Wednesday, March 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश भ्रमणमा आइपुगे जनकपुरधाम गण्डकीका मुख्यमन्त्री पोखरेल

गण्डकी र मधेशका पर्यटकीय स्थललाई अन्तराष्ट्रियकरणमा जोड दिइने : पोखरेल


मधेश भ्रमणमा आइपुगे जनकपुरधाम गण्डकीका मुख्यमन्त्री पोखरेल

जनकपुरधाम । मधेशको तीन दिने भ्रमणमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शनिवार मधेश प्रदेशका राजधानी जनकपुरधाम आइपुगेका छन ।

मधेश प्रदेश सरकारको निमन्त्रणामा १८ सदस्य प्रतिनिधि टोलिसहित मुख्यमन्त्री पोखरेल बुद्ध एयरको विमानबाट बिहान करीब ११ बजे जनकपुरधाम आएका हुन । शनिवारदेखि शुरु भएको जनकपुरधाम—पोखरा विमान सेवाको शुभारम्भ मुख्यमन्त्री पोखरेलको जनकपुरधाम भ्रमणबाट नै भएको हो ।

उनलाई स्वागत गर्न जनकपुरधाम विमानस्थलमा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो सहित सचिवहरु र जनकपुरधाम स्थित उद्योगी व्यवसायी तथा विभिन्न कार्यालयका प्रमुखहरु पुगेका थिए ।

जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले भने आजको दिन मेरो लागि ऐतिहासीक दिन रहेको र यसलाई शब्दमा बयान गर्न नसकिने बताए । उनले भने, ‘पोखरबाट जनकपुरधाम आउनमा लागेको ४०/४५ मिनेटमा आफूले जुन अनुभूति भयो त्यसलाई शब्दमा भन्दा पनि भावनात्मक हो ।

गणडकी प्रदेशको समृद्धिको मुख्य आधार नै पर्यटन रहेको भन्दै उनले ‘मधेश प्रदेशका पनि पर्यटकीय क्षेत्रहरुलाई गण्डकीसँग जोडेर जोडेर अन्तराष्ट्रिय अन्तराष्ट्रिय स्तरमा जोडन सकियो भने पर्यटनको दृष्टिकोणले धेरै महत्वपूर्ण हुन्छ भने ।

मुख्यमन्त्री पोखरेल सहितका टोलीलाई स्वागत गर्न विमान स्थल पुगेका मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले प्लेनको क्नेक्टिभिटी बढेकोले यो एतिहासिक दिन रहेको बताए । उनले मधेश प्रदेशको संभावना बोकेको धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुमा मुख्यमन्त्री पोखरेलले भ्रमण गराउने जानकारी दिए ।

शनिवार देखि जनकपुरधाम देखि पोखरासम्मको शुरु भएको विमान सेवा हप्तामा तिन दिन चल्नेछ । अहिले हप्तामा तीन दिन र पछि यात्रुको चाप देखेर थप गरिने जनकपुर विमान स्थलका प्रमुख योगेन्द्र कुवरले बताए । अहिले सोमबार, बिहिवार र शनिवार बुद्ध एयरको बिमान जनकपुरधाम–पोखराको उडान भर्नेछ ।

मुख्यमन्त्री पोखरेल मधेश प्रदेशको भ्रमणको क्रममा प्रदेशको पहिलो दिन जनकपुर—जयनगर रेलवे, धनुषाधाम स्थित धनुष मन्दिरको अवलोकन र अन्तर प्रदेश पर्यटन प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछ ।

दोश्रो दिन आइतबार बिहान जानकी मन्दिरको दर्शन र पूजा अर्चना मुख्यमन्त्री पोखरेलले गर्ने छन् । बिहान १० बजे बर्दिबासमा उनको स्वागतको कार्यक्रम आयोजन गरिएको छ । स्वागत कार्यक्रम सकेर मुख्यमन्त्री पोखरेलसहितको टोलि भ्रमणको लागि सर्लाहीको भरत ताल, बाराको गढीमाई मन्दिर दर्शन गरेर जनकपुर फर्किने छन् ।

तेश्रो दिन सोमबार बिहान महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गरेपछि मुख्यमन्त्री पोखरेलेको औपचारिक मधेश प्रदेश भ्रमण सकेर बिहान १० जनकपुरधाम सोही विमानबाट पोखरा फर्किनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०७८ फाल्गुन २१, शनिबार १४:३०
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०७८ फाल्गुन २१, शनिबार १४:३०
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०७८ फाल्गुन २१, शनिबार १४:३०
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०७८ फाल्गुन २१, शनिबार १४:३०
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०७८ फाल्गुन २१, शनिबार १४:३०
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०७८ फाल्गुन २१, शनिबार १४:३०

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव