Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने मन्त्री महताेकाे चेतावनी
जनकपुरधाम । मधेश प्रदेश सरकारले नागरिकको स्वास्थ्य, सुरक्षा तथा सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा हुने बेथिति नियन्त्रण गर्न अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ।

प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले कानून र निर्धारित मापदण्डविपरीत काम गर्ने व्यक्ति, संस्था तथा व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले जारी गरेको विज्ञप्तिमा सरकारी कार्यालयमा हुने ढिलासुस्ती र गैरजिम्मेवार कार्यशैलीदेखि बजारमा देखिने अनियमिततासम्मलाई नियन्त्रण गर्न प्रदेश सरकारले निगरानी तथा अनुगमनलाई तीव्रता दिएको उल्लेख छ।

मन्त्रालयले सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने होटल तथा रेस्टुरेन्ट, औषधि पसल, अस्पताल, विद्यालयका दिवा खाजा कार्यक्रम तथा खाद्य र पेय पदार्थको उत्पादन, बिक्री र वितरणमा विशेष निगरानी बढाएको जनाएको छ।

उपभोक्ताको स्वास्थ्य र अधिकारमा असर पार्न सक्ने गतिविधिमाथि नियमित रूपमा अनुगमन भइरहेको मन्त्रालयको भनाइ छ।

निर्धारित मापदण्ड पूरा नगरी व्यवसाय वा संस्था सञ्चालन गर्ने, म्याद नाघेका वा गुणस्तरहीन वस्तु बिक्री गर्ने, कृत्रिम रूपमा मूल्य बढाउने तथा सेवाग्राहीलाई ठगी गर्ने कार्यमा संलग्नलाई प्रचलित कानूनअनुसार कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले व्यवसायी, उद्योगी तथा सेवा प्रदायकलाई आफ्नो व्यवसायप्रति जिम्मेवार र पारदर्शी बन्न आग्रह गर्दै निर्धारित मूल्य, गुणस्तर तथा अन्य कानुनी मापदण्डको पालना गर्न निर्देशन दिएको छ।

नागरिकको स्वास्थ्य, सुरक्षा र अधिकारसँग जोडिएका विषयमा कुनै किसिमको लापरबाही वा मनोमानी स्वीकार्य नहुने मन्त्रालयले जनाएको छ।

सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै कानून कार्यान्वयनमा सरकार कठोर रूपमा प्रस्तुत हुने संकेत मन्त्रालयको विज्ञप्तिले दिएको छ।

मन्त्रालयले कानून सबैका लागि समान भएकाले नियम उल्लंघन गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८३ भाद्र १, सोमबार ०२:१९
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८३ भाद्र १, सोमबार ०२:१९
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८३ भाद्र १, सोमबार ०२:१९
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८३ भाद्र १, सोमबार ०२:१९
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८३ भाद्र १, सोमबार ०२:१९
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८३ भाद्र १, सोमबार ०२:१९

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव