रेणुकाले आरोप लगाईन ।

घटना बारे थप जानकारी दिदैं रेणुले भनिन् गएको जेठ ९ गतेका दिन प्रतिमा ठाकुर नामक व्यक्तिको खाताबाट मेरो बैंक खातामा २ लाख ५१ हजार रुपैया आएको छ । त्यो रकम कसले कुन प्रयोजनले पठाएको थाहा भएन । पछि सोधखोज गर्दै जाँदा भू माफिया आनन्द साहको नजिकको मान्छे रहेको र आफ्नो जग्गा किन्न लागेको भनी हल्ला फैलाउन रकम पठाएको थाहा पाए । फोन गर्दा लक्ष्मी र आनन्दको कहिले मोबाइलै उठदैन त कहिले स्वीच अफ हुन्छ ।

यता ईप्रका ढल्केवरका प्रमुख इन्सपेक्टर राजकिशोर साहले घटना बारे थाहा पाए लगतै माटो ग्राभेल खन्न रोकाई दिएका छौं । तिनीहरुसँग सोधपुछ गर्दा जग्गा किन लागेको र उनीहरुको मंजुरीमा माटो ग्राभेल खनेको भनेका छन् । पिडीतको निवेदन दर्ता गरिसकेका छौं वडाले किर्ते जालजाजी गरेको भनेर प्रमाणित ग¥यो भनेर कानून बमोजिम कारवाहीका लागि हामी अघि बढाउनेछौं ।

उता वडाध्यक्ष सरोज लामाले रेणुका देवीको जग्गा आफूले किन्न लागेको भनेर आनन्द साहका श्रीमति प्रतिमा ठाकुरले २ लाख ५१ हजार रुपैया बैंकमा जम्मा गरेको र सोही रकम बराबरको चेक दिएको प्रतिलिपि देखाएपछि सिफारिस दिएको बताएका छन् । उनले भने शुरुमा मैले जग्गा धनीलाई बोलाएर ल्याउ भनेका थियौं, त्यसपछि रेणुका देवी बिरामी छ आउन सक्दैन भनी उनको नामको हस्ताक्षर सहितको निवेदन लिएर आएपछि सिफारिस दिएको हो ।

पछि जग्गा धनी रेणुका देवीले घटना बारे जानकारी नै रहेको भनेपछि आफू सर्तक भएका छौं । आफूलाई झुक्याएर सिफारिस लिनेहरुविरुद्ध कारवाही प्रक्रिया अघि बढाइ सकेका छौं वडाध्यक्ष लामाले भने । यसैबीच आराेपित आनन्द साह र लक्ष्मी साहसंग फाेन सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०८१ असार ११, मंगलवार २२:०३
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८१ असार ११, मंगलवार २२:०३
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८१ असार ११, मंगलवार २२:०३
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८१ असार ११, मंगलवार २२:०३
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८१ असार ११, मंगलवार २२:०३
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८१ असार ११, मंगलवार २२:०३

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव