Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सुगा निकास घटनाका आरोपित सई जिल्ला तानिए, एक पक्राउ


सुगा निकास घटनाका आरोपित सई जिल्ला तानिए, एक पक्राउ

जनकपुरधाम, ६ पुस । धनुषाको हँसपुर नगरपालिका ५ सुगा निकासमा प्रहरीको कुटाईबाट एकको मृत्यु घटनामा आरोपित ईलाका प्रहरी कार्यालय सुगा निकासका सई तुलानन्द भन्ने बाल ठाकुरलाई जिल्ला प्रहरी कार्यालय धनुषामा तानिएको छ ।

घटना पश्चात प्रहरी र स्थानीयबीचको झडपले दिनभर तनावग्रस्त अवस्थालाई नियन्त्रण गर्न स्थानीयको माग अनुसार सई बाल ठाकुरलाई जिल्लामा तानेर उनको ठाउँमा सई दिलिपकुमार श्रेष्ठलाई पठाइएको छ । स्थानीयको आरोप अनुसार सई ठाकुरलाई ईप्रकामा राख्दा अवस्था झन बिग्रिन सक्ने अवस्था देखेर स्थानीय भरभलादमीको सल्लाहमा ईप्रकाको नयाँ इन्चार्जको रुपमा श्रेष्ठलाई पठाइएको जिप्रका धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन् ।

घटनामा संलग्न मुख्य आरोपी शंकर ठाकुरलाई नियन्त्रणमा लिई र सई ठाकुरलाई समेत जिल्ला तानेर छानबीन प्रक्रिया अघि बढाइएको डिएसपी अवाले बताएका छन् । सई ठाकुर जिल्लामा तानिएपछि सुगा निकासको अवस्था हाल सामान्य रहेको जिप्रकाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालयमा दिपा भन्ने दिपनारायण मण्डलको प्रहरीको कुटाईबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले प्रदर्शन गर्दा दोहरो झडप भएको थियो । झडपकै क्रममा प्रहरीको गोली लागेर स्थानीय ३६ वर्षीय शंकर मण्डल र १८ वर्षिय मतलुब अन्सारी घाइते भएका थिए । घाइते मध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भई रहेको छ भने घाइते मण्डललाई थप उपचारकालागि काठमाडौँ रेफर गरिएको छ ।

पारिवारिक विवादमा स्थानिय दिपालाई शंकर ठाकुर र परिवार सहित छरछिमेकका व्यक्तिहरुले कुटपिट गरेको घटनामा आफ्ना नातेदारसँग झगडा गरेको रिसमा ईलाका प्रहरी कार्यालयका सई तुलानन्दले थुनामा राखेर बेस्सरी कुटपिट गर्दा उनको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लागेर मृत्यु हुन गएको स्थानीयको आरोप रहेको छ ।

प्रहरी कुटाईबाट दिपाको मृत्यु भएको भन्ने खबर बाहिरिएपछि आक्रोशित स्थानीय एकाबिहानै ईप्रका अगाडि प्रदर्शन गर्दै घेराउ गर्न खोजेपछि अवस्था नियन्त्रण लिन प्रहरीले फायर गरेको गोली लागेर अन्सारी र मण्डल घाइते हुन भएको थियो । झडपको क्रममा स्थानीय ज २ उ ५६२६ र प्रदेश २—०२—००२ प ९८४७ नम्बरको दुईवटा प्रहरीको निजी मोटरसाइकलमा समेत आगलागी गरी क्षति पुरयाएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

२०८० पुष ६, शुक्रबार २०:०८
अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

२०८० पुष ६, शुक्रबार २०:०८
कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

२०८० पुष ६, शुक्रबार २०:०८
मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०८० पुष ६, शुक्रबार २०:०८
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०८० पुष ६, शुक्रबार २०:०८
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०८० पुष ६, शुक्रबार २०:०८

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव