Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सशस्त्र प्रहरीद्वारा रु. ७ लाखभन्दा बढीको चाँदी बरामद

लोक समाचारदाता
जनकपुरधाम, कात्तिक ७ गते ।
सशस्त्र प्रहरी धनुषाले ७ लाख २९ हजार रुपैया बराबरको करीब १० किलो अवैध चाँदी बरामद गरेको छ ।
बुधवार बिहान ११ बजेको समयमा सशस्त्र प्रहरी धनुषा कार्यालयबाट खटिएको प्रहरीले टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देउपुरा रुपैठामा चेकजाँचको क्रममा ना ४७ प २७२७ नम्बरको मोटरसाइकलबाट नेपालबाट भारततर्फ लगिरहेको मोटरसाइकल सहित सो चाँदी बरामद गरिएको हो ।

सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरिक्षक राजेश उप्रेतीले जनाए अनुसार यस गणबाट आई.डी. नं. २३ २० का सहायक प्रहरी निरिक्षक सुरेन्द्र कुमार झाको नेतृत्वमा खटिएका ५ जनाको स्कवाईड टोली र बी.ओ.पी. देवडिहाबाट आई.डी.नं. २५८६ का सप्रनि रंजित कुमार तिवारीको नेतृत्वमा २ जना गरी ७ जनाको संयुक्त टोलीले चेकजाँच गर्दा बरामद गरिएको छ ।
सुरक्षार्थ खटिएका ती प्रहरीले टोलीले शंका लागेर फ्लो गर्दा मोटरसाइकलमा चालक र पछाडि बसेका दुवै व्यक्ति प्रहरीलाई देखेर फरार भएको र बेवारिसे अवस्थामा सो दुई वटा प्याकेटमा रहेको सो चाँदी मोटरसाइकल सहित फेला पारिएको समेत उनले बताए ।

यसअघि जिल्लाको शहीदनगर नगरपालिका ३ झण्डा चोक सहित विभिन्न स्थानबाट ४ लाख ४० हजार ६ सय ३ रुपैया बराबरको कपडा, किरानाका सामान, मोटर पार्टस, पानमसाला बरामद गरी भन्सार कार्यालयमा बुझाइएको थियो ।
त्यस्तै खजुरीबाट ९५ हजार २ सय ३६ रुपैया बराबरको केराउ, खेलाडी कपडा, हार्डवेयरको सामाग्री, राजश्व भन्सार सुरक्षा बेस जनकपुरले एक लाख ५६ हजार रुपैया बराबरको राँगा, भगवानको फोटो र ठाडी झिजाबाट ३२ हजार रुपैयाको राँगा गरी ८ लाख ५९ हजार २ सय १८ रुपैया बराबरको सामाग्री सामाग्री बरामद गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव