Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पार्टीको नाममा दोकानदारी गरेर राजनीति गर्न सकिदैन : महतो


लोक समाचारदाता
जनकपुरधाम, कात्तिक ६ गते ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य एवं धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोले मधेशमा अब पार्टीको नाममा दोकानदारी गरेर राजनीति गर्न सकिदैन बताएका छन् ।
बुधवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा संचारकर्मीसंग कुरा गर्दै भने देशमा नेकपा र कांग्रेसपछि तेश्रो शक्तिको रुपमा खडा हुन मधेशमा रहेका सबै पार्टी र संघ संगठनलाई समायोजन भई एकीकृत हुनु पर्छ ।

उनले भने एकीकृत नभई अब कुनै विकल्प छैन । देशमा अहिले तेश्रो शक्तिको आवश्यकता छ त्यसका लागि मधेशमा पार्टीको नाममा दोकानदारी गरेर राजनीति गर्न सकिदैन । त्यसका लागि सबै अधिकारवादीलाई एकीकृत हुन जरुरी नै छ ।
समाजवादी पार्टीसँग एकता प्रक्रियाको कुरा धेरै अगाडिसम्म बढि सकेको चर्चा गर्दै उनले भने विभिन्न पटकको अनौपचारिक वार्तापछि दुवै पार्टीको नाम समायोजन हुने गरी पार्टीको नाम, छाप र भातृ संगठन लगायतका कुरामा सहमति भइसकेको छ, अब पार्टी अध्यक्षको जिम्मेवारी महन्थ ठाकुरलाई र समाजवादीलाई सरकारबाट बर्हिगमनको कुरामा बहस चलिरहेको छ ।
नेता महतोले भने समाजवादी पार्टी पनि सकारात्मक नै देखिएको छ । जहाँसम्म पार्टी नेतृत्वको कुरा छ उनीहरुको कात्तिक ३० गते बस्ने बैठकबाट केही निष्कर्ष निस्किनेछ ।
पत्रकारहरुहरुको जिज्ञासामा उनले भने पार्टी नेतृत्वमा छलफल भइरहेको छ तर अधिवेशन नभएसम्म कसैलाई औपचारिक जिम्मेवारी दिन सकिदैन भन्ने कुरामा तबसम्मका लागि केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय स्तरसम्म तदर्थ कमिटी गठन गरेर अघि बढन सकिने पनि अघि बढाइएको छ ।
पार्टी नेतृत्वकर्तामा कुरा नमिलेपनि तदर्थ समिति गठन गरी समायोजनको कुरालाई अघि बढाइने कुरामा छलफल भइरहेको छ । जे भएपनि पार्टीको नाममा दोकानदारी गर्ने जस्ता प्रवृति अन्त्य गर्न जनताको मनोभावना र अधिकार प्राप्तिका लागि सबै अधिकारवादीलाई एक प्लेटफार्ममा आउनै पर्छ भने ।
सो कार्यक्रममा पार्टीका अर्का अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सभामुख सरोज राय यादव, प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल निति आयोगका उपाध्यक्ष भोगेन्द्र झा, प्रदेश सभा सदस्य परमेश्वर साह र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायतका राजपाका केन्द्रिय तथा स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव