Wednesday, March 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नगराईन नगरप्रमुख विरुद्ध वडाध्यक्षहरु आन्दोलित


लोक समाचारदाता
जनकपुरधाम, माघ ६ गते ।

धनुषाको नगराईन नगरपालिकाका नगर प्रमुख भ्रष्टाचार गरेको ठहर गर्दैै विकास निर्माण योजनाको पारदर्शीको मांग सहित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाअध्यक्षहरु आन्दोलनमा उत्रेका छन ।

सोमवार एक पत्रकार सम्मेलन आयोजना गरी वडाध्यक्षहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कुनै काम नै नगरी नगरमा हुने बिकास निर्माणका कार्यहरुमा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका छन । ती योजनाहरु सार्वजनिक रुपमा पारदर्शी गर्न पटक पटक मांग गर्दा कुनै चासो नदिएको भन्दै आन्दोलनमा उत्रेको उनीहरुको भनाई छ ।

मेयर यादवले नगरसभाबाट पास नै नगरी वडा नम्बर ८ अकौरास्थित ठाकुर पोखरीको घाट निर्माणमा ५० लाख,वडा नम्बर–३ मा २५ लाख र वडा नम्बर–९ मा २५ लाख गरि जम्मा १ करोड रुपैयाँमा व्यापक भ्रष्टाचार गरेको वडा नम्बर ५ का अध्यक्ष संजय कुमार राउतले भने ।

आर्थिक बर्ष २०७६/०७७ को तेश्रो नगरसभाबाट पारित भएको वडास्तरिय योजनालाई कार्यपालिका बैठकको बहुमतबाट संशोधनको निर्णय गर्न नपाउने तथा २०७६÷०७७ को चौथो नगरसभाबाट अनुमोदन गराउन नपाउने साथै नगरसभाबाट पारित भएको वडास्तरीय योजनालाई कार्यान्वयन गर्नबाट रोक्न नपाउने,वडा भित्र पर्ने जुनसुकै योजना वडा समितिद्धारा उपभोक्ता समिति गठन भई सञ्चालन गराई कार्य सम्पन्न प्रतिवेदन वडाबाट हुनुपर्ने उनीहरुको मांग रहेको छ ।

त्यस्तै वडा भित्र पर्ने योजनालाई नगरपालिकाबाट उपभोक्ता समिति गठन गरि सञ्चालन गर्न नपाउने तथा सम्पन्न प्रतिवेदनद्धारा भुक्तानी गर्न नपाउने,प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई परिवर्तन गरि मेयर स्वरोजगार कार्यक्रम नामाकरण गरि काम गर्न नपाउने लगायतका १८ बुँदे मागहरु नेकपाका वडाध्यक्षहरुले अघि सारेका हुन् ।

मेयर यादवले आर्थिक बर्ष २०७४÷०७५ को खानेपानी ह्याण्ड पाईपको बजेटलाई ०७५/०७६ मा खर्च गर्न नमिल्ने भएपनि सो रकम मनोमानी ढंगले खर्च गरि सम्बन्धित वडालाई कुनै जानकारी नै नदिई भ्रष्टाचार गरेको वडा नम्बर ४ का अध्यक्ष अमिरीलाल राउतले भने ।

ती वडाध्यक्षहरुले आफूहरुको मांग पुरा नभएसम्म शान्तिपुर्ण आन्दोलन जारी रहनेछ । त्यसमा पनि प्रमुखले लिखित रुपमा वार्ताको माध्यमबाट मांग सम्बोधन नगरे तालाबन्दी लगायतका आन्दोलनको कार्यक्रम दोश्रो चरणमा गर्ने चेतावनी दिए ।

नगराइन नगरपालिकामा मेयर परमेश्वर यादव,उपमेयर रञ्जु कुमारी साह र ५ जना वडाअध्यक्ष नेपाली काँग्रेसबाट निर्वा्चित भएका छन् भने वडा नं. ४ का अमिरी लाल राउत, वडा नं. ५ का संजय कुमार राउत, वडा नं. ६ का प्रमोद साह र वडा नं. ७ का अध्यक्ष रामदुलार मुखिया नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाट रहेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव