Wednesday, December 6, 2023
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

चोरी आरोपका युवक लागू औषध सहित पक्राउ


लोक समाचारदाता
जनकपुरधाम, फागुन ६ गते ।

धनुषा प्रहरीले चोरी आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।

गत फागुन ३ गतेका दिन जिल्लाको शहिदनगर नगरपालिका ९ गोठकोयलपुर स्थित चन्द्रनारायण यादवको औषधी पसलमा शहीदनगर नगरपालिका १ का १९ वर्षिय शम्भुकुमर यादव र वडा नं. २ मतौनाका १९ वर्षिय जयकुमार यादवलाई चोरी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

चोरी गरेर चोरहरु मोटरसाइलकमा फरार भएको खबर आउनासाथ खटिएको प्रहरी टोलीले खोजतलाश गर्दा तिनीहरुलाई गोठकोयलपुरबाट नै लागू औषध सहित पक्राउ गरिएको जिप्रका धनुषाले जनाएको छ ।

तिनीहरुको साथबाट चोरी गरेर भाग्न प्रयोग गरेका मोटरसाइकल र केही लागू औषध बरामद गरिएको जानकारी दिदै जिप्रका धनुषाले निजहरुमािथ चोरी र लागू औषध मुद्दाको कसूरमा अदालतबाट म्याद लिई अनुसन्धान जारी रहेको जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेसमा एचआईभी : ४४०० संक्रमित, २३८ सम्पर्क विहिन
Blast News

मधेसमा एचआईभी : ४४०० संक्रमित, २३८ सम्पर्क विहिन

अन्नबाट बन्ने रामजानकीको प्रतिमाको तयारी शुरु
Blast News

अन्नबाट बन्ने रामजानकीको प्रतिमाको तयारी शुरु

एचआईभी संक्रमितलाई नागरिकता र रोजगारको समस्या
Blast News

एचआईभी संक्रमितलाई नागरिकता र रोजगारको समस्या

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले बांच्न सफल
Blast News

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले बांच्न सफल

धनुषामा शंकास्पद शव फेला परयो
Blast News

धनुषामा शंकास्पद शव फेला परयो

विवाह पञ्चमी महोत्सवको तयारीमा जुटे उपमहानगर
Blast News

विवाह पञ्चमी महोत्सवको तयारीमा जुटे उपमहानगर

ताजा खबर

मधेसमा एचआईभी : ४४०० संक्रमित, २३८ सम्पर्क विहिन

मधेसमा एचआईभी : ४४०० संक्रमित, २३८ सम्पर्क विहिन

अन्नबाट बन्ने रामजानकीको प्रतिमाको तयारी शुरु

अन्नबाट बन्ने रामजानकीको प्रतिमाको तयारी शुरु

अन्नबाट बन्ने रामजानकीको प्रतिमाको तयारी शुरु

एचआईभी संक्रमितलाई नागरिकता र रोजगारको समस्या

एचआईभी संक्रमितलाई नागरिकता र रोजगारको समस्या

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले बांच्न सफल

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले बांच्न सफल

धनुषामा शंकास्पद शव फेला परयो

धनुषामा शंकास्पद शव फेला परयो

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || सुरेन्द्र सिंह

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव