Wednesday, March 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हंसपुर नपामा ताल्चा त खोलियो तर आन्तरिक विवाद कायमै


लोक सम्वाददाता
धनुषाको हंसपुर नगरपालिकामा उच्च अदालतको अन्तरिम आदेशपछि ताल्चा त खोलियो तर आन्तरिक विवाद कायमै रहेको देखिएको छ ।
नगरपालिकाको साबिककै कार्यालय तत्कालका लागि कार्य संचालन गर्न उच्च अदालतले अन्तरिम आदेश गरेपछि बुधवार कर्मचारी सहित भरभलादमीको उपस्थितिमा उपमेयर रेणु झाद्वारा कार्यालयको ताल्चा खोली कार्य त शुरु गरियो तर मेयर रामज्ञान मण्डल उपस्थित भएन ।
अदालतको सम्मान गर्न दुवै सहमत भएपनि जुँगा लडाई झै मेयर मण्डलले उपमेयर बस्ने गरेको कार्यालयमा आफु नजाने मनसायले उपस्थित भएन । मेयर र उपमेयरको विवादले करीब एक महिनादेखि बन्द रहेको हंसपुर नगरपालिकाको कार्यालय बुधवारदेखि खोलिएको हो ।
आन्तरिक विवादले गर्दा नगरपालिकाका मेयर र उपमेयर दुवैले आ आफ्नो पायक पर्ने ठाउँमा कार्यालय संचालन गर्दै आएको थियो । मेयर रामज्ञान मण्डलले काम गर्ने वातावरण साबिकको बघचौडा स्थित कार्यालय छाडेर अस्थायी रुपमा हंसपुर चौकमा साउन ३ गतेदेखि छुट्टै कार्यालय संचालन गर्दै आएको थियो । तर उपमेयर रेणु झाले साबिककै कार्यालयमा काम गर्दै आएकी थिइन ।
गत साता मेयर मण्डलले उपमेयरले संचालन गर्दै आएको बचौडास्थित कार्यालयबाट बलजफ्ती कागजातहरु लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो । सोही क्रममा प्रहरीले गरेको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी घाइते भएको थियो ।
घटना पश्चात परेको रिटमा सुनुवाई गर्दै उच्च अदालत जनकपुरले तत्कालका लागि बघचौडा स्थित साबिक कार्यालयमै काम गर्न गराउन अन्तरिम आदेश जारी गरेपछि बुधवारदेखि त्यहाँबाट नगरपालिकाको कार्य शुरु भएको छ ।
उच्च अदालत जनकपुरले मंगलबार भदौ ३ गते बहस नभएसम्मका लागि कार्यालयलाई यथास्थितिमै राखेर कार्य संचालन आदेश गरेपछि कर्मचारी र नगरपालिकाका भरभलादमीको उपस्थितिमा ताल्चा खोलेर कार्य शुरु गरिएको उपमेयर झाले बताइन् ।
उनले नगरपालिकाका अधिकृत हरिशंकर यादव, प्रशासनिक अधिकारी तथा पत्रकारहरुको रोहवरमा ताला खोलेकी छ भने अधिकृत यादवले हस्ताक्षर गर्दै कामकाज संचालनमा ल्याएको भनिन् । तर मेयर मण्डल कार्यालयमा उपस्थित भएको थिएन ।
तर मेयर मण्डलसँग कार्यालयमा किन उपस्थित हुनु भएन भन्ने जिज्ञासामा उच्च अदालतको आदेश भएपनि उपमेयरले आफूखुसी ताल्चा खालेको र आफ्ना मातहतका ४ जना कर्मचारीलाई मात्र प्रवेश गर्न दिएको आरोप लगाए ।
उनले भने उपभोक्ता समितिले गरेका कार्यहरुको चेक भुक्तानी गर्न बांकी रहेको अवस्थामा उच्च अदालतले तत्कालका लागि साबिककै स्थानमा कार्यालय संचालन गर्न आदेश दिएको हो त्यसमा सम्बन्धित कर्मचारी गएको छ मेयर उपस्थित हुनु कुनै जरुरी छैन ।
मेयर मण्डलले ४ जना कर्मचारीलाई मात्र उपस्थित गर्न दिएको आरोप लगाएपनि कार्यालयको हाजिरी रजिष्टरमा १० जना कर्मचारीले हाजिरी गरेका छन भने तिनीहरुको उपस्थिति समेत रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव