Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सिंहको नेतृत्वमा यूनियनको प्रादेशिक कार्यसमिति चयन

आर्थिक समृद्धि र भ्रष्टाचार विरुद्ध राज्यले कडा ढंगले अघि बढ्नुपर्ने : महतो


लोक समाचारदाता
जनकपुरधाम, फागुन २१ गते ।

नेकपा निकट नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियन प्रदेश नम्बर २ को अध्यक्षमा सन्तोषमान सिंह चयन भएको छ ।

मंगलवार सम्पन्न एकताको ११ औँ प्रदेश अधिवेशनबाट सिंहको नेतृत्वमा १८ सदस्यीय कार्य समिति सर्वसम्मतिबाट चयन भएको छ । युनियनको उपाध्यक्षमा इन्द्रनारायण ठाकुर, सचिवमा राजकुमार यादव र कोषाध्यक्षमा पुष्पाकुमारी पोखरेल चयन भएको जनाइएको छ ।

त्यसैगरी सदस्यहरुमा राघवेन्द्र चौधरी, अमित यादव, नरेन्द्र प्रसाद सिंह, रोशन कुमार यादव, उदयप्रसाद यादव, शिवराज मगर, श्यामसुन्दर प्रसाद यादव, केशव घिमिरे, फेकन चौधरी, मुकेश कुमार पाण्डे, नागेन्द्र कुमार यादव, जयप्रकाश यादव र अनिलकुमार यादव सहितका सर्वसम्मतिबाट चयन भएको छ ।

अधिवेशनको बन्द सत्रबाट कार्यसमिति चयनका साथै २२ सदस्यीय केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत चयन गरिएको छ । प्रतिनिधिहरुमा गोपालप्रसाद गुरुङ, रमिश प्रसाद सिंह, उमेश कुमार पाडासैनी, रामचन्द्र साह, रामकुमार महतो, कृष्णकुमार यादव, कारी मण्डल, रामसुन्दर दास र शैलेन्द्र यादव लगायतका रहेका छन ।

अधिवेशको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य सत्रुधन महतोले समाजवाद उन्मुख हुनका लागि राज्यले आर्थिक समृद्धि र भ्रष्टाचार विरुद्ध कडा ढंगले अघि बढ्नु आवश्यक रहेको बताए ।

उनले समाजवाद तर्फ अघि बढ्नका लागि भ्रष्टाचारको अन्त्य र समाजवाद उन्मुख तर्फ अघि बढ्नका लागि आधारभुत आवश्यकताहरुको लागि सरकारले काम गर्नु अपरिहार्य रहेको समे बताए ।

उनले अख्तियार दुरुपयोग अनुसन्धानले अचेल दिनहुँ ५ सय देखि हजार सम्म भ्रष्टाचार गर्नेलाई समातिरहेको तर्फ ईंगित गर्दै उनले भने दैनिक जसो साना तिना माछा समाते झैँ साना भ्रष्टाचारीलाई कारवाही गर्नु ठिक रहेपनि ठुलठुला माछालाई हात नलगाउनु दुर्भाग्य हो । उनले अघि थप्दै भने अब अख्तियारले ठुला माछाहरुलाई समात्नु पर्यो । अनि मात्र भ्रष्टाचार र भ्रष्टाचारीको अन्त्यका लागि केहि खुड्किला पार हुनेछ ।

त्यस्तै नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनका केन्द्रिय संयोजक रामेश्वर पौडेलले नेकपा पार्टी फुटेपनि यूनियन कुनै पनि हालतमा नफुट्ने गरी जुटेको उद्घोष गरे । उनले पार्टीले हामीबाट एकताका लागि सिक्नुपर्ने आवश्यकता रहेको भन्दै उनले समयमै पार्टी नेतृत्व सचेत हुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा सह संयोजक खगेन्द्र शाहीले केन्द्र बाहिरका कर्मचारीका लागि ६० प्रतिशत ईपीडी व्यवस्था गर्न लागिएको, ज्यालादारीमा काम गर्ने कर्मचारीलाई स्थायी कर्मचारी सरह सेवा सुविधा तथा संचय कोषको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।

यूनियनका प्रदेश २ अध्यक्ष विश्व नारायण मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा यूनियनका पेशागत महासंघ नेपाल राष्ट्रिय समितिका उपाध्यक्ष तथा प्रदेश २ संयोजक योगेन्द्र यादव, नेपाल विद्युत प्राधिकरण प्रदेश २ का प्रमुख मनोजकुमार सिंह लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव