Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पुर्वमन्त्री महासेठ विरुद्ध पनि अख्तियारमा उजुरी, अनियमितताको आरोप


लोक समाचारदाता
काठमाडौ, फागुन ९ गते ।

नेपाल कम्युनिष्ट पार्टीका संचार मन्त्री गोकुल बास्कोटाले कमीशन प्रकरणमा राजनीमा दिए लगतै पूर्वमन्त्री रघुवीर महासेठ विरुद्ध पनि अनियमिता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको घटना बाहिरिएको छ ।

अन्नपुर्ण पोष्टमा प्रकाशित समाचार अनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्री महासेठ विरुद्ध मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि सडक विभाग, यातायात व्यवस्था विभाग र रेल विभागमा आफ्नो निजी सचिवालयमार्फत अनियमितता गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।

गत मंसिर महिनामै महासेठले विकास निर्माणका काममा ढिलासुस्ती गरेको र कार्यसम्पादन मूल्यांकन प्रभावकारी नगरेको भन्दै मन्त्रिपरिषद् पुनर्गठन हुँदा पदच्युत गरिएको थियो ।

महासेठले श्रीमती जुली महतोमार्फत विभागीय प्रमुख र अन्य कार्यालय प्रमुखलाई सरुवा र जागिर खाइदिने डर धम्की देखाइ कानुन विपरीतका काम गर्न दबाब दिएको आरोप छ । उनले सडक विभागका तत्कालीन महानिर्देशक रवीन्द्र श्रेष्ठलाई हटाई केशव शर्मालाई महानिर्देशक बनाउन ठूलो आर्थिक चलखेल गरेका थिए ।

बलराम मिश्रलाई रेल विभागको महानिर्देशक बनाउन पनि मन्त्रीले दुई करोड असुल गरेको उजुरीमा उल्लेख छ । मन्त्रीले मि श्रलाई ठेक्का प्रक्रियामा आफू निकटका कम्पनीले ठेक्का प्राप्त गर्ने गरी बोलपत्र मूल्यांकन तयार गर्न दबाब दिने गरेका थिए । मन्त्रीको दबबाकारी भूमिकाका कारण पूर्वपश्चिम रेलमार्ग खण्डको निजगढ–भरतपुर खण्डको पुनः विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रक्रियाको फाइल रोकेर राखेका थिए । उनी मन्त्रीबाट पदच्युत भएपछि मात्र उक्त ठेक्का सम्झौता अघि बढेको छ ।

सडक विभाग आयोजना निर्देशनालय, एडीबीको आयोजना निर्देशकमा पनि निजी स्वार्थ पूरा गर्न सरोज प्रधानलाई हटाई दिपक श्रेष्ठलाई नियुक्त गरेका थिए ।

दिपक केसी, अशोक तिवारीलगायत द्धितीय श्रेणीका कर्मचारीलाई जनही ८० लाख रुपैयाँ लिई प्रथम श्रेणीमा बढुवा गर्न सिफारिस गरेका थिए । उनले आफ्नो स्वार्थ पूरा गर्न सहयोग नगर्ने रवीन्द्र श्रेष्ठलाई महिनौसम्म जिम्मेवारीविहीन बनाई गोपाल सिग्देललाई दोहोरो जिम्मेवारी दिएका थिए ।

डिभिजन सडक कार्यालय दाङको प्रमुखमा जितेन्द्र चौधरीलाई नियुक्त गर्न जुली महत्तो प्रयोग गरी ३० लाख रुपैयाँ असुल गरिएको थियो । यस्तै डिभिजन सडक कार्यालय पोखराका लागि हरिकुमार पोखरेलसँग ३० लाख रुपैयाँ, दमकका लागि श्याम यादवसँग २० लाख रुपैयाँ, हेटौंडाका लागि सुमन योगेशसँग २० लाख रुपैयाँ र चरिकोटका लागि धर्मेन्द्र झासँग जुलीको प्रयोग गरी २५ लाख रुपैयाँ असुल गरिएको उजुरीमा उल्लेख रहेको छ ।

सडक विभाग, हुलाकी राजमार्ग आयोजनाको ठेक्का मिलाउन सेटिङ गरेका थिए । यातायात व्यवस्था विभागलाई कमजोर बनाउन महानिर्देशक पटक(पटक परिवर्तन गरेका थिए । लाइसेन्स छपाइसम्बन्धी उपकरण खरिद गर्दा अनावश्यक कमिसन माग गरी विभागको फाइल अड्काउने काम गरेका थिए । मन्त्रीकै कारणले हालसम्म लाइसेन्स वितरण सहज हुन नसकेको आरोप छ ।

काठमाडौंको वागमती नदीको पुल निर्माण गर्ने पप्पु कन्स्ट्रक्सनले बदमासीपूर्वक पुल निर्माण गर्दा पनि निजको ठेक्का नतोड्न सडक विभागलाई दबाब दिएका थिए । उनले पप्पुसँग करोडौं रकमको बार्गे्निङ गरेको र कार्यकर्तासहित नेकपा प्रवेश गरेमा कालोसूचीबाट बचाइदिने आश्वासन दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा छानबिन गर्ने जानकारी दिएको छ ।

श्रोत : अन्नपुर्ण पोष्ट

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव