Saturday, June 6, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रजिअका लागि संघीय र प्रदेश २ सरकारबीच टसल बढयो


जनकपुरधाम, वैशाख १४ गते ।
प्रमुख जिल्ला अधिकारीको विषयलाई लिएर प्रदेश २ सरकार र संघीय सरकारबीच टसल बढेको छ । जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी प्रदेशको मातहतमा हुनुपर्ने पटक पटक आवाज उठाउंदै आएका प्रदेश २ सरकारले आफ्नै प्रशासन अधिकृत राख्ने प्रक्रिया अघि बढाएपछि संघीय सरकारले प्रदेशले सामानन्तर अधिकारी राख्न नपाउने चेतावनी दिएका छ्न ।
शनिवार संघीय सरकारको गृहमन्त्रालयद्वारा आयोजित दुई दिने सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले प्रमुख जिल्ला अधिकारी संघीय सरकारको प्रतिनिधि हुनेछ र उनको दोहरो भूमिका हुने बताउंदै प्रदेश सरकारले आफ्नै समानन्तर अधिकारी राख्न नपाउने भने ।
उनले भने दोहरो प्रमुख जिल्ला अधिकारी राख्ने संविधानमा प्रावधान छैन, तर प्रदेश २ सरकारले कसरी राख्न गइरहेको छ भन्ने कुरा बारे आफूलाई कुनै जानकारी छैन ।
संचारकर्मीहरुको जिज्ञासामा गृहमन्त्री बादलले भने प्रदेशको सुशासन र शान्ति सुरक्षाको अधिकार आफू संघीय सरकारले खोसेको छैन, प्रदेशका आफ्नै छुट्टै प्रदेश प्रहरी हुन्छ र यहाँका एसपीदेखि तल सबै सुरक्षा व्यवस्था प्रदेश सरकारकै मातहत हुनेछ ।
साथै उनले अपराधिक गतिविधि गर्ने सबैलाई मूलधारमा ल्याउने काम तिव्रगतिमा भइरहेको कारण देशमा सुशासन र शान्ति सुरक्षाले एकवर्ष भित्र महत्वपूर्ण उपलब्धी हासिल गरेको दाबी गरे । उनले भने अपराधिक गतिविधि गर्ने विप्लव समूहलाई निस्तेज पार्न सरकार अघि सकेको र वार्तामा आउन आग्रह गरिरहेको छ, वार्तामा नआए सरकार आफ्नै तरिकाले अघि बढने बताए ।
गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका गणेश अधिकारी, नेपाली सेनाका नरेशचन्द भट्ट लगायतका सुरक्षा निकायका उच्च अधिकारीको उपस्थिति रहेको छ ।
शुक्रवारदेखि शुरु भएको सो सुरक्षा समितिको प्रदेशस्तरीय आन्तरिक सुरक्षा गोष्ठीमा प्रदेश २ का ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल तथा शसस्त्र प्रहरीका प्रमुख, नेपाली सेनाका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख लगायतका व्यक्तिहरुको सहभागिता रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप
Blast News

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा
Blast News

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै
Blast News

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

ताजा खबर

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव