Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गठबन्धनको नाममा कांग्रेस कम्युनिष्टलाई सत्ता कब्जा गर्न नदिने : अध्यक्ष यादव

गठबन्धनको नाममा कांग्रेस कम्युनिष्टलाई सत्ता कब्जा गर्न नदिने : अध्यक्ष यादव

जनकपुरधाम, भदौ २५ गते । कांग्रेस र माओवादी सहितका दलमाथि आँखा बन्द गरेर विश्वास गर्ने जस्ता आत्मघाती कदम नउठाउने जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन ।

शनिवार पिछडावर्ग महासंघ (ओबीसी) को तेश्रो राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन अध्यक्ष यादवले कांग्रेस कम्युनिष्टका दलले गठबन्धनको नाममा पुनः सत्ता कब्जा गर्ने रणनिती गरिरहेको आरोप लगाउंदै सफल हुन नदिने चेतावनी दिए ।

उनले भने पछिल्लो पटक संविधान र गणतन्त्रको रक्षाका निम्ति प्रतिगमनका विरुद्ध हामीले गठबन्धन गरेका थियौं न कि चुनावका लागि, अहिले कांग्रेस कम्युनिष्टहरुले त्यसको फाइदा उठाउंदै सत्ता कब्जा गर्न लागेका छन तर आफूहरु आँखा बन्द गरेर विश्वास गर्ने जस्ता आत्मघाती कदम उठाउने छैनौ ।

अध्यक्ष यादवले जसपालाई हैसियतको आधारमा सिटमा तालमेल गरेर गठबन्धनले अघि नबढे आफूहरु गठबन्धन भित्र नबसी एक्लै चुनाव लड्नेछौ चेतावनी समेत गठबन्धन दलहरुलाई दिए । अध्यक्ष यादवले गठबन्धनमा आफूहरुलाई हैसियत अनुसार सिट नदिए गठबन्धन बाहिरै बसेर काठमाडौँमा समेत एक्लै चुनाव लड्नेछु भने ।

उनले भने लोकतन्त्र र संविधानको रक्षाका लागि जसपाले एक्लै सडक आन्दोलन गर्यो, पछि पछि कांग्रेस र कम्युनिष्टहरु पनि आए, जुन दलको बलमा तिनीहरुले सत्तामा गए ती जसपालाई आर्ज कमजोर बनाउन गठबन्धनको नाममा कांग्रेस कम्युनिष्टहरुले कमजोर बनाउन खोजिदैछन ।

उनले जाति जाति र वर्गमा बांडिएर पछि पछि लागेको कारण ८० प्रतिशतको संख्यामा रहेका हामी मधेशी र पिछडिएकाहरुमाथि मुठीभर २० प्रतिशतको हराहारीमा रहेका खसहरुले शासन गरिरहेका छन । यदि हामी एकजुट भएर अघि बढयौं भने आफ्नै सत्ता र शासन चलाउन सक्छौं आफ्नो हकअधिकारलाई स्थापित गर्न सक्छौ भने ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ओबीसीमा आबद्ध जाति एकजुट भई दिए आफ्नै सरकार बनाउन सक्छ भने कुनैपनि सरकारलाई हटाउन पनि सक्ने बताउंदै सम्पूर्ण पिछडा वर्गलाई एकजुट हुन आग्रह गरे ।
उनले ओबीसीमा रहेका जातिहरु आफ्नै कमी कमजोरीको कारण पछि परेको चर्चा गर्दै पछिल्लो पटक बजेट विनियोजन गरेपनि काम गर्न सकेन । हामी सरकारमा बसुञ्जेलसम्म कानून बनाउन नसकेपनि जांदाजांदै गठन अध्यादेश मार्फत भएपनि ओबीसीको सरकारी स्तरमा संगठन बनाउने प्रतिबद्धता जनाए ।

सो कार्यक्रममा प्रदेश सभा सदस्य रामआशिष यादवले ओबीसीमा रहेका जातिहरुको हकहितको बारेमा कुरा गर्ने र सहयोग गर्ने पार्टीलाई मात्र आगामी निर्वाचनमा जिताउन आग्रह गरे ।
ओबीसी महासंघका अध्यक्ष भरत महतोको अध्यक्षता सम्पन्न सो कार्यक्रममा सपाका केन्द्रिय सदस्य लालकिशोर साह र बलराम महतो लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ भाद्र २५, शनिबार २०:३४
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ भाद्र २५, शनिबार २०:३४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ भाद्र २५, शनिबार २०:३४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ भाद्र २५, शनिबार २०:३४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ भाद्र २५, शनिबार २०:३४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ भाद्र २५, शनिबार २०:३४

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव