Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम उपमहानगरपालिका जनप्रतिनिधिले भोगविलासितामै खर्चे करीब रु. १५ करोड


लोक समाचारदाता
जनकपुरधाम, कात्तिक ५ गते ।
प्रदेश २ का राजधानी र धार्मिक नगरको रुपमा परिचित जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले तलब भत्ता र अन्य सुविधाको नाममा गरेको भोग विलासितामा करीब १५ करोड रुपैया आन्तरिक श्रोतबाट खर्चेका छन् ।
संघीयताको मूल मर्म र संवैधानिक व्यवस्था अनुसार स्थानीय जनप्रतिनिधिलाई स्थानीय तहको स्थानीय स्तरमै विकास गर्न निर्वाचित गरयो । तर प्रदेश सरकारले संविधान विपरित बनाएको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा ऐन बनाएर पालिकाको आन्तरिक श्रोतबाट विकासको सट्टा जनप्रतिनिधिहरुको भोग विलासितामा खर्च गराएका छन् ।
सो ऐनलाई आधार बनाएर जनकपुरधाम उपमहानगरपालिकाले तलब, संचारको नाममा करीब ५ करोड र अन्य सुविधाको नाममा १० करोडभन्दा बढी रकम विकास गर्नुको सट्टा जनप्रतिनिधिहरुको भोग विलासितामा खर्चेको छ ।

तलब भत्तामा यसरी खर्चे करीब ५ करोड

  • फाईल फोटो

स्थानीय तह जनप्रतिनिधिहरुले पाउंदै आएको पारिश्रमिक वा तलबमा सर्वोच्च अदालतले रोक लगाएपछि अहिले जल बिनाको माछा झै छटपटाउन थालेको छ । किनकी उनीहरुले तलब र संचारकै नाममा ४ करोड, ८६ लाख ९० हजार रुपैया आम जनताको उठेको कर रकमबाट खर्चेका छन् ।
ऐन अनुसार पछिल्लो निर्वाचनबाट पदस्थापित भएका जनकपुरधाम उपमहानगरका मेयरले तलबको नाममा ४१ हजार रुपैया प्रतिमहिनाको दरले अढाई वर्षमा १२ लाख ३० हजार र संचारको नाममा २ हजारको दरले ३० महिना ६० हजार रुपैया गरी जम्मा १२ लाख ९० हजार रुपैया लिएका छन् ।
त्यस्तै उपमेयरले तलब ३५ हजार र संचार २ हजार प्रति महिनाको दरले ३० महिनामा ११ लाख १० हजार, उपमहानरपालिकामा वडा नं. १६ बाहेक २५ वडा मध्ये २४ वडाका अध्यक्षहरुले २५ हजार रुपैयाको दरले तलबमा एक करोड ८० लाख र संचारको नाममा १५ लाख रुपैया लिएका छन् । वडा नं. १६ का अध्यक्षले तलब त लिएको छैन तर संचार, सवारी साधन र भत्ता लगायतका अन्य सुविधा लिंएका छन् ।
त्यसैगरी ३५ जना बोर्ड सदस्य मध्ये ५ वटा चुनाव जितेर र ३ जना मनोनित गरी ८ जना बोर्ड सदस्यले वडाध्यक्षकै सुविधा सरह तलब र संचार खर्च वापत ३० महिनामा ६२ लाख ४० हजार रुपैया लिएका छन् । त्यस्तै एक सयजना वार्ड सदस्य मध्ये ९४ जनाले ७ हजार प्रति महिनाको दरले ३० महिनामा जम्मा २ करोड ५ लाख ५० हजार रुपैया तलबको नाममा उपमहानगरपालिकाको आन्तरिक श्रोतबाट रकम लिएका छन् ।

अन्य सुविधाको नाममा १० करोड खर्च

  • फाईल फोटो

यी त हुन तलब र संचार खर्च मात्रै गाडी सुविधा, दैनिक भ्रमण भत्ता, बैठक र विदेश भ्रमण र इन्धन वापत उपमहानगरपालिकाले १० करोड रुपैया भन्दा बढी आन्तरिक श्रोतबाट खर्चेका छन् । भोग विलासिताको रुपमा चर्चित मेयर लालकिशोर साहले डेढ करोड रुपैया भन्दा बढीको गाडी मात्र किनेका छन् । त्यसैगरी वडा अध्यक्षहरुलाई करीब २ लाख रुपैयाको दरले ५० लाखभन्दा बढी मोटरसाइकल नै खरिद गरेका छन् ।

त्यति मात्र होइन बोर्डको नियमित बैठक भत्ता वापत वर्षेणी एक करोड रुपैया भन्दा रकम खर्चदै आएका छन । ईन्धनको नाममा समेत अढाई वर्षका २ करोड भन्दा बढी रकम खर्चेका छन भने सवारी मरम्मत सम्भारमा समेत करोडौ रुपैया खर्चेका छन् । यति मात्र होइन जिल्ला बाहिरको भ्रमणको नाममा प्रतिदिन र प्रति जनप्रतिनिधिले २ हजार रुपैयाको दरले ३० महिनामा करीब एक करोड खर्चेका हुन । अन्य जनप्रतिनिधि विदेश भ्रमण त गएका छैनन तर मेयर साह अमेरिका एक पटक र भारत कयौं पटक भ्रमण गएका छन् । सो भ्रमणको नाममा समेत १ सय ७५ डलर प्रतिदिनको दरले समेत भत्ता लिएको श्रोतको भनाई छ ।

  • २०७६ कात्तिक ५ गते मंगलवार खिचिएको फोटो ः राजा झा

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव