Monday, December 8, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राज्यद्वारा मैथिली भाषालाई विभेद गरिदै आएको आरोप


राज्यद्वारा मैथिली भाषालाई विभेद गरिदै आएको आरोप

जनकपुरधाम, फागुन २१ गते । राज्यद्वारा मैथिली भाषालाई विभेद गरिदै आएको आरोप मैथिली साहित्यकारहरुले लगाएका छन ।

शुक्रवार जनकपुर साहित्य महोत्सवको तेश्रो दिन पहिलो सत्रमा आयोजित मैथिली मिठास भन्ने शिर्षकमा साहित्यकारहरुबीच भएको बहसमा साहित्यकार वक्ताहरुले राज्यले मात्र होइन राजनीतिकर्मी समेत व्यक्तिगत स्वार्थमा मैथिली भाषालाई विभाजित गर्दै आएको आरोप लगाए ।

कार्यक्रममा मैथिली साहित्यकार परमेश्वर कापडिले भने देशकै सबैभन्दा पुरानो आफ्नो लिपि र साहित्य भएको भाषा हो मैथिली, तर राजनीतिक आडमा यसलाई भोजपुरी, अवधि, बज्जिका र मगही लगायतका नया नयाँ नाम दिई विभाजित गरिदैछ ।

उनले भने भाषालाई मात्र होइन क्षेत्रलाई समेत राजनीतिकर्मीहरु भोट बैंकको रुपमा प्रयोग गर्न नेपालका मिथिलालाई मधेश, भोजपुरा र थारुवान लगायमा विभाजित गरेका छन । मिथिलालाई विभाजति गर्न यहींका राजनीतिकर्मीहरु भोट बैंक बनाउन मधेश लगायतका विभिन्न नाममा आन्दोलन गर्दै आएका छन ।

कार्यक्रममा साहित्यकार करुणाले झाले करीब ११ शताब्दीको इतिहास बोकेका मैथिली भाषालाई नेपाल सरकारले गरेका छन । देशमै सबैभन्दा बढी बोलिने भाषाको रुपमा मैथिली रहेको छ, विभेद गर्दै यसलाई राष्ट्रिय भाषाको सूचीमा राख्नुपर्नेमा मातृभाषाको रुपमा राखेका छन । जबकि भारतमा राष्ट्रिय भाषाको आठौं सूचीमा राखिएको छ ।

मातृभाषाको रुपमा राखेपनि यसलाई कार्यान्वयनमा ल्याउन सकेको छैन । प्रदेश भित्र हरेक मातृभाषालाई सरकारी कामकाजको भाषाको प्रयोग गर्ने भनिएको छ । तर हालसम्म यो कुरा कागजमै सिमित राखेका छन उनले आरोप लगाईन । उनले भनिन् भाषाबाट नै संस्कृतिको विकास हुन्छ । तर मैथिली भाषाप्रति हुँदै आएको प्रहारले संस्कार समेत खत्म हुदै गएको छ ।

कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले दक्षिण एशियामै सबैभन्दा बढी मिठास भएको मैथिली भाषा हो तर संरक्षण आभावमा विभाजन गर्न खोजिएको छ ।
उनले भने दक्षिण एशियामा भाषाको जननी संस्कृतपछि मैथिली भाषाकै दोश्रो लिपी हो तर आधुनिकता संगै यसको विकास गर्न नसकिएको कारण विलिन हुने अवस्थामा पुगेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०७७ फाल्गुन २१, शुक्रबार १२:४६
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०७७ फाल्गुन २१, शुक्रबार १२:४६
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०७७ फाल्गुन २१, शुक्रबार १२:४६
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०७७ फाल्गुन २१, शुक्रबार १२:४६
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०७७ फाल्गुन २१, शुक्रबार १२:४६
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०७७ फाल्गुन २१, शुक्रबार १२:४६

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव