Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

कर्मचारीहरुले गरे अर्थमन्त्रालयमा तालाबन्दी


अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

जनकपुरधाम, असोज १० गते । मधेश प्रदेश सरकारका अर्थमन्त्रालयको लापरवाहीका कारण प्रदेश सभा सदस्यहरु र कर्मचारीहरुले तीन महिनादेखि तलब खान सकेको छैन ।

अर्थ मन्त्री संजय यादवको लापरवाहीले प्रदेश सभा सदस्य तथा कर्मचारीहरु दशैंको मुखमा पेश्की खाने बेलामा तीन÷तीन महिनाको तलब खान पाएका छैनन । केही कर्मचारीहरुले तलब निकासाका लागि अख्तियारी नदिंदा साउन महिनादेखि तलब खान नसकेको गुनासो गरेका छन् । अर्थमन्त्रालयका एक कर्मचारीका अनुसार पहिलो चौमासिक रकम केन्द्रिय सरकारबाट निकासा आइसकेको छ । तर अर्थमन्त्री के कति कारण रोकेको बुझ्न नसकेको बताए ।

जनमत पार्टीका सांसद त्रिभुवन साहले भने अर्थ मन्त्रालयको ढिलासुस्तीका कारण तलब पाउन समस्या भएको हो । अर्थ मन्त्रालयको अख्तियारी खोजेका कारण तलब खुवाउन समस्या उत्पन्न भएको उनको बुझिन आएको उनले बताए । एमालेका प्रदेश सांसद दिपेन्द्र ठाकुरले पनि गएको तीन महिनादेखि प्रदेश सभाले तलब नखुवाएको बताएका छन् । उनले भने आफू बुझेसम्म सचिवालयले पीएलएमबीआईएस कोड कनेक्ट नभएको कारण अर्थमन्त्रलायबाट निकासा नभएको हो ।

जसपाका सांसद मनिष सुमनले भने मेरो यो दोश्रो कार्यकाल यसरी तीन/तीन महिनासम्म सांसदहरुको तलब रोक्नु यो पहिलो घटना हो । अहिले दशैं पेश्की समेत खाने समय आइसकेको बेलामा माननीयका पिए, विषयगत समितिमा कार्यरत कर्मचारीहरु समेतको पनि तलब रोक्नु गलत हो । तिनीहरु गरीब परिवारका हुन्छन तीन/चार महिनासम्म तलब रोक्दा तिनीहरुको जनजिविका कसरी चल्ने बारे पनि सरकारले बुझ्नु पर्ने हो ।

उता प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले के कति कारण तलब रोकिएको हो बारे अर्थमन्त्रालयसँग सोध्नु भनेर पन्छिने प्रयास गरेका छन् । उनले भने सफ्टवेयर समस्याका कारण तलब रोकिन गएको हो । तर केही दिनमै सबै माननीय र कर्मचारीहरुको तलब पठाई दिइनेछ । प्रदेश सभा सदस्य मात्रै होइन ११ वटा मन्त्रालय मध्ये गृह, सञ्चार तथा कानून लगायतका दुई÷तीन वटा मन्त्रालय बाहेक सबै मन्त्रालय र ती मातहतका कार्यालयका कर्मचारीहरुको तलब बक्यौता रहेको छ । अर्थमन्त्रालयका कर्मचारीहरु समेत तलब खान सकेको छैन । जे जति भनेपनि कर्मचारी र प्रदेश सभा सदस्यले तलब नपाउनुको मुख्य कारण मुख्यमन्त्री र अर्थमन्त्रीबिचको द्वन्द्व रहेको बुझिएको छ ।

यसैबीच करारमा कार्यरत कर्मचारीहरुले अर्थ मन्त्रालयमा तालाबन्दी समेत गरेका छन् । तलब बक्यौता रहेको अवस्थामा आफूहरुलाई मन्त्री संजय यादवले हटाउन लागेको भनी तालाबन्दी गरेको करारमा कार्यरत कर्मचारीहरुले बताएका छन् । कार्यालय सहयोगी र चालक सहितका करारमा कार्यरत कर्मचारीहरुलाई हटाउने उद्देश्यले मन्त्री यादवले करारको मिति गएको साउनदेखि थप गरेको छैन ।

यस सम्बन्धमा अर्थमन्त्री संजय यादव र सचिव प्रेम प्रसाद भट्टराईसँग प्रतिक्रिया लिन खोज्दा मोबाइलको स्वीच अफ रहेको कारण सम्पर्क हुन सकेन । अर्थमन्त्रालयका सचिव लेखा अधिकृत विजय चौधरीले भने रकम निकासा गर्ने ईप्रविधिको सफ्टवेयर लिंक हुन नसक्दा तलब पठाउन नसकिएको हो । सम्बन्धित मन्त्रालयहरुमा रकम पठाउने काम जारी रहेको छ । तर चाँडै नै अब सबै निकायमा रकम निकासा भइ हाल्ने बताए ।

यसैबीच मधेश प्रदेश सरकारका अर्थ मन्त्रालयमा कर्मचारीहरुले तालाबन्दी समेत गरेका छन् । तलब बक्यौता रहेको अवस्थामा मन्त्री संजय यादवले करारका कार्यरत कर्मचारीहरुलाई हटाउन लागेकोमा आक्रोशित कर्मचारीहरुले बुधवार अर्थमन्त्रालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले करारको अवधि थप र बक्यौता तलबको माग गर्दै तालाबन्दी गरेको बताइएको छ । कार्यालय सहयोगी र चालक सहितका करारमा कार्यरत कर्मचारीहरुको मन्त्रालयले करारको मिति गएको साउनदेखि थप गरेको छैन । उनीहरुले के कति कारणले हटाउन लागेको हो भन्ने कुराको आफूहरुलाई स्पष्ट जवाफ नदिई अर्थमन्त्री भाग्ने गरेको पीडा पोखे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० आश्विन १०, बुधबार २१:४४
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० आश्विन १०, बुधबार २१:४४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० आश्विन १०, बुधबार २१:४४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० आश्विन १०, बुधबार २१:४४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० आश्विन १०, बुधबार २१:४४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० आश्विन १०, बुधबार २१:४४

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव