Tuesday, March 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बजाजले पल्सर १२५ माइलेज प्रतियोगिता आयोजना गर्दै


बजाजले पल्सर १२५ माइलेज प्रतियोगिता आयोजना गर्दै

जनकपुरधाम, पुस २७ गते । बजाज कम्पनी पल्सर मोटरसाइकल माइलेज बारे सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले जनकपुरधाममा बजाज माइलेज चैम्पियन्स प्रतियोगिता आयोजना गर्ने भएको छ ।

जनकपुरधाम मुजेलिया स्थित बजाज कम्पनी मोटरसाइकलका अधिकृत विक्रेता ओम अटो मोबाइल्सले पुस २८ गते शनिवारका दिन जनकपुरधामको बारह विघा (रंगभूमि) मैदानमा सो माइलेज प्रतियोगिता आयोजना गर्न लागेको हो ।

बिहान १० बजेदेखि हुने दिउंसो ३ बजेसम्म सो प्रतियोगितामा १ सयभन्दा बढी प्रतियोगीहरुले भाग लिने ओम अटोमोबाइल्सका संचालक संतोषकुमार साहले शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका छन ।
प्रतियोगितामा जो कोही पनि व्यक्ति भाग लिने सक्नेछ र भाग लिने प्रतियोगीहरुलाई ओम अटोमोबाइल्सले पल्सर १२५ सिसिको मोटरसाइकल एकसय एमएल पेट्रोल उपलब्ध गराउनेछ । सो एकसय एमएल पेट्रोलमा सबभन्दा बढी माइलेज दिने प्रतियोगीलाई पुरस्कृत गरिने साहले बताए । उनले यो प्रतियोगिता बजाज कम्पनीको माइलेज नाप्ने प्रबिधिबाटै विजेताको निक्र्यौलय लगाइने बताए ।

उनले भने सहभागी मध्ये प्रथम, द्वितीय र तृतिय गरी ३ जना विजयी प्रतियोगीलाई नगद पुरस्कार सहित ट्रफी बजाज कम्पनीको नेपाल अधिकारिक विक्रेता हंसराज हुलासचन्द ग्रुपद्वारा पुरस्कृत गरिनेछ । पेट्रोलियम पदार्थको मूल्य आकाशिदै गईरहेको अवस्थामा यस प्रकारको प्रतियोगिताले बजाजका पल्सर मोटरसाइकलप्रति प्रयोगकर्तामा विश्वास बढ्ने उनले बताए । जनकपुरधामस्थित बजाज कम्पनीको अधिकृत विक्रेता गत दुई वर्षदेखि यसप्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ ।

पछिल्लो वर्ष बजाज कम्पनीको डिस्कवर मोटरसाइकलको माइलेज चेक गर्न प्रतियोगिताको आयोजना गरेको थियो भने यसवर्ष पल्सर १२५ सिसिको माइलेज बारे मोटरसाइकल प्रयोगकर्ताहरुमा जानकारी गराउन प्रतियोगिता आयोजना गर्न लागेको हो । सो पत्रकार सम्मेलनमा हँन्सराज हुलासचन्दका मार्केटिङ्ग र सेल्स अफिसर क्रमश राजेश पोखरेल र जोशन विष्टको उपस्थिती थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०८० पुष २७, शुक्रबार १९:५४
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८० पुष २७, शुक्रबार १९:५४
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८० पुष २७, शुक्रबार १९:५४
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८० पुष २७, शुक्रबार १९:५४
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८० पुष २७, शुक्रबार १९:५४
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८० पुष २७, शुक्रबार १९:५४

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव