Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कर छली गर्न लक्ष्मी मिष्ठानको फर्जी कम्प्यूटर बिलिङ्ग

राजश्व कार्यालयको लापरवाही, एउटै प्यानमा दुई/दुई वटा होटल संचालन


कर छली गर्न लक्ष्मी मिष्ठानको फर्जी कम्प्यूटर बिलिङ्ग

सुभाष कर्ण/ जनकपुरधाम, ९पुस । मधेश प्रदेशका जनकपुरधामको जानकी मन्दिर अगाडि रहेका श्री लक्ष्मी मिष्ठान भण्डारले कर छली गर्न अवैध रुपमा कम्प्यूटर बिलिङ्ग गर्दै आइएको पाइएको छ ।

आन्तरिक राजश्व कार्यालय जनकपुधारमको लापरवाहीको कारण मौनता कारण प्यानमा दर्ता रहेका श्री लक्ष्मी मिष्ठान भण्डारले कर छली गर्न अवैध रुपमा कम्प्यूटर बिलिङ्ग गर्दै आएको हो । आन्तरिक राजश्व कार्यालयको नियमानुसार वार्षिक ५० लाख रुपैयाभन्दा कमको कारोबार गर्ने प्यानमा दर्ता र ५० लाखभन्दा माथि कारोबार गर्नेले अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने प्रावधान छ । तर भ्याटमा जानबाट बच्न ५० लाखभन्दा कम व्यवसाय देखाउन फर्जी कम्प्यूटर बिलिङ्ग गर्दै आएको छ ।

एउटै प्यान नम्बरमा संचालकले उपमहानगर कार्यालय नजिक र जानकी मन्दिर अगाडि गरी दुईवटा होटल संचालन गर्दै आएको छ । दैनिक लाखौ रुपैयाको कारोबार रहेका लक्ष्मी मिष्ठान भण्डारले प्यानमा दर्ता भएपनि ग्राहकलाई बिना प्यान, संस्थाको नाम उल्लेख नरहेका कम्प्यूटरकृत बिल दिइरहेका छन् । हुनत ग्राहकले माग गरेको अवस्थामा हस्तलिखित प्यान बील समेत दिन्छन । प्यानमा श्री लक्ष्मी मिष्ठान भण्डारले दर्ता छन् । प्यान बील पनि सोही नामले दिइरहेका छन् । तर राजश्व कार्यालयलाई झुक्याउन एउटा होटलको नाममा प्यान अनुसार नै राखेको छ भने अर्को होटलमा श्री हटाएर लक्ष्मी मिष्ठान भण्डार मात्रै राखेका छन् ।

आन्तरिक राजश्व कार्यालयका एक कर्मचारीका अनुसार कुनैपनि फर्म÷संस्थालाई कम्प्यूटर बील प्रदान गर्न राजश्वमा कुन सफ्टवेयर चलाउने जानकारी गराई त्यहाँबाट स्वीकृति सहित कोड नम्बर लिनुपर्ने हो । ग्राहकलाई बिल प्रदान गर्दा फर्म/संस्थाको नाम, प्यान/भ्याट नं. र राजश्व कार्यालयबाट प्राप्त कोड नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हो ।

तर लक्ष्मी मिष्ठान भण्डारले एक ग्राहकलाई दिएको लोकपुकारलाई प्राप्त बीलमा न त फर्म/संस्थाको नाम, न प्यान/भ्याट नं. र न कोड नं. नै उल्लेख रहेको छ । सो बीलमा संस्थाको नाममा एडमीन, सामाग्री विक्री गरेको दररेट सहित नामावली, टेबल नम्बर मात्र उल्लेख छ । बीलको प्रकृति हेर्दा लक्ष्मी मिष्ठान भण्डारले राजश्वर कार्यालयसँग स्वीकृति नै नलिई कम्प्यूटर बिलिङ्ग गर्दै आएको छ । यति मात्र होइन सो मिष्ठान भण्डारले जनकपुरधामको अन्य होटलभन्दा दोब्बरभन्दा बढी चर्को मूल्य लिइ ग्राहकलाई लुटदै आएको देखिन्छ ।

होटलबाट ग्राहकलाई दिइने कम्प्यूटर बील फर्जी र दुवै होटलको एकैजना रहेको लक्ष्मी मिष्ठान भण्डारका संचालक पारस जैनले पनि स्वीकार गरेका छन् । लोकपुकारसँग मोबाइलमा कुरा गर्दै उनले भने राजश्व कार्यालयबाट कम्प्यूटर बिलिङ्ग गर्न स्वीकृति लिएको छैन, कुन टेबलमा कतिको दरको सामान गएको छ बिलिङ्गग गर्न आफ्नो सुविधाका लागि कम्प्यूटर बील दिने गरेका हौं । लक्ष्मी मिष्ठान भण्डार नामको दुवै होटल कसको हो भन्ने प्रसंगमा उनले शुरुमा आफ्नै जस्तो हो भन्ने, संचालक एउटै हो कि फरक व्यक्ति हो भनेपछि एउटै संचालक रहेको स्वीकार गरे ।

आन्तरिक राजश्व कार्यालय जनकपुरधामको मिलामतो र लापरवाहीले जनकपुरधाम बजारमा लक्ष्मी मिष्ठान भण्डार मात्रै होइन दर्जनौ व्यवसायी वर्षेणी करोडौ रुपैयाको कारोबार गरे कर छली गर्न ग्राहकलाई बिलै नदिने, बील दिएपनि स्टीमेट र कम्प्यूटरकृत बील दिने गरेको छ । खासगरी होटल, स्वास्थ्य संस्था, कोल्डस्टोर र किराना व्यवसायी छन् । राजश्व कार्यालयका कर्मचारीहरुकै मिलोमतोमा व्यवसायीहरु कर छली गर्दै आएको यी जस्ता व्यवसायीको घटनाले पुष्टि हुन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० पुष १०, मंगलवार ०६:१२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० पुष १०, मंगलवार ०६:१२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० पुष १०, मंगलवार ०६:१२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० पुष १०, मंगलवार ०६:१२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० पुष १०, मंगलवार ०६:१२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० पुष १०, मंगलवार ०६:१२

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव