Wednesday, March 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशलाई अधिकार सम्पन्न बनाउन संघर्ष जारी छ : भण्डारी


मधेशलाई अधिकार सम्पन्न बनाउन संघर्ष जारी छ : भण्डारी

जनकपुरधाम, कार्तिक २६ गते । महाेतरी क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले मधेशलाई अधिकार सम्पन्न बनाउन संघर्ष जारी नै रहेको बताएका छन् ।

संविधान संशोधन, नागरिकता समस्या समाधान, प्रदेशलाई अधिकार सम्पन्न बनाउने लगायतका विषय अहिले पनि पूरा हुन नसकेकाले यसका लागि संघर्ष जारी नै रहेको बताएका हुन् । मधेश र मधेशीका लागि लड्ने दल लोकतान्त्रिक समाजवादी पार्टी मात्रै रहेको दावी गर्दै आफ्नो दलको पक्षमा मतदान गर्न अपिल गरेका हुन् ।

मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनु नै लोसपाको प्रमुख एजेण्डा रहेको उनको भनाई थियो । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका लोसपा नेता भण्डारीले यी एजेण्डा पूरा गर्नकै लागि सत्ता गठबन्धनसंग चुनावी तालमेल गरेको बताए ।

लोसपाले मधेशका साथै पूरै देशकालागि समस्याको रुपमा रहेको नागरिकता समस्या समाधानकै लागि एमालेसंग मिलेर समेत काम गरेको स्मरण गराउँदै भने ‘मधेशको समस्या समाधानका लागि हामीले एमाले जस्तो प्रतिगामी दलसंग मिलेर समेत काम गर्यौँ, अब सत्ता गठबन्धनसंग मिलेर मधेश र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउने दिशामा काम गर्नेछौँ ।’

मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, जनजातीको सवालमा लोसपा मात्रै गम्भिर रहेको दावी गर्दै जनताले लोसपामाथी विश्वास गर्ने दावी गरे । ८ लाख नेपाली युवा जो नागरिकता बिना केही गर्न पाईरहेका छैन, उनीहरुको समस्या समाधान पनि हाम्रो प्रमुख एजेण्डा रहेको भण्डारीको भनाई थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०७९ कार्तिक २७, आईतवार १०:०१
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०७९ कार्तिक २७, आईतवार १०:०१
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०७९ कार्तिक २७, आईतवार १०:०१
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०७९ कार्तिक २७, आईतवार १०:०१
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०७९ कार्तिक २७, आईतवार १०:०१
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०७९ कार्तिक २७, आईतवार १०:०१

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव