Wednesday, March 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गृह र सर्वोच्चको आदेशलाई बेवास्ता गर्दै धनुषामा नागरिकता रोक्का


वंशजका आधारमा नागरिकता : गृह र सर्वोच्चको आदेश धनुषामा कार्यान्वयन भएन

जनकपुरधाम : गृह मन्त्रालय र सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन आदेश दिए पनि जिल्ला प्रशासन कार्यालय धनुषाले अटेर गर्दै आएको छ।

प्रदेशका अन्य जिल्लाले सर्वोच्चको अन्तरिम आदेशपछि गृहमन्त्रालयको पुरानै पत्रको आधारमा नागरिकता दिने कार्य बुधबारदेखि नै सुरु गरिसकेका छन्। तर, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले आधिकारीक जानकारी नआएको भन्दै गृहमन्त्रालय र सर्वोच्च अदालतको निर्देशनलाई बेवास्ता गर्दै नागरिकता वितरण कार्य रोक्का गरेर बसेका छन्।

पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय धनुषाले फाइल रेकर्ड र रजिष्टर छानबीनका लागि माथिल्लो निकाय लगेको र कार्यविधी तयार नभएका भनेपछि जन्मसिद्ध नागरिकका सन्तान नागरिकता पाउनबाट बन्चित भएका हुन्। सर्वोच्च अदालतको पछिल्लो आदेश आएको ३ दिन बितिसक्दा पनि प्रजिअ कणेलले पहिला आफू बिदामा बसेको र अहिले माथिल्लो निकायबाट कुनै आधिकारीक जानकारी नआएको भनी नागरिकता वितरण कार्य रोकेका छन्।

गएको चैत १९ गते गृहमन्त्रालयले जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन देशका ७७ वटै जिल्लामा निर्देशन दिएको दियो। प्रदेश २ का ८ जिल्लामध्ये ७ जिल्लामा नागरिकता वितरण कार्य सुरु गरिए पनि धनुषामा भने वितरण हुन सकेको छैन्।

‘पछिल्लो पटक आफू बिदामा बसेका कारण कार्यविधि माथिल्लो निकायमा पठाइएको थिएन, अहिले सर्वोच्चले पुनः नागरिकता दिन भनी आदेश गरेको सुन्नमा आएको छ’, द नेपालटपसँग कुरा गर्दै प्रजिअ कणेलले भने, ‘तर कुनै आधिकारीक कागजात वा जानकारी नआएकोले नागरिकता वितरण कार्य रोक्का गरिएको हो।’ विगतमा केहि सीमापारीका ब्याक्तिले अवैध तरिकाले नागरिकता लिएका कारण समस्या उत्पन्न भएको प्रजिअ कणेलको भनाई छ।

सर्वोच्चको अन्तरिम आदेशपछि जिप्रका धनुषामा दिनहुँ दर्जनौ जन्मसिद्ध नागरिकका सन्तान नागरिकता लिन आउने गरेका छन्। तर, नागरिकता कार्य नै जिल्ला प्रशासन कार्यालयद्वारा रोक्का गरिएका कारण उनीहरू रित्तै घर फर्किरहेका छन्।

जिल्लाको क्षिरेश्वर नगरपालिका ५ का सेवाग्राही अभिषेक साहले गृहमन्त्रालयले नागरिकता दिन निर्देशन दिएको दिनदेखि नै जिल्ला प्रशासन कार्यालयमा धाइरहे पनि नागरिकता नपाएको गुनासो गरे। धनुषामा कति जना जनाले जन्मको आधारमा नागरिकता लिए भन्ने कुनै रेकर्ड छैन्।

श्रोत : द नेपालटप

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव