Friday, March 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मटिहानी नपाद्वारा कक्षा ११ का ५३ छात्रालाई साइकल वितरण


मटिहानी नपाद्वारा कक्षा ११ का ५३ छात्रालाई साइकल वितरण

rpt

जनकपुरधाम, भदौ २८ गते । उच्च शिक्षामा बालिकाहरुको पहुँच पुरयाउन महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाकाले छात्राहरुलाई साइकल वितरण गरेको छ ।
हरेक वर्ष झै नगरपालिकाले यसवर्ष पनि स्थानीय राम माध्यमिक बिद्यालयको कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई मेयर हरिप्रसाद मण्डलले एक समारोहका बीच ५३ जनालाई साइकल वितरण गरेका हुन ।

साइकल वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मण्डलले भने शिक्षा समाज विकासको मेरुदण्ड रहेकोले बालिकाहरुको पनि उच्च शिक्षामा पहुँच पुरयाउन र विद्यालय आवत जावतमा सहयोग पुग्ने उद्देश्यले प्रोत्साहन स्वरुप नगरपालिकाले छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

विद्यालयका प्र.अ. अजय पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वड़ा अध्यक्षज्यूहरु जीतनारायण माझी, कलीम अंसारी, रितेश साह, नाजिर राईन, मटिहानी नगरपालिकाका योजना अधिकृत नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य विजय कुमार साह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी पुर्व गाविस अध्यक्ष राम कुमार मण्डल, कार्यपालिका सदस्य नागेन्द्र लाल कर्ण, अरुण नाहर, महोत्तरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मोहन गुप्ता, वर्तमान उपाध्यक्ष अजय चौधरी, पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, रामबाबू नायक, शिक्षा संयोजक चन्देश्वर साह, सूचना अधिकारी रमेश कोइराला, पूर्व कर्मचारी बरुण मण्डल, रामजी मण्डल, श्रीश मिश्र पनि उपस्थिति रहेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०७९ भाद्र ३१, शुक्रबार १८:५३
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०७९ भाद्र ३१, शुक्रबार १८:५३
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०७९ भाद्र ३१, शुक्रबार १८:५३
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०७९ भाद्र ३१, शुक्रबार १८:५३
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०७९ भाद्र ३१, शुक्रबार १८:५३
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०७९ भाद्र ३१, शुक्रबार १८:५३

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव