Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कांग्रेस मधेश सम्मेलनका लागि समितिहरु गठन

मूल समितिको जिम्मेवारीमा कृष्ण र आवासका लागि शेषनारायण

कांग्रेस मधेश सम्मेलनका लागि समितिहरु गठन

जनकपुरधाम, मंसिर २१ गते । आउंदो पुस ५ र ६ गते सम्पन्न नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको प्रथम सम्मेलन गर्न विभिन्न समिति उपसमितिहरु गठन गरिएको छ ।

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिको बैठक सभापति कृष्ण प्रसाद यादवको सभापतित्वमा कार्यसम्पादन समितिको पदाधिकारी एवं सदस्यहरुको बैठकबाट विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको छ ।
उक्त बैठकले निणर्य नं. १ मा मिति २०८० पौष ५ र ६ गते नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा हुने प्रथम प्रदेश सम्मेलन लाई भव्यताका साथ सम्पन्न गर्ने र उपसमितिहरु गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रदेश सभापति कृष्ण यादवको संयोजकत्वमा मुल आयोजक समितिका गठन गरिएको छ । सो समितिको सदस्यमा पदाधिकारीहरु, नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति सदस्य, नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय सभापती, मधेश प्रदेश नगरपालिका महासंघ अध्यक्ष सदस्य र मधेश प्रदेश गाउँपालिका महासंघका अध्यक्ष सदस्य मधेश प्रदेशका भातृ÷शुभेच्छुक संघ संस्थाका प्रमुख सदस्यहरु लगायतका रहेका छन् ।

त्यस्तै कोषाध्यक्ष प्रदीप कुमार यादवको ंसंयोजकत्वमा गठित अर्थ समितिमा सहमहामन्त्री जय नारायण प्रसाद यादव तथा सदस्यमा ममता महतो, सितल प्रसाद यादव, रामबाबु साहलाई जिम्मेवारी दिइएको छ । आर्थिक व्यवस्थापन समितिका संयोजकमा.नागेन्द्र प्रसाद साह तथा सदस्यहरु बिन्दु कुमारी यादव (सहमहामन्त्री), मा. शेष नारायण यादव (प्रदेश सदस्य), नितेश कुमार गुप्ता (प्रचार विभाग प्रमुख), पाण्डव मण्डल (प्रदेश सदस्य), सुनिल ठाकुर (प्रदेश सदस्य), सोनी बोम्जन (प्रदेश सदस्य), राजेश गिरी (प्रदेश सदस्य) र जवाहर यादव (गाउँपालिका महासंघ अध्यक्ष) रहेका छ ।

मा.शेष नारायण यादवको संयोजकत्वमा आवास तथा भोजन व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा जिवनाथ चौधरी,सुरेश प्रसाद यादव, राजकिशोर यादव र ललित साह, सुधीर किशोर यादवलाई जिम्मेवारी दिइएको छ भने मंच व्यवस्थापन समितिका संयोजक बजरंग यादव लगायत सदस्यमा शर्मिला थापा,भावना ढुंगेल, अंजु झा, राकेश बिक्रम साह, शिव शंकर गोइत (साधु) र सुरेश ठाकुरलाई जिम्मेवारी दिइएको छ ।

प्रचार प्रसार समितिका संयोजक नितेश कुमार गुप्ता र सदस्यहरुमा सुचना संचार तथा प्रचार प्रसार विभाग सदस्यहरु पनि जिम्मेवारी दिइएको छ । स्वयम सेवक परिचालन समितिका संयोजकमा सुर्य बहादुर थापा ( भातृ संघ समन्वय विभाग प्रमुख) लाई स्वयम सेवक परिचालन गर्ने जिम्मेवारी दिइएको छ ।

सो बैठक पौष ५ र ६ गते हुने प्रथम नेपाली कांग्रेस मधेश प्रदेश सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक÷सांगठनीक प्रस्ताव एवं महामन्त्रीको प्रतिवेदन तर्जुमा गर्न महामन्त्री वृहस्पती कृष्ण श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरिएको छ भने आर्थिक प्रतिवेदन तर्जुमा गर्न प्रदेश कोषाध्यक्ष प्रदिप कुमार यादवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिएको मुख्यसचिव सन्तु प्रसाद यादवले जानकारी दिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० मंसिर २३, शनिबार २०:५६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० मंसिर २३, शनिबार २०:५६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० मंसिर २३, शनिबार २०:५६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० मंसिर २३, शनिबार २०:५६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० मंसिर २३, शनिबार २०:५६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० मंसिर २३, शनिबार २०:५६

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव