Wednesday, October 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनमतमा गरे दर्जनौ प्रवेश, भ्रष्टाचारको अन्त्य गर्नेछु : डा. झा


जनमतमा गरे दर्जनौ प्रवेश, भ्रष्टाचारको अन्त्य गर्नेछु : डा. झा

जनकपुरधाम, कार्तिक २९ गते । विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३(क)को धनौजी गाउँपालिकास्थित कटैयामा जनमत पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा दर्जनौँ नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीको धनुषा ३(क)का उम्मेदवार डा. प्रसन्न कुमार झाले जनमत पार्टी नेतृत्व तहमा पुगे भ्रष्टाचारलाई जरैदेखि उखालेर फाल्न्े प्रतिवद्धता व्यक्त गरेका छन् । गरिब निमूखाका लागि आवाज उठाउँदै आईरहेको जनमत पार्टी नेतृत्व तहमा पुगे भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्ने स्पष्ट पारे ।

उनले विकास र समृद्धि नै आफ्नो मूल एजेण्डा रहेको बताए । विकास शिक्षा बिना सम्भव नरहेकाले पहिला यस क्षेत्रको विकासका लागि शिक्षामा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘जनमतले शिक्षामा लगानी वृद्धि, शैक्षिक प्रणालीको सुदृढीकरण र प्राविधिक शिक्षामा जोड दिनेछ ।’

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम
Blast News

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

२०७९ कार्तिक २९, मंगलवार २२:४७
सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी
Blast News

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

२०७९ कार्तिक २९, मंगलवार २२:४७
चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप
Blast News

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

२०७९ कार्तिक २९, मंगलवार २२:४७
को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका
Blast News

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

२०७९ कार्तिक २९, मंगलवार २२:४७
कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?
Blast News

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

२०७९ कार्तिक २९, मंगलवार २२:४७
जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह
Blast News

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

२०७९ कार्तिक २९, मंगलवार २२:४७

ताजा खबर

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव