Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नेपालमा अब निजी विमान पनि राख्न पाउने, कम्पनीलाई ३ विमान अनिवार्य


लोक समाचारदाता
काठमाडौ, फागुन ९ गते ।

नेपालमा अब व्यक्तिगत प्रयोजनका लागि निजी विमान राख्ने सहितका कानून ल्याउन लागिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यक्तिगत प्रयोगका लागि निजी विमान राख्न पाउने गरी नयाँ राष्ट्रिय हवाइ नीति २०७६ तयार गरेको छ । यसअघिको २०६३ को हवाइ नीतिमा यो व्यवस्था थिएन ।

सो नीति अनुसार व्यक्तिले निजी विमान राख्न पाउनेछन् । तर त्यसका लागि हवाइ उडान सुरक्षा र हवाइ सुरक्षा प्रावधान शर्तहरु भने पालना गर्नुपर्नेछ ।

मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय हवाइ नीति २०७६’ को मस्यौदामा हवाइ उडान क्षेत्रको लागि आवश्यक दक्ष जनशक्ति नेपालमै उत्पादन गरिने भनिएको छ । ‘दक्ष व्यावसायिक जनशक्तिको आवश्यकता परिपूर्ति गर्न निजी क्षेत्रको संलग्नतामा अन्तर्रा्ष्ट्रियस्तरको प्रशिक्षण संस्थाहरुको विकास गरिनेछ’, मस्यौदामा उल्लेख छ ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार नेपालले अब ‘फ्लाई स्कूल’सहित हवाइ क्षेत्रसँग सम्बन्धित अन्य विधाको अध्ययनको लागि संस्था खोल्नसक्ने बताए। नागरिक उड्डयन क्षेत्रलाई सुरक्षित, भर पर्दो, प्रतिस्पर्धी, नियमित, सुलभ र विश्वसनीय बनाउने नीतिमा भनिएको छ ।

नेपाललाई क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रिय नागरिक क्षेत्रको हब बनाई आन्तरिक सेवालाई प्रादेशिक उडानको माध्यमबाट सर्वसाधारणको पहुँच पुर्याउने नीति मस्यौदामा रहेको छ । मस्यौदामा वायुयान मर्मत तथा सम्भार संस्था स्थापनाका लागि आवेदन गर्ने संस्थाको व्यवस्थापकीय, प्राविधिक तथा आर्थिक क्षमताको मूल्यांकन गरी स्वदेशी तथा विदेशी संस्था वा निजी क्षेत्रले समेत सञ्चालन गर्न पाउने व्यवस्था मिलाइने समेत उल्लेख छ ।

कम्पनीलाई तीन विमान अनिवार्य

हवाइ नीति जस्ताको त्यस्तै पारित भए तीनवटा जहाजबिना कुनै पनि कम्पनीले उड्डयन सेवा सञ्चालन गर्न पाउने छैनन् ।

‘नियमित वा चार्टर्ड उडान सञ्चालन गर्ने उद्देश्यले स्थापित अन्तर्रा्ष्ट्रिय तथा आन्तरिक वायुसेवा सञ्चालन संस्थासँग इजाजत प्राप्त गरेदेखि नै कम्तिमा तीन वटाको संख्यामा वायुयानहरु सञ्चालनमा रहनसक्ने व्यवस्था भएको हुनुपर्नेछ मस्यौदामा भनिएको ।

नयाँ नीति अनुसार दुई वर्षभन्दा बढी अवधिसम्म सञ्चालनमा नआई अनावश्यक ढंगले रहिरहेका कुनै यन्त्र र उपकरणहरु सम्बन्धित पक्षले नहटाएमा उड्डयन प्राधिकरणले लिलामी गर्न सक्ने उल्लेख छ ।

मन्त्रालयले तयार पारेको नीति कार्यान्वयन भए नेपालमा १५ वर्षभन्दा पुरानोे जहाज ल्याउन पाउने छैन । ‘प्रेसराइज्ड वायुयानको हकमा १५ वर्षभन्दा पुरानो वा इकोनोमिक डिजाइन लाइफको ५० प्रतिशत पूरा गरेको वा ३५ हजार प्रेसराइजेसन साइकल पूरा गरेको जुन पहिले हुन आउँछ त्यस्ता वायुयानहरुको आयात गर्न निषेध गरिनेछ ।

नेपालमा आयात भइसकेका तर उत्पादन मितिले १५ वर्ष पूरा गरेका जुनसुकै विमानहरुको उडान सञ्चालन स्वीकृति दिनुपूर्व स्ट्रक्चरल इन्टेग्रिटी प्रोग्राम लागू गरी सोको आधारमा मात्र उडान सञ्चालन गर्न दिइनेछ ।

खरिद गरी वा लिज वा लिज पर्चेज गरी पैठारी गरेका वायुयानहरुको पैठारी गर्दाको अवस्थामा ५ वर्षभन्दा कम उमेर भएका वायुयान आयात गर्ने संस्थालाई प्रत्येक वायुयान आयात गर्दाको भन्सार महशुल तथा लिज करमा सहुलियत प्रदान गर्ने र त्यस्ता वायुयानको निरन्तर सञ्चालनका क्रममा पहिलो तीन वर्षसम्म आयकरमा सहुलियत प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव