Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम उपमहानगरको बजेट २ अर्ब २८ करोड बढी

वडालाई ग्राहयता सहित नगरलाई सांस्कृतिक राजधानी घोषणा गर्ने निती


जनकपुरधाम उपमहानगरको बजेट २ अर्ब २८ करोड बढी

जनकपुरधाम । अगामी आर्थिक वर्ष २०८०÷८१ का लागि जनकपुरधाम उपमहानगरपालिकाले २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

शुक्रबार आयोजना गरेको १० औँ नगर सभामा नगर उपप्रमुख किशोरी साहले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रुपैयाँको अनुमानित आयव्यायको विवरण प्रस्तुत गरेका हुन् ।

विनियोजित बजेट मध्ये चालु खर्चतर्फ १ अर्ब १३ करोड ६२ लाख, पुंजिगत खर्चतर्फ ५६ करोड ९५ लाख १८ हजार २९०, वित्तिय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार र युआरएलआईपी संचालन तर्फ ५२ करोड ३३ लाख १७ हजार रुपैयाँ रहेको छ । कुल बजेट मध्ये विकास निर्माण योजना संचालनका लागि नगरस्तरीय (नगरप्रमुख अधिन) बजेट ८१ करोड ९१ लख ५२ हजार २९० र वडास्तरीय २९ करोड ९७ लाख रहेको छ ।

कुल विनियोजित विभिन्न पांचवटा विकास समिति मार्फत खर्च गरिनेछ । पेश गरिएको बजेट अनुसार आर्थिक विकासमा ६ करोड २९ लाख ७५ हजार, सामाजिक विकासमा ६७ करोड २८ लाख ४३ हजार ५ सय, पूर्वाधार विकासमा ९० करोड ९८ लाख ८८ हजार २९०, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ६ करोड २ लाख ८७ हजार पांचसय, सुशासन तथा संस्था विकासमा ५७ करोड ६३ लाख ७५ हजार रुपैया विनियोजित गरिएको छ ।

उल्लेखित बजेटको आयश्रोत आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार २९०, वाह्य स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार तथा युआरएलआईपी संचालनको लागि नगर विकास कोषबाट प्राप्त हुने आन्तरिक ऋण ८ करोड ३७ लाख ६० हजार राजश्व, ऋण तथा अनुदान प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक स्रोततर्फ आन्तरिक राजश्व ५२ करोड ७ लाख ६० हजार, नेपाल सरकार राजश्व बाँडफाँडबाट ३४ करोड ८४ लाख २६ हजार एक सय, प्रदेश सरकार राजश्व बाँडफाँडबाट १ करोड ८८ लाख ८५ हजार १९०, नगर विकास कोष ऋण ८ करोड ३७ लाख ६० हजार रुपैया प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।

उपमहानगरपालिकाको सञ्चित कोषमा बैंक मौज्दात २० करोड रहेको र वाह्य स्रोततर्फ अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार राजश्व र अनुदान प्राप्त हुने अनुमान रहेको बजेट प्रस्तुत गर्दै उपप्रमुख साहले जानकारी दिए । उपमहानगरका २५ वटै वडाका लागि एक करोड १ लाखदेखि १ करोड ४६ लाखसम्म गरी कूल २९ करोड ७० लाख रुपैया बजेट सिलिङ्गको आधारमा छुटयाएको छ ।

नेपाल सरकारको सशर्त अनुदानबाट ६० करोड २९ लाख र नेपाल सरकार समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, नेपाल सरकार समपुरक अनुदानबाट १ करोड २५ लाख र युआरएलआईपी कार्यक्रम संचालनको लागि ४० करोड १२ लाख २३ हजार गरि जम्मा १ अर्ब ३४ करोड १६ लाख २३ हजार राजश्व तथा अनुदान प्राप्त हुने उनले जनाए । प्रदेश सरकार सशर्त अनुदानबाट १ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदानबाट ७५ लाख, प्रदेश सरकार समपुरक अनुदानबाट ५० लाख र प्रदेश सरकार समानिकरण अनुदानबाट २ करोड ५१ लाख ७५ हजार गरी ५ करोड २६ लाख ७५ हजार राजश्व तथा अनुदान प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।

रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा थप निर्माण गर्न २० लाख, सार्वजनिक स्थानमा फोहरमैला संकलनको लागि डस्टबिन व्यवस्थापन गर्न ३० लाख, लामखुट्टे नियन्त्रणको लागि अध्ययन गर्न २० लाख तथा सोको प्रतिवेदन अनुरुप कार्य गर्न थप २ करोड ५० लाख, नगरपालिकाको आफ्नो सवारी साधन पार्किंगस्थल तथा ग्यारेजको लागि १ करोड ५० लाख, नगर सौन्दर्यकरण योजना तथा फोहरमैला प्रसोधन केन्द्र निर्माणको लागि २ करोड ५ लाख, रंगभूमि मैदान व्यवस्थापनको लागि सहलगानी अनुरुप २० लाख, र घुम्ती शौचालय खरिद गरि संचालन गर्न ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

निती तथा कार्यक्रम
बजेट प्रस्तुत अघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख मनोजकुमार साहले स्वास्थ्य, शिक्षा, पूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
आगामी आ.व.मा जानकी मन्दिर चारैतिर पैदल मात्र हिडन पाउने व्यवस्था सहित भिजिट जनकपुरधाम मोबाइल एप्लीकेशन संचालनमा ल्याइने, सबै विद्यालयमा घुम्ति स्वास्थ्य जाँच कक्षको व्यवस्था, जडीबूटी पार्क निर्माण, नगरस्तरीय आयुर्वेद उपचार केन्द्रको विकास, स्थानीय पाठ्यक्रम संचालनमा ल्याइने निती लिइएको छ ।
यसका साथै वडालाई लक्षित गरी एक वडा एक खेल मैदान र एक विद्यालय एक खेल मैदान, एक वडा एक पोखरी, एक वडा एक उत्पादन, एक वडा एक पशु फर्म सहित वडाहरुबाट अनलाईन सेवा, नगरमा सिसिटीभी जडान, अनलाईन मार्फत कर बुझाउने प्रविधिको विकास र जनकपुरधामलाई देशकै सांस्कृतिक राजधानी घोषणा गर्न नेपाल सरकारसँग पहल गर्ने लगायतका कार्यक्रमहरु निती तथा कार्यक्रममा समेटिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०८० असार १६, शनिबार २०:४९
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०८० असार १६, शनिबार २०:४९
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०८० असार १६, शनिबार २०:४९
जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

२०८० असार १६, शनिबार २०:४९
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०८० असार १६, शनिबार २०:४९
विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

२०८० असार १६, शनिबार २०:४९

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव