Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी


प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

जनकपुरधाम, मंसिर ८ गते । लोकलाज र सामाजिक परिवेशका कारण विद्युतिय माध्यमद्वारा लैलिंगक हिंसा भएपनि महिला तथा किशोरीहरुले प्रहरीमा मुद्दा नगराउने गरेको एक कार्यक्रम जनाइएको छ ।

यश वर्ष सुरू हुन लागेकाे लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे पुर्व सन्ध्यामा सोमवार जनकपुरधाममा आयोजित प्रविधि मार्फत हुने लैंगिक हिंसा बारे पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरिक्षक सोनु साहले यस्तो बताएका हुन ।

उनले प्रस्तुत गरेको तथ्यांक अनुसार सामाजिक सञ्जाल मार्फत मधेश प्रदेशमा चालु आ.व. मात्रै ४२५ वटा घटना दर्ता भएको हो । प्रदेशका ८ वटा जिल्ला मध्ये सबैभन्दा बढी सप्तरीमा ११६ वटा सामाजिक सञ्जाल मार्फत लैंगिक हिंसाको घटना भएको उनले बताए ।

गत आर्थिक वर्षमा १ हजार १ सय ५६ वटा मुद्दा दर्ता भएको थियो । जसमा सबभन्दा बढी जिल्लाबाट ४११ वटा मुद्दा दर्ता भएको थियो । फेसबूक मार्फत ४९३ र टिकटक मार्फत ४७८ वटा प्रविधि मार्फत हुने लैंगिक हिंसाको मुद्दा दर्ता भएको थियो । धनुषामा फेसबूकका २ सय ५ र टिकटकका १ सय ७० घटना दर्ता भएको थियो ।

प्रहरी निरिक्षक साहले भने यी संख्या दर्ता भएका मात्र हुन । यो भन्दा कयौं गुणा घटना प्रहरी समक्ष त पुगेकै छैन । अधिकांश लैगिक हिंसाका घटना घर परिवार वा चिनजानका व्यक्तिबाटै हुने गरेको मुद्दा दर्ताको तथ्यांकले देखाएको छ ।

लैङ्गिक हिंसा अन्त्य गर्दै महिला तथा किशाेरकाे समृद्ध र विकसित जीवनका लागि ILO, UNFPA, UNICEF, UNWOMEN द्वारा सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम संचालनमा रहेकाे छ ।
`प्रविधिकाे सही प्रयाेग, लैङ्गिक हिंसाकाे अन्त्य´ भन्ने मूल नाराका साथ शुरू हुन लागेकाे लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे अवसरमा ती कार्यक्रम बारे जानकारी गराउने उद्देश्य पत्रकारसंग अन्तरक्रिया आयाेजना गरिएकाे थियाे ।

कार्यक्रम बारे जानकारी यूएनएफपीएका प्रतिनिध श्रीराम हरिदासले गराएका थिए भने ईडब्लुपीएनकी संगीता यादवले सशक्त महिला समृद्ध नेपाल कार्यक्रम बारे जानकारी प्रस्तुत गरेकी थिइन ।

यस्तै यूएनएफपीएका समीर घिमिरेले प्रविधि मार्फत हुने लैङ्गिक हिंसा बारे जानकारीका साथै कानुनी व्यवस्था बारे बताएका थिए भने युनिसेफबाट किशाेरी प्रियंका झाले अनुभव र कसरी वचन सकिने कुरा राखेकी थिइन ।

अन्तरक्रियामा पत्रकार माधुरी महताेले अनुभव शेयर गरेकी थिइन भने पत्रकार मनिका झाले प्रविधि मार्फत हुने लैङ्गिक हिंसामा रिपाेर्टिंग कसरी गर्ने बारे जानकारी गराएकी थिइन ।

सन् २०२३ देखि २९२६ सम्म संचालन हुने साे कार्यक्रमकाे बजेट USD 19.5 million अर्थात नेपाली रु २ अर्ब ७८ करोड ७ लाख ६ हजार रहेकाे छ ।

याे कार्यक्रम मधेशसहित कर्णाली, सुदुरपश्चिममा साे कार्यक्रम संचालनमा रहेकाे छ । मधेशका ३२ स्थानीय तहमा याे कार्यक्रम संचालनमा रहेकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८२ मंसिर ९, मंगलवार ००:५२
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८२ मंसिर ९, मंगलवार ००:५२
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८२ मंसिर ९, मंगलवार ००:५२
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८२ मंसिर ९, मंगलवार ००:५२
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८२ मंसिर ९, मंगलवार ००:५२
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८२ मंसिर ९, मंगलवार ००:५२

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव