Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश सरकार दास र लाश हुन् : सांसद महतो


मधेश सरकार दास र लाश हुन् : सांसद महतो

जनकपुरधाम । मधेश प्रदेश सरकारका नेतृत्वकर्तादेखि मन्त्रीसम्म दास र लाश हुन भन्ने आरोप लगाइएको छ ।

आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि प्रस्तुत बजेटमा छलफल गर्न बोलाइएको प्रदेश सभाको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवं प्रदेश सांसद उपेन्द्र महतोले यो सरकारका प्रमुख मुख्यमन्त्री कृष्णप्रसाद यादव र मन्त्रीहरुले संघीयता समाप्त पार्ने रोडम्याप तयार गरिरहेको भन्दै तिनीहरुलाई दास र लाशको संज्ञा दिए ।

प्रदेशको बैठक प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा ‘२०८३ असार १५ गते रौतहट पूर्वाधार विकास कार्यालय मार्फत ३० करोड ८ लाखको पाँचवटा योजना असार १७ गते १ अर्ब ३५ करोड बराबरको १० वटा कार्यक्रम सहित कुल एक अर्ब ६५ करोडको गरिएको टेण्डरको प्रसँगमा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु त संघीयता समाप्त पार्ने रोडम्याप नै तयार गरिरहेको छ ।

रेडबुकमै कहिं कतै उल्लेख नभएको योजना मुख्यमन्त्री कृष्णप्रसाद यादव र भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समीर लगायतका मन्त्रीहरुले आफ्नो एउटै गृहजिल्ला रौतहटका लागि विभिन्न मितिमा गरी आर्थिक वर्षको अन्त्यमा एक अर्ब ६५ करोडको योजनाको टेण्डर गरेको छ । प्रदेशले थेग्नै नसक्ने गरी दायित्व बढाएको गुनासो गरे ।

सो प्रसंगमै थप्दै उनले भने, ‘नेपाली कांग्रेसका सभापति गगन थापा भन्नुहुन्छ कांग्रेस दास र लासको पार्टी होइन तर तपाईहरु दास र लाश नै हुनुहुन्छ । प्रदेश सरकारका सत्तारुढ दलहरुले यस्तो गतिविधि गरेर आफू र आफ्ना दललाई दास र लाश बनाएका छन् ।’

महतोले प्रदेश सरकारका सत्तारुढ दल कांग्रेसका सपभाति गगन थापा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मालाई सम्बोधन गर्दै भने मधेश प्रदेश सरकारमा रहेका तपाईका पार्टीका नेताहरु संघीयता डुबाउन तपाईको पार्टीलाई दास र लाश बनाउन लागेका छन् । कृप्या आफ्नो पार्टीलाई दास र लाश बन्नबाट जोडाउनुस सुझाव दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी
अन्य

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

२०८३ असार १८, बिहीबार २०:३५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ असार १८, बिहीबार २०:३५
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ असार १८, बिहीबार २०:३५
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८३ असार १८, बिहीबार २०:३५
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ असार १८, बिहीबार २०:३५
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८३ असार १८, बिहीबार २०:३५

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव