Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शंकर मावि विद्यालय भवन निर्माणमा अनियमितता


जनकपुरधाम, फागुन १३ गते ।

धनुषाको जनकनन्दनी गाउँपालिका ५ बनरझुला स्थित शंकर माध्यमिक विद्यालयमा भवन निर्माणमा अनियमितता भएको रहस्य फेला परेको छ ।

ईजनकपुरटुडेमा प्रकाशित समाचार अनुसार विद्यालयका प्रधानाध्यापक योगेन्द्र यादवले भवन निर्माण नै नगरी अनियमितता गरेको दाबी गरिएको छ । तीन कोठे भवन निर्माणका लागि १९ लाख रुपैया विद्यालयले अनुदान पाएको थियो । तर अनुदान पाएको तीन वर्ष वितिसक्दा पनि भवन निर्माण हुन सकेको छैन ।

अनुदान रकम प्रधानाध्यापक यादबले अन्यत्र खर्च गरेका थिए । पछि अभिभावकहरुले विरोध गरेपछि बल्ल भवन निर्माण सुरु गरिएको छ । यद्दपी भवन निर्माणमा भने गुणस्तरहिन निर्माण सामग्री प्रयोग गरिरहेका छन् ।

प्रधानाध्यापक यादवले गरेको अयिमिततामा वडा अध्यक्ष अशोक मण्डलले पनि साथ दिएको स्थानीयको आरोप छ । कारबाहीबाट बच्न प्रधानाध्यापक यादबले बल्ल भवन निर्माण सुरु गरिएको स्थानीय रेणु गोईतले बताउँछिन् । तीन वर्षसम्म अनुदानको रकम नीजि काममा खर्च गरेकाले छानविन गरी प्रधानाध्यापकलाई कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।

यता, प्रधानाध्यापक यादबले भवन (ट्रष्ट) निर्माण वापत साह ईन्जिनियरिंग वर्कशप जनकपुरलाई ७ लाख २० हजार दुई वर्ष अगाडी नै भुक्तानी दिईसकेको प्रतिक्रिया दिए । अन्य रकमको विषयमा भने उनले केहि बताउन नचाहेको समाचारमा भनिएको छ ।

त्यस्तै वडाध्यक्ष मण्डलले पनि भवन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरहेको सुनाए । उनले भने, ‘दुई नम्बर इटाले काम गरिरहेको छ । मैले देखेपछि प्रधानाध्यापकलाई झपारे पनि । उहाँले एक नम्बर इटा नै खसाउन भनेपनि दुई नम्बर इटा ल्याइदिएको प्रतिक्रिया दि ए ।’ उनले दुई नम्बर इटाले काम नगर्न समेत भनेको बताए ।

वडाध्यक्ष मण्डलले विद्यालयमा पठन पाठन समेत नियमित नहुने गरेको बताए । उनले पटक पटक गुनासो गर्दा पनि शिक्षक अभावमा पढाई विग्रिरहेको बताए । छात्रबृतिको रकम दिनेगरी राखेको दुई शिक्षक पनि लोकसेवा आयोगमा नाम निकालेर हिडेपछि झन पठन पठन विग्रेको उनको भनाई छ ।

तीन वर्षसम्म भवन निर्माण नगरेको विषयमा वडाध्यक्ष मण्डलले छानविन गरी कारबाही गर्नुपर्ने बताए । उनले आफुले अनियमितता गर्न प्रधानाध्यापक यादबलाई साथ नदिएको दावी गरेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव