Saturday, December 13, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जबरजस्ती करणीको प्रयास गर्दै बुहारीमाथि छुरा प्रहार


जबरजस्ती करणीको प्रयास गर्दै बुहारीमाथि छुरा प्रहार

जनकपुरधाम, ३ जेठ । धनुषामा घरेलु हिंसाका घटनामा बृद्धि भइरहेको देखिएको छ । जनकपुरधाममा जेठाजुले भाईबुहारीमाथि जर्बजस्ती करणीको प्रयास गर्दै छुरासमेत प्रहार गरेको घटना बाहिरिएको छ ।

बुधबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ लादोबेलामा २६ वर्षीया सफिना खातुनलाई उनका जेठाजु नातामा पर्ने पप्पु साफिले जर्बजस्ती करणीको प्रयास गर्दै छुरा प्रहार गरेको आरोप लगाइएको छ । सफिनाका पति टिपु सुल्तान भने वैदेशिक रोजगारीको क्रममा विगत ४ वर्षदेखि मलेशियामा छन् ।

टिपु र सफिनाको बिहे भएको १२ वर्ष पुगिसकेको छ । उनीहरुका चार सन्तान पनि छन् । तर, टिपु मलेशिया गएपछि घरपरिवार र छोराछोरीसँग कुनै मतलव नराखी आमा र दाईको कुरा मात्र सुनेको भरमा सफिनाको चरित्रमाथि नै सवाल उठाउने गरेका छन् ।

सोही क्रममा विगतदेखि नै उनको घरमा आन्तरिक कलह हुँदै आइरहेको छ । बुधबार पनि श्रीमानले आफूसहित छोराछोरीलाई खान लाउन नदिएको र परिवारका अन्य सदस्यको लहैलहैमा लागेर आफूहरुमाथि हिंसा गरेको भन्दै सफिना जिरोमाइलस्थित प्रहरी चौकी पुगेकी थिइन् । उनीसँगै उनका जेठाजु पप्पु र सासुआमा पनि त्यहाँ गएका थिए ।

प्रहरीले घरायसी विवादलाई आपसमै सुल्झाउन र सहमतिमै बस्न सुझाब दिँदा पप्पु कसैको कुरा नै नसुनी त्यहाँबाट उठेर घर गए । पछि सफिना पनि घर पुगिन । घर गएको केहीबेरमै आपसी विवाद पुनः सुरु भयो । सफिना आफ्नो कोठामा जान लाग्दा पप्पुले उनलाई घिसारेर कोठामा बन्द गरी जर्बजस्ती गर्ने प्रयास गरेको र उनले प्रतिकार गर्दा शरीरको लुगा च्यातेर निर्घात कुटपिट गर्दै छुरासमेत प्रहार गरेको सफिनाका भाइ सद्दाम हुसैनले बताईन ।

सफिनामाथि उनकी सासुआमा र जेठाजु मिलेर मरनासन्न हुनेगरि कुटपिट गरेको सद्दामले बताए । सफिनाका पति टिपु पनि आफ्नो दाई र आमाको उक्साहटमा आएर विदेशबाटै फोनमार्फत मानसिक तनाव र गालीगलौज गर्दै उनको चरित्रमाथि पनि लाञ्छना लगाउँदै आएको उनको गुनासो छ ।

यता, प्रादेशिक अस्पतालमा उपचाररत सफिनाले टिपुसँग आफ्नो बिवाह भएको १२ वर्ष बितिसक्दा पनि उनलै कहिल्यै आफूलाई पत्नीसरह व्यवहार र माया नगरेको सुनाइन् । उनले आफ्नो श्रीमानको अर्कै स्थानिय महिलासँग अफेयर रहेको आरोपसमेत लगाइन् ।

सफिनामाथि कुटपिट गर्ने उनका जेठाजु पप्पुलाई घरबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिरोमाइल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा धनुषामा मात्रै कुटपिट, खानलाउन नदिएको, घरनिकाला, पुरुषपीडित, धाकधम्की, दाइजो सम्बन्धी कसुर, गालीगलौज लगायतका ८३५ वटा सामाजिक हिंसाका घटनाहरु घटेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०८० असार १८, सोमबार ०३:२९
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०८० असार १८, सोमबार ०३:२९
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८० असार १८, सोमबार ०३:२९
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०८० असार १८, सोमबार ०३:२९
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०८० असार १८, सोमबार ०३:२९
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०८० असार १८, सोमबार ०३:२९

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव