Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कर्मचारी आभावले रेल नेपाल नआई भारतमै थन्कियो


लोक समाचारदाता
जनकपुरधाम, माघ १९ गते ।

माघको दोश्रो सातामै जनकपुर जयनगर रेलवेको इन्जिन र बोगी नेपाल आउने भनिएकोमा कमर्चारी आभावले गर्दा भारतमै थन्किएको छ ।

फागुन महिनादेखि संचालनमा आउने भनिएको रेल समयमा आवश्यक कर्मचारी भर्ना गर्न नसक्दा भारतको जयनगरदेखि नेपालको कुर्थासम्म चल्ने रेल भारतमै रोकिन गएको हो ।

यसअघिको सम्झैता अनुसार माघको दोस्रो साता भित्रै रेल नेपाल आउने थियो, तर नेपाल सरकार रेल विभागले व्यवस्थापनका लागि कर्मचारी भर्ना गर्न नसक्दा भारतको गोरखपुरमै रेल थन्किएर राखिएको विभागको भनाई छ ।

विभागले भने ‘रेल नेपाल ल्याएर के गर्ने जब काम गर्ने कर्मचारी नै छैनन, रेलको इन्जिन र बोगी ल्याएपनि कर्मचारी नहुँदासम्म यहाँ थन्किनुभन्दा कम्पनीमै सुरक्षित छन । रेल संचालनमा अन्यौलता त बढेको छ तर गर्ने के सरकार नै गम्भीर छैनन रेल विभाका प्रमुख बलराम मिश्रको भनाई छ ।

भारतको गोरखपुर स्थित सरकारी रेल निर्माण कम्पनी कोनकल रेल्वेज कर्पोरेसनले भारतको चेन्नाईमा नेपाली रेल निर्माण पुरा गरेको हो ।

पछिल्लो पटक मन्त्री परिषद्को निर्णय सुनाउँदै माघ ९ गते सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले रेल संचालनका लागि विदेशी कर्मचारी ल्याउन स्वीकृति दिएको बताएका थिए ।

नेपालले भारतसँग ८५ करोडमा दुई रेल किन्ने सम्झौता गरेको थियो । सम्झौता अनुसार गत डिसेम्बरमै नेपालमा रेल आउनुपर्ने थियो । तर वर्षका कारण रेलको लिग बगाएपछि रेल संचालनपछि धकेलिएको थियो ।

दोस्रो सम्झौता अनुसार जनवरीसम्ममा नेपालमा पहिलो रेल ल्याउने भनिएको थियो । यो पटक भने कर्मचारी नियुक्तीको प्रकृया नहुँदा नेपाली रेल कहिले संचालन हुन्छ अझै अन्यौलता बढेको छ ।

मिश्र भने सरकारले सैद्धान्तिक स्वीकृति दिएपनि कर्मचारी भर्ना प्रकृया प्रस्ट र बजेट निकासा नहुँदासम्म कर्मचारीको भर्ना गर्न सकिएको छैन । हुनत विभागले यसअघिनै रेल संचालनको लागि नेपालमा अनुभवी कर्मचारी नभएकाले भारतबाट ल्याउनुपर्ने भन्दै सरकारलाई स्वीकृतिको दिन भनेको थियो ।

विभागले दुई सय कर्मचारी आवश्यक भएपनि पहिलो चरणमा अत्यावश्यक कर्मचारी ल्याउने र बाँकी नेपाली नै राख्ने तयारी गरेको जनाएको थियो । विभागका अनुसार ३० जना प्राविधिक कर्मचारी भारतबाट ल्याउनेपर्ने हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव