Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्थानीयले मिथिला नगरपालिकामा गरे तालाबन्दी


स्थानीयले मिथिला नगरपालिकामा गरे तालाबन्दी

जनकपुरधाम। मिथिला नगरपालिकाको ढल्केवरस्थित अस्पतालमा इमरजेन्सी सेवा सञ्चालनका लागि कर्मचारी भर्ना लगायतका प्रक्रिया रोकिएपछि स्थानीयले नगरपालिकामा तालाबन्दी गरेको छ । इमरजेन्सी सेवा सञ्चालनका लागि कर्मचारी भर्ना प्रक्रिया स्थगित गरेपछि आक्रोशित स्थानीयले नगरपालिकाका मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको हो । 

नगरपालिकाद्वारा अस्पतालमा इमरजेन्सी सेवा सञ्चालनका लागि कार्यविधि तयार गरी राजपत्रमा प्रकाशनसहितका सम्पूर्ण प्रक्रिया पूरा भई कर्मचारी भर्नाका लागि जेठ २५ गते आवेदकहरुको अन्तवार्ता लिइने कार्यक्रम रहेको अवस्थामा एक्कासी स्थगित भएपछि आक्रोशित स्थानीयले नगरपालिकाका आएर नाराबाजी गर्दै तालाबन्दी गरेको स्वास्थ्य शाखाका प्रमुख अशोक भण्डारीले बताए । 

अन्तवार्ताको दुई दिन समय बाँकी रहेको अवस्थामा नगरपालिकाका उपमेयर सुनितासिंह बुढाथोकी र एमालेबाट निर्वाचित केही बोर्ड सदस्यले कार्यकारी अधिकृत बसन्त न्यौपानेलाई  दबाव दिएर रोक्न लगाएका आरोप लगाइएको छ । 

तालाबन्दी गरेका मध्ये परमेश्वर महतोले भने ‘ढल्केवर अस्पतालमा इमरजेन्सी सेवा सञ्चालनका लागि विज्ञापन गरिएको अनमीसहितका पदका भर्ना प्रक्रिया एक्कासी अन्तिम समयमा रोकिएकाले तालाबन्दी गरेका हौं ।’ उपमेयर बुढाथोकी र एमालेबाट निर्वाचित बोर्डका केही सदस्यहरुले नियतवश आफ्ना मान्छे भर्ना गर्न रोक्न लगाएका रोक्न लगाएको उनको आरोप छ । 

घटनाबारे कार्यकारी अधिकृत न्यौपानेले भने अस्पतालमा इमरजेन्सी सेवा सञ्चालनका लागि हामीले विज्ञापन गरेका थियौं, अन्तवार्ताका लागि जेठ २५ गतेका लागि मिति पनि तोकियौं । तर कार्यपालिका सदस्यहरुबाट छलफल गराएर मात्र प्रक्रिया अघि बढाउन सुझाव आएपछि हालका लागि अनमी पदको अन्तवार्ता  स्थगित गर्नु परेको हो । 

अधिकृत न्यौपानेले एमाले कार्यपालिका सदस्य र उपमेयरको दबावमा भर्ना प्रक्रिया रोकिएको कुरा नखुलाएपनि तिनीहरुको दवाबमा गरिएको भन्ने कुरा उनले प्रकाशन गरेको स्थगित सूचनामा केही सदस्यहरुको सुझाव आएको भनिएको कुराले प्रष्ट हुन्छ । 

यस सम्बन्धमा नगरपालिकाका मेयर महेन्द्र महतोले सरसफाईदेखि इमरजेन्सी सेवा सहितका आवश्यक कर्मचारी पूर्ति गर्न नगरपरिषद्बाट निर्णय गराएर प्रक्रिया अघि बढाएपछि कार्यपालिकाका सदस्यहरुले कार्यविधिबाट काम अगाडि बढाउन भनेपछि कार्यविधि बनाएर पनि अघि बढेपछि उनीहरुले अवरोध गर्ने काम गरेको बताए । घटना बारे उपमेयर बुढाथोकीलाई सम्पर्क गर्न खोज्दा फोन उठाएनन् ।

मेयर महतोले भने कार्यपालिकाको सदस्य साथीहरुको छलफलबाट कार्यविधि अनुसार इमरजेन्सी सेवा संचालनका लागि अनमी सहितका कर्मचारी भर्ना गर्न खाजेपछि अन्तवार्ताको अन्तिम समयमा आएर अधिकृत न्यौपानेलाई दबाव दिएर रोक्न लगाएको हो । उनले भने ढल्केवरको विकास नचाहने साथीहरुले यस्तो कार्यमा लागेको हो ।

इमरजेन्सी सेवा संचालनका लागि नगरपालिकाले स्वास्थ्य उपकरणहरु समेत खरीद गरिसकेको छ भने कर्मचारी भर्नाको तयारीमा जुटेका छन् । गएको असोज १२ गतेमै नगरपालिकाले मेडिकल अधिकृत २, ल्याब टेक्नोलोजिस्ट १, अनमी ४, स्वीपर २ जनासहितको आवश्यक कर्मचारी भर्नाको विज्ञापन प्रकाशन गरेको थियो । सो विज्ञापन अनुसार अनमी पदको अन्तवार्ता स्थगित गरिएको हो । अन्य पद बारे अहिले कुनै निर्णय नगरिएको बुझिएको छ । 

मेयर महतो निर्वाचित भए लगतै राजमार्ग भएका कारण अत्यधिक दुर्घटना हुने गरेको र ढल्केवरमा इमरजेन्सी सेवा नहुँदा उपचारका लागि जनकपुरधाम प्रादेशिक अस्पतालमा लाग्दालाग्दै मृत्यु हुने गरेको कारण ढल्केवरस्थित अस्पतालमा इमरजेन्सी सेवा संचालन गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले प्रक्रिया अगाडि बढाउन खोज्दा उपमेयर र एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरु अवरोध कार्यमा जुटेको बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८० असार १८, सोमबार ०२:४३
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८० असार १८, सोमबार ०२:४३
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८० असार १८, सोमबार ०२:४३
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८० असार १८, सोमबार ०२:४३
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८० असार १८, सोमबार ०२:४३
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८० असार १८, सोमबार ०२:४३

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव