Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

Oplus_16908288

जनकपुरधाम । जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतका रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) क्याम्पसका आफुविरूद्ध भ्रष्टाचार आराेपमा विद्यार्थीहरूले गरिरहेकाे विरोध प्रदर्शन बारे क्याम्पस प्रमुख प्रा.डा. वसन्त कर्णले मुख खाेलेका छन् ।

गत पांच दिन अघि आफु र क्याम्पसलाई बदनाम गर्न केही परिचालित विद्यार्थीहरूले गलत र फर्जी हिसाब देखाएर भ्रममा पार्न खाेजिएकाे भन्दै ध्यानाकर्षण गराउने प्रमुख कर्णले मंगलवार एक पत्रकार सम्मेलन आन्तरिक राजश्व कार्यालयले टीडिएस विवरण लिक गरेर गाेपनियता चुहावट गरेकाे भनी दिएकाे अभिव्यक्ति र प्रेस वक्तब्यले विद्यार्थीहरूकाे आवाज सही हाे पुष्टि गर्छ ।

उनकाे याे स्वीकार्यताले विद्यार्थीबाट असुलिएका कराेडाै रूपैयाकाे अनियमितता र माैजमस्तीमा दुरूपयाेग भएकाे भन्ने प्रष्टयाउंछ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का पूर्वसभापति मनिष यादवको नेतृत्वमा क्याम्पसमा अध्ययनरत विद्यार्थी क्याम्पस प्रमुख कर्णविरूद्ध राजीनामा र कारवाहीकाे माग गर्दै आन्दाेलनरत छन । उनीहरू शुक्रवारदेखि धर्ना समेत दिदै आएका छन् ।

लाेकपुकारलाई प्राप्त गत आर्थिक वर्ष २०८२-०८३ लेखा परीक्षणको टिडीएस विवरणअनुसार निर्मला श्रेस्ठ भन्ने व्यक्तिलाई ४० लाख ८५ हजार ६६५, शारदा देवी लामिछानेलाई ८ हजार ६ सय रुपैया उपलब्ध गराएको हो । ती रकम के कुन प्रयोजनाका लागि दिइएको हो भन्ने बारे पत्रकार सम्मेलनमा कुनै जानकारी उनले दिएका छैनन् ।

होटलमा खाना, खाजा तथा आवासमा मात्रै ९ लाखभन्दा बढी रकम खर्च ती विवरणमा उल्लेख छ । विवरणअनुसार होटल सीताशरणलाई १ लाख २१ हजार ४ सय, रोशन भोजनालयलाई १ लाख ३० हजार १३० र पटेल अण्डा पसललाई मात्रै २ लाख ७१ हजार ४६५ रुपैया खर्च गरिएको छ ।

यी खर्च मध्ये पटेल अण्डा पसल बारे मात्र क्याम्पसमा आउने अतिथिलाई उनकै अर्काे हाेटलमा खाना खुवाएकाे स्पष्टीकरण दिए, अन्य बारे केही बाृलेनन् । प्रमुख कर्णले भनेकाे पटेल अण्डा पसलकाे अर्काे पसल खानाकाे हाेइन दारूमांसकाे हाेटल हाे ।

सबभन्दा बढी आलाेचना भईरहेका आरती किराना तथा कस्टेमिक पसललाई ५ लाख ३ हजार ३२० रुपैया बारे उनले ती पसल संचालक सराेज यादवकै प्यान नम्बरमा दर्ता रहेकाे टुर्स ट्राभ्लसबाट विद्यार्थीहरूकाे भ्रमणका लागि गाडी भाडा बापत भुक्तानी गरिएकाे सफाई दिएका छन ।

उनकाे कुराले विद्यार्थी झै पत्रकारलाई झुक्याउन खाेजिएकाे प्रष्ट हुन्छ । उनले भने अनुसारकाे कस्मेटिक पसल, संचालक यादव र टुर्स ट्राभ्लसकाे एउटै हाेइन तीनवटा प्यान नम्बर हुनुपर्ने हाे । एउटै प्यानमा तीन/तीनवटा व्यवसाय संचालन हुन सक्दैन । यसले के देखाउंछ भने क्याम्पस प्रमुखले झुटाे बाेलिरहेका छन् । यदि उनी सांचाे हुन भने उनले भनेका गरिएकाे काराेबार हाे देखाउंछ ।

भ्रमणकै कुरा गर्ने हाे भने विराट एसी बसलाई नै १ लाख ४८ हजार ३३५ रुपैया भुक्तानी गरिएको विवरणमा उल्लेख छ ।

आन्दोलनरत विद्यार्थीहरुले क्याम्पस प्रमुखृृृणण कर्णलाई अविलम्ब राजीनामा गराई घटनाको निष्पक्ष छानबीन गरी विद्यार्थीबाट उठाइएको शुल्क दुरुपयोग गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग गर्दै माग सम्बोधन नभए आन्दोलनमा चेतावनीसमेत दिएका छन् ।

यता क्याम्पस प्रमुख कर्णले यसअघि बिहीवार आफूमाथि गलत आरोप लगाएको भन्ने ध्यानाकर्षणपत्र जारी गर्दै जनाएको छ । उनले केही व्यक्तिले आफ्नो स्वार्थ पूर्ति हुन नसकेको कारण भ्रामक खबर फैलाएको दाबी गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८३ आश्विन १४, बुधबार ०६:५६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ आश्विन १४, बुधबार ०६:५६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ आश्विन १४, बुधबार ०६:५६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ आश्विन १४, बुधबार ०६:५६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ आश्विन १४, बुधबार ०६:५६
मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी
अन्य

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

२०८३ आश्विन १४, बुधबार ०६:५६

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव