Tuesday, September 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जनकपुरधाम, ४ असोज । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले ईट्टा व्यवसायीहरुको समस्या समाधान गर्न प्रदेश सरकार प्रयास रहेको बताएका छन् ।

नेपाल ईट्टा उद्योग महासंघ मधेशको चौथो महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री भट्टराईले भने प्रदेश सरकारको दायित्व कर उठाउने मात्र नभई व्यवसायी सहित प्रत्येक नागरिकलाई सेवा–सुविधा प्रदान गर्नु पनि दायित्व रहेको बताएका छन् ।

व्यवसायीबाट कर उठाउने मात्र नभई व्यवसाय कसरी टिकाउ बनाउन सकिन्छ भन्ने दिशामा समेत राज्यले काम गर्नुपर्ने बताए । कुनै पनि व्यवसायलाई संरक्षण गर्ने दिशामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उनले नेपालमा आत्मनिर्भर रहेको ईटा उद्योगबाट पछिल्लो समय व्यवसायी पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

ईटा व्यवसाय दिनप्रतिदिन घट्दै जानुको कारण पहिचान गरी समस्या समाधानका लागि ईटा व्यवसायीसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । उनले ईटा व्यवसायीलाई प्रविधिमैत्री बन्नसमेत आग्रह गरे ।

महासंघको चौथो महाधिवेशनको उद्घाटन सत्रमा सहभागी वक्ताहरूले मधेशमा करिब ७ सय ईटा उद्योग रहेकामा अहिले ३ सय २० उद्योग मात्र सञ्चालनमा रहेको बताएका थिए ।

कोरोना महामारीपछि देखिएको आर्थिक मन्दी र राज्यबाट उचित सहयोग नपाउँदा ३ सय ८० ईटा उद्योग बन्द भएको उनीहरूको गुनासो थियो । उद्योग बन्द हुँदा करिब ८० हजार रोजगारीसमेत गुमेको उनीहरूले बताएका थिए ।

नेपाल ईटा उद्योग महासंघ मधेशका अध्यक्ष विक्रम साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जनकपुरधामका नगरप्रमुख मनोजकुमार साह, नेपाल ईटा उद्योग महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अवाल, संस्थापक अध्यक्ष महेन्द्रबहादुर चित्रकारलगायतको उपस्थिति थियो ।

कार्यक्रममा महासचिव अशोक कुमार जयसवालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रामबाबु पजियारले आयव्ययसहितको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट हजार अनधिकृत रूपमा ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट हजार अनधिकृत रूपमा ट्रान्सफर

२०८३ आश्विन ६, मंगलवार ००:२२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ आश्विन ६, मंगलवार ००:२२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ आश्विन ६, मंगलवार ००:२२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ आश्विन ६, मंगलवार ००:२२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ आश्विन ६, मंगलवार ००:२२
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८३ आश्विन ६, मंगलवार ००:२२

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट हजार अनधिकृत रूपमा ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट हजार अनधिकृत रूपमा ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव