Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

चुनावका लागि मधेशमा सुरक्षा व्यवस्था कडा


चुनावका लागि मधेशमा सुरक्षा व्यवस्था कडा

जनकपुरधाम । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन रोक्न, मतदाता र मतदान केन्द्रको सुरक्षा सुनिश्चित गर्न प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कमल थापाले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र म्यादी प्रहरीसहित कुल ५० हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । प्रदेशभरिका आठ जिल्लाका मतदान स्थल तथा केन्द्रहरूको निरीक्षण र अनुगमन कार्य पनि पूरा भइसकेको छ ।’

प्रदेश प्रहरी कार्यालयका तथ्यांकअनुसार मधेश प्रदेशमा जम्मा २ हजार १६० मतदान स्थल छन् । तीमध्ये १ हजार २४६ मतदान स्थल अतिसंवेदनशील सूचीमा परेका छन् ।

प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये ७५५ मतदान स्थल उच्च जोखिममा र १५९ सामान्य जोखिममा रहेको छ । भारतीय सीमासँग जोडिएका अधिकांश मतदान स्थललाई अतिसंवेदनशील मानिएको छ । विशेषगरी सप्तरी जिल्लामा रहेका २९६ मतदान स्थलमध्ये २०९ उच्च जोखिममा छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपालियाले भने, ‘निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सुरक्षा योजना योजनाबद्ध रूपमा अघि बढाइएको छ । नेपाल-भारत सीमाक्षेत्रमा विशेष निगरानी र जाँचचौकी स्थापना गरिएको छ । प्रत्येक मतदान केन्द्र र मतदान स्थलको अनुगमन कार्य पनि पूर्ण भइसकेको छ ।’

निर्वाचनको दिनदेखि सुरक्षाकर्मी मतदान बुथमा पुग्ने, चार किल्ला निर्धारण गर्ने, सूचना टाँस गर्ने र मतदान केन्द्र वरिपरि निगरानी बढाउने कार्य गर्ने योजना छ ।

यसका लागि मधेश प्रदेशका आठ जिल्लामा चार जना एसएसपीलाई जिल्लागत सुरक्षा कमान्डको जिम्मेवारी दिइएको छ ।

एसएसपी थापाले धनुषा र महोत्तरी, एसएसपी भीमबहादुर दाहालले सिरहा र सप्तरी, एसएसपी शान्तिराज कोइरालाले बारा र पर्सा र एसएसपी सुरेश काफ्लेले रौतहट र सर्लाही जिल्लाको सुरक्षा कमान्ड सम्हाल्नेछन् । उनीहरूको जिम्मेवारी निर्वाचनपूर्व सुरक्षा मूल्यांकन र योजना निर्माणमा केन्द्रित रहेको छ ।

विशेष सुरक्षा चुनौती भएका जिल्लाहरूमा सिरहा, सर्लाही, रौतहट र पर्सा पर्छन् । प्रमुख नेताहरूको उम्मेदवारी, दल परिवर्तन, धार्मिक संवेदनशीलता तथा विगतका निर्वाचनमा भएका घटनालाई ध्यानमा राख्दै सुरक्षा सतर्कता उच्च स्तरमा राखिएको छ ।

सिरहाका १५४, धनुषाका १९४, महोत्तरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ तथा बाराका १४५ मतदान स्थल अतिसंवेदनशील सूचीमा परेका छन् ।

मधेश प्रदेशमा कुल ४ हजार ४७१ मतदान केन्द्र रहेका छन् । यस निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १ हजार २८ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।

प्रदेश प्रहरी र सुरक्षा निकायहरूले जनतालाई निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आग्रह गर्दै मतदान केन्द्र वरिपरि सुरक्षा सतर्कता कडा राख्ने योजना बनाएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ असार १४, आईतवार ०१:१०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ असार १४, आईतवार ०१:१०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ असार १४, आईतवार ०१:१०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ असार १४, आईतवार ०१:१०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ असार १४, आईतवार ०१:१०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ असार १४, आईतवार ०१:१०

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव