Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सत्ता गठबन्धनले एमालेसँग डराएर गठबन्धन गर्न लागेको : अध्यक्ष ओली

सत्ता गठबन्धनले एमालेसँग डराएर गठबन्धन गर्न लागेको : अध्यक्ष ओली

जनकपुरधाम, भदौ २७ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउंदो निर्वाचनमा एमाले सँग डराएर सत्ता गठबन्धनले चुनावी गठबन्धन गर्न लागेको बताएका छन ।

सोमवार नेकपा एमालेले जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन अध्यक्ष ओलीले भने मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सत्ता गठबन्धन डराएको टिप्पणी गरे ।

उनले भने पांचदलीय गठबन्धनले जति गठबन्धन गरेपनि एमाले कसैसंग कुनै गठबन्धन नगरी एक्लै ती गठबन्धनसँग भिडने छ । उनले भने एमाले पार्टी कसैको सहारामा चल्ने पार्टी नभई एक्लै लड्ने पार्टी रहेको भन्दै लोकतन्त्रमा गठबन्धन बनाएर चुनाव लड्नु उचित हुँदैन त्यसैले एमाले गठबन्धन गर्दैन । तर केही पार्टीलाई रेस्क्यु गर्ने गर्नेछ ।

कार्यक्रममा अध्यक्ष ओलीले आउंदो निर्वाचन देशका महत्वपूर्ण रहेको भन्दै पांचदलीय गठबन्धनको हातमा सत्ता गयो भने देश नै बरबाद हुने भन्दै एमालेले मात्रै देशलाई समृद्ध बनाउन सक्ने दाबी गरे ।

उनले भने देशमा चुनाव मात्र होइन व्यवस्था पनि प्रजातन्त्र, पंचायती, बहुदलीय र गणतन्त्र सहितका कयौं व्यवस्था आएपनि देश विकसित र समृद्ध हुन सकेन । तर मंसिर ४ गते हुने निर्वाचनले देशका लागि महत्वपूर्ण रहेको छ ।
नेपाली जनताले होस पुरयाएन भने यदि सत्ता पांचदलीय गठबन्धनको हातमा गएपछि त सांस्कृतिक, धार्मिक र राजीतिक रुपले मात्र नभई आर्थिक र समृद्धिले पनि ध्वस्त पार्नेछ । त्यसैले एमालेले जित्नैपर्छ र आफूलाई विश्वास छ जनताले एमालेकै नेतृत्वमा सत्ता सुम्पिनेछ ।

नागरिकता विधेयकको प्रसंगमा बोल्दै ओलीले नागरिकता समस्या समाधानका लागि अहिले पनि एमाले नै सबैभन्दा बढी गम्भिर रहेको दावी गरे । उनले भने यदि जन्मसिद्धका नागरिकलाई वंशजको नागरिकता दिने व्यवस्था ल्याए भोली नै पास गरिदिनेछौ ।

उनले भने ‘आफू २०५१ सालमा गृहमन्त्री हुँदा नागरिकता आयोग बनाएर नागरिकता समस्या समाधान गर्ने प्रयास गरे, आफू प्रधानमन्त्री रहँदा समितिको सभापतिले रोकेको रोक्यै गरे, संविधान बमोजिम अध्यादेशबाट कानून ल्याए तर गठबन्धनकै नेता कारण त्यो पनि रोकियो ।’

अहिले ती गठबन्धन दलहरुले विधेयक ल्याएर संसदमा छलफल नै नगर्ने, राष्ट्रपतिले उठाएका कुराहरु नमान्ने यस्तो हैकमवादी प्रवृति लोकतन्त्रमा चल्दैन । एमालेले नागरिकता विधेयकको बिरोधमा रहेको गठबन्धनका नेताहरुलाई जनता अल्मलाएको कारण मात्रै अडकिएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ भाद्र २७, सोमबार १९:१४
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ भाद्र २७, सोमबार १९:१४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ भाद्र २७, सोमबार १९:१४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ भाद्र २७, सोमबार १९:१४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ भाद्र २७, सोमबार १९:१४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ भाद्र २७, सोमबार १९:१४

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव