Thursday, March 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पथलैया—कमला सडक खण्ड विस्तार, फोर लेन निर्माण हुँदै


लोक समाचारदाता
जनकपुरधाम, असोज २१ गते ।
प्रदेशको प्रमुख सडकको रुपमा रहेको पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैयादेखि सिरहाको कमला सडक खण्डसम्मको फोर लेन सडक विस्तार हुने भएको छ ।
विश्व बैकसंग सडक विस्तारका लागि छलफल भैरहेको र ग्रिन सिगनल देखाइसकेको भन्ने कुरा विकास सहायता कार्यान्वयन महाशाखाका इन्जिनियर छविलाल पौडेलले जानकारी दिएका ।
विस्तृत आयोजना प्रतिवेदन अर्थात डिपिआर अध्ययन गर्न समेत अध्ययन कार्य चांडै अघि बढाइने उनले जनाए । विश्व बैंकले ग्रीन सिग्नल दिएको भएपनि सम्झौता हुने निश्चित हुन सकेको छैन ।

उनले जनाए अनुसार चार पाँच महिनाभित्रै सम्झौता गर्ने र यहि आर्थिक बर्ष्भित्र डिपिआर समेत तयार पार्ने योजना बनाईएको छ । आगामी बर्षबाट निर्माण नै सुरु गर्ने महाशाखाको योजना रहेको छ ।
बढ्दै गएको सवारी साधनको चापले राजमार्गका विभिन्न खण्ड साँघुरो बन्दै गएपछि सरकारले सडक विस्तार योजना अघि बढाएको छ ।
हालको दुईलेनको सडकलाई स्तरोन्नती गर्दै चार लेनको बनाउन लागिएको हो । १ सय ३० किलोमिटर लम्वाईको यो सडक विस्तारका लागि करिव ४० अर्व रुपैया लाग्ने अनुमान रहेको बताइएको छ । सरकारले पुरै पूर्व पश्चिम राजमार्ग (१०२८ किमी)लाई पाँच बर्षमा चार लेनको बनाउने सरकारको लक्ष्य रहेको छ ।

एसियाली विकास बैक (एडीबी)को सहयोगमा दुईवटा सडक खण्डको निर्माण गर्न लागिएको छ । भने एउटा खण्डको विश्वबैकसंग सहयोग माग्न लागिएको छ । विभिन्न दातृ निकायबाट ऋण सहयोग लिएर नेपाल सरकार आफैले लगानी गरेर आगामी पाँच बर्षमा पुर्व पश्चिम राजमार्गलाई चार लेनको बनाईने लक्ष्यका साथ काम अगाडि बढाइएको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जनाएको छ ।
त्यसैगरी अर्को सिरहाको कमला सप्तरीको कंचनपुर ८६.८२ किमीको खण्डलाई पनि विस्तार गर्ने ठेक्का आव्हान भैसकेको छ । कंचनपुर कुशाहा करिव ४० किमी र कुशाहा कमला ४७ किमी गरि दुईवटा खण्डमा विस्तार गर्न लागिएको । वोलपत्र आव्हान गरेर सम्झौता गर्न लागिएको भएपनि विवाद निस्केपछि प्रक्रिया रोकिएको थियो ।
विवाद हटिसकेकाले प्रक्रिया अघि बढाउन लागिएको आयोजना कार्यान्वयन निर्देशनालय (एडीबी) प्रमुख दिपक श्रेष्ठले जानकारी दिए । साढे तीन वर्षमा निर्माण कार्य सक्ने गरी २०७५ भदौमा नै वोलपत्र आव्हान भएको थियो । तर हालसम्म निर्माण कार्य प्रक्रिया अघि बढाइएको छैन ।

आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा समेत चार लेनको बनाउने लक्ष्य राखिएको छ । पुर्व र पश्चिम गरि दुई चरणमा विस्तार गर्ने सरकारको योजना रहेको छ । विस्तारको काम भने सुरु भैसकेको छ । २०७५ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर नारायणगढ बुटवलको काम सुरु भएको थियो ।
कुल १ सय १५ किमीमध्ये नारायणगढ दाउन्ने ६५ किमी र दाउन्नेबाट बुटवल ५० किमी गरि दुईवटा खण्ड बनाएर निर्माण कार्य अघि बढाईएको छ भने दुवै खण्डको चिनियाँ कम्पनी चाईना स्टेट इन्जिनियरिङ कर्पोरेशन ठेक्का पाएको छ ।
करीब ६ महिना अघि नै ठेक्का लगाउदा साईट क्लियर गर्ने ठेक्का पनि यसैमा समावेश गरिएकाले काम सुरु हुन सकेको छैन् । विद्युतका पोल र रुखहरु हटाउन नसक्दा काम सुरु हुन सकेको छैन् । कार्तिकसम्म साईट क्लियर गरेर काम सुरु गर्ने योजना रहेको आयोजना साईट कार्यालय बर्दघाटका प्रमुख सुरेश न्यौपानेले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव