Monday, October 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

जनकपुरधाम । अन्तराष्ट्रिय स्तरको विद्युतीय स्कुटर ‘याडिया’को आधिकारिक शोरूम जनकपुरधाममा पनि सञ्चालनमा आएको छ ।

याडिया ब्रान्डका विद्युतीय स्कुटर बिक्री गर्ने उद्देश्यले जनकपुरधामको थापा चौकमा नारायणी इलेक्ट्रिक ग्रीन अटो इण्डिस्ट्रीजले सञ्चालनमा ल्याएका हाे ।
मधेश प्रदेश सभाका सभामुख रामआशिष यादव र जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

उक्त शो रुममा याडिया ब्रान्डका विभिन्न मोडलका स्कुटर ल्याएको छ । जसको मूल्य २ लाख ५ हजारदेखि ६ लाख ६० हजार रुपैयासम्म रहेको जनाइएको छ ।

पछिल्लो समय विद्युतीय सवारीसाधनमा ग्राहकको आकर्षण बढेकाले आफूहरुले विद्युतीय स्कुटरको व्यवसाय गर्न लागेको शो रुमकी सञ्तालिका सुमन नेवकटियाले बताएकी छिन् । फाइनान्स, इएमआई, कैस १० हजार रूपैया छुटकाे व्यवस्था हाल उक्त शाेरूममा रहेकाे जनाइएकाे ।

उक्त शो रुममा याडिया कम्पनीका जीएस ७०, जी टी ७०, जीटी ८०, किनिज भेलक्स लगायतका विभिन्न मोडलका स्कूटर र मोटरसाइकल हाल उपलब्ध रहेको सञ्चालिका सुमनले बताईन ।

दैनिक सहरी यात्राका लागि लक्षित जीएस ७० मा २.१ किलोवाट-घण्टा (kWh) क्षमताको LFP ब्याट्री र २.८ किलोवाट (kW) पीक मोटर रहेको छ । कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा अधिकतम १०५ किलोमिटरसम्म रेन्ज दिनेछ ।

लामो दूरी यात्रा गर्ने प्रयोगकर्तालाई लक्षित जीटी ७० मा ५.७ kWh क्षमताको डुअल LFP ब्याट्री प्रणाली जडान गरिएको छ । यसमा ३.६ kWh फिक्स्ड र २.१ kWh रिमुभेबल ब्याट्री रहेका छन् । ३.७ kW पीक मोटर रहेको यो स्कुटरमा एकपटकको चार्जमा २२० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।

त्यस्तै, जीटी ८० मा ३.६ kWh लिथियम ब्याट्री र ५ kW पीक मोटर जडान गरिएको छ । यो स्कुटरको अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ भने एकपटकको चार्जमा १५० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीकाे भनाई छ ।

यी मोडेलहरूमा ब्लुटुथ कनेक्टिभिटी, टीएफटी स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, याडिया स्मार्ट एप, पाँचजनासम्म प्रयोग गर्न मिल्ने फ्यामिली सेयरिङ सुविधा तथा स्मार्ट कीलेस प्रणाली उपलब्ध छन् ।

सुरक्षाका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम, क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल तथा डुअल डिस्क ब्रेकिङ सिस्टम जस्ता फिचर पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले तीन वटै मोडेलमा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराउने जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी
Blast News

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

२०८३ आश्विन २५, आईतवार १७:५४
चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप
Blast News

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

२०८३ आश्विन २५, आईतवार १७:५४
को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका
Blast News

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

२०८३ आश्विन २५, आईतवार १७:५४
कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?
Blast News

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

२०८३ आश्विन २५, आईतवार १७:५४
जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह
Blast News

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

२०८३ आश्विन २५, आईतवार १७:५४
सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’
Blast News

सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’

२०८३ आश्विन २५, आईतवार १७:५४

ताजा खबर

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव