Friday, August 21, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी


मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले शैक्षिक गुणस्तरीयताका लागि पालिकाको बजेटका ८० प्रतिशतसम्मको रकम शिक्षामा लगानी गर्दै आएको दाबी गरिएको छ ।

जनकपुरधाममा आयोजित प्रधानाध्यापकहरुको संगठन प्रधानाध्यापक संघ नेपालको मधेश प्रदेश स्तरीय सार्वजनिक शिक्षा रुपान्तरणमा विद्यालय नेतृत्व, स्थानीय सरकार र नीति निर्माणमा साझेदारी विषयक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले बताएका छन् ।

कार्यक्रमको प्यानल डिस्कसनमा अध्यक्ष यादवले भने पालिकाको वडाध्यक्षको सिलिङ्ग बजेट बाहेक पालिका बजेटका ८० प्रतिशतको रकम शिक्षामै लगानी गर्ने गरेका छौं । उनले थप्दै भने संघीय र प्रदेश सरकारले उपेक्षा गरेपछि पालिकाकै बजेट शिक्षामा लगानी गर्दै आएका छौं ।

उनले आफ्नो कार्यकालअघि गाउँपालिकाका अधिकांश विद्यालयमा छाना, विद्युत्, बत्ती र पंखाजस्ता आधारभूत पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै हाल अधिकांश विद्यालयमा छत ढलान, विद्युत् जडान तथा पंखाको व्यवस्था गरिएको बताए ।

गाउँपालिकाभित्र करिब ७ हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै उनले आफ्नो कार्यकालमा तीन वटा माध्यमिक विद्यालय, एक वटा निम्न माध्यमिक विद्यालय र दुई वटा प्राथमिक विद्यालय थपिएको तथा विभिन्न विद्यालयमा नयाँ कक्षाकोठा निर्माण गरिएको बताए ।

विद्यार्थीहरु गुणस्तरीय शिक्षा पाउन भन्ने उद्देश्यले निगरानी बढाएका छौं । विद्यालयमा शिक्षक र विद्यार्थी आए कि आएन, विद्यार्थी किन आएन, शिक्षक के कारणले अनुपस्थित भए, विद्यालयमा कति घण्टी पढाई भयो कि भएन, खाजामा आज विद्यार्थीलाई के दिइयो हरेक मोनेटरिङ्ग मोबाइलबाटै गर्दै आएको उनले बताए ।

यसका साथै वर्षौदेखि विद्यालयमै गाउँलेहरुले शादी विवाह लगायतका ठूलठूला कार्यक्रम गर्न विद्यालय भवन प्रयोग गर्दै आएको त्यो प्रवृति हटाउन हरेक गाउँमा एउटा सामुदायिक दलान निर्माण गराए सँगै प्रहरी चौकी एक विद्यालयमै रहेका कारण ५० लाख रुपैया खर्चेर नयाँ प्रहरी भवन बनाएर विद्यालयबाट प्रहरी चौकी हटाएको जानकारी समेत उनले दिए ।

यसका अलावा छोरीहरुलाई शिक्षाप्रति सक्रियता बढाउन उच्च मावि तहमा छात्राहरुका लागि निशुल्क बसको व्यवस्था गरिएको जानकारी समेत उनले दिए । फर्जी विद्यार्थीहरुलाई विद्यालयबाट हटाउनका साथै दलित, गरीब विपन्न विद्यार्थीहरुका लागि विशेष छात्रवृतिको व्यवस्था मुखियापट्टी मुसरहनिया गाउँपालिकाले गर्दै आएको बुझिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ असार २२, सोमबार २०:४०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ असार २२, सोमबार २०:४०
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८३ असार २२, सोमबार २०:४०
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ असार २२, सोमबार २०:४०
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८३ असार २२, सोमबार २०:४०
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८३ असार २२, सोमबार २०:४०

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव