Thursday, March 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जानकी हेल्थ केयरले १७ औं वर्षिकाेत्सव सप्ताहव्यापी रूपमा मनाउंदै


जानकी हेल्थ केयरले १७ औं वर्षिकाेत्सव सप्ताहव्यापी रूपमा मनाउंदै

जनकपुरधाम, फागुन २२ गते । जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलले आफ्नाे १७ औं वर्षिकाेत्सव ७ दिने कार्यक्रम गरि मनाउन लागेकाे छ ।
हस्पिटलले आफ्नो १७औं वर्षगाँठको पूर्वसंध्यामा सोमबार पत्रकार सम्मेलन आयोजना गरी वार्षिकाेत्सव फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सप्ताहव्यापी रूपमा मनाउने जनाएकाेछ छ ।

फागुन २७ गते पहिलो दिन सरसफाइ, पापमोचनी सरमा वृक्षारोपन, अस्पताल हाताभित्र रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै मेडिसिन, बालरोग, स्त्री रोग, अर्थो, नाक, कान, घाँटी, डेन्टल, युरोलोजी सेवा र विशेषज्ञ ओपिडि सेवासमेत निःशुल्क गरिने छ ।

दोस्रो दिन २८ गते बृद्धाश्रम र मानव सेवा आश्रममा स्वास्थ्य परिक्षण, फलफुल तथा कपडा वितरण एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत, २९ गते अस्पतालका विभिन्न विभागका कर्मचारीबिच हाजिरी जवाफ एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत प्रदान गरिने भएको छ ।

त्यस्तै, चौथो दिन ३० गते नर्सिङ्ग स्टाफबिच म्युजिकल चेयर तथा अन्य खेल एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत, चैत १ गते पाँचौ दिन सर्लाहीका स्वास्थ्य कार्यकर्तासँग स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवाको पहुँच सम्बन्धी अन्तरक्रिया एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत, २ गते छठौं दिन सिन्धुलीका स्वास्थ्य कार्यकर्तासँग स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवाको पहुँच सम्बन्धी अन्तरक्रिया एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत एवं सातौं दिन चैत ३ गते विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत प्रदान गरिने अस्पतालका व्यवस्थापक हरिश्चन्द्र यादवले जानकारी दिएका छन् ।

चैत ४ गते अन्तिम दिन सम्मान कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको समापन गरिने उनले बताए । उनले अस्पतालको १७औं वार्षिकोत्सवको अवसरमा विशेषज्ञ ओपिडि सेवाका बिरामीको ल्याब, डेन्टल उपचार तथा अन्य अपरेशनमा ३० प्रतिशतसम्म तथा औषधि खरिदमा १० प्रतिशत सहुलियत प्रदान गरिने जानकारीसमेत दिएका छन् ।

२०६३ मंसिर २८ गतेदेखि १५ बेडबाट सञ्चालनमा ल्याइएको यो अस्पताल २०७० सालमा आफ्नै भवनमा सरेको थियो । यस अस्पतालले आगामी बैशाख ९ गतेदेखी न्युरोट्रमा सर्भिस सुरू गर्ने अस्पतालका सञ्चालक डाक्टर सुरेन्द्र यादवले जानकारी दिए ।

पत्रकार सम्मेलनमा अस्पतालमा कार्यरत चिकित्सकहरू डाक्टर दामोदर प्रधान, डाक्टर सुधिर सिंह, डाक्टर रमण मिश्रा, डाक्टर सुजित यादव, कृष्णदेव यादव, डाक्टर सुनिल महासेठ, डाक्टर विजय साह, डाक्टर रामज्ञान यादव, डाक्टर शक्ति साह लगायतकाहरूको उपस्थिती रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०७९ फाल्गुन २२, सोमबार २०:२४
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०७९ फाल्गुन २२, सोमबार २०:२४
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०७९ फाल्गुन २२, सोमबार २०:२४
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०७९ फाल्गुन २२, सोमबार २०:२४
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०७९ फाल्गुन २२, सोमबार २०:२४
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०७९ फाल्गुन २२, सोमबार २०:२४

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव