Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कराेडाै लागतकाे ट्राफिक लाईट अलपत्र, बदमासी कसकाे ?


कराेडाै लागतकाे ट्राफिक लाईट अलपत्र, बदमासी कसकाे ?

जनकपुरधाम । जनकपुरधाममा जडान गरिएको ट्राफिक लाईटमा गरिएको करीब एक करोडको लगानी खेर गएको छ ।

करीब चार वर्षअघि मधेस प्रदेशका राजधानी जनकपुरधामको अस्तव्यस्त ट्राफिक व्यवस्थालाई व्यवस्थापन गर्न ९८ लाखभन्दा बढी रकम खर्चेर ट्राफिक लाईट जडान गराएको थियो ।

तर दुई महिना पनि सञ्चालन हुन नपाउंदै बिग्रेर तीन वर्षदेखि अहिले थन्किएको छ । प्रदेश सरकारले मधेस प्रदेश प्रहरी कार्यालयको समन्वयमा प्रदेश सरकारले राजधानी जनकपुरधामको भानु चोक, शिव चोक, जनक चोक, विद्यापति चोक, नेपाल पत्रकार महासंघ धनुषा अगाडिसहित विभिन्न स्थानमा जडान गरेको हो ।

सुरुवाती चरणमा सो लाइट बिहान ९ बजेदेखि साढे ११ र बेलुका साढे ४ देखि ७ बजेसम्म सञ्चालनमा ल्याइएको छ । अवस्था हेरी हेरी राति ८ बजेसम्म सञ्चालन गर्ने गरेको थियो । जेब्रा क्रसिङ्गका लागि समेत २० लाख रुपैया खर्चिएको थियो ।

आवश्यकता र औचित्यलाई ख्याल नगरी जडान गरिएको ट्राफिक लाइट जडान भएयता अहिले बिग्रेर थन्किंदा सम्बन्धित निकायले चासो नलिंनु लापरवाहीको पराकाष्ठा हो । प्रयोगविहिन अवस्थामा रहेका ती लाइट अहिले ‘सो पिस’ मा सिमित हुन गएको छ ।

लाईट जडानदेखि नै खेँलाची हुँदै आएको छ । लाईट जडान भएको डेढ महिना बढी समयसम्म संचालनका लागि कन्ट्रोल रुम व्यवस्थापन हुन नसकेको भनी संचालनमा आएनन् । संचालनमा आएपनि एक साता ट्रायल मात्र गरिएको भनी पुनः दुई महिनासम्म संचालनमा आएनन् ।

सञ्चालनमा आएपनि दुई÷तीन महिनाभन्दा बढी समय चल्न सकेन । बिग्रिएको भनेर थन्काइएपछि आजसम्म थन्किएको नै छ । ट्राफिक कार्यालय धनुषाले संचालन तथा कन्ट्रोल गर्दै आएको सो ट्राफिक लाईट बारे अनभिज्ञ छन् ।

ट्राफिक कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाहीले भने आफू आउनु अघिदेखि नै बन्द छ । बिग्रेर बन्द रहेको बुझिन आएको हो । कसले लगाएको हो भन्ने बारे भौतिक पूर्वाधार विकास मन्त्रालय जडान गरेको बुझिएको हो । मरम्मत सम्भारका लागि भनिसकेका छौं, तर चासो लिइएको छैन ।

उता भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित सचिव पनि भौतिक पूर्वाधार विकास मन्त्रालयले नै लगाएको हो भन्ने अनभिज्ञ छन् । उनले भने चार वर्षअघिको कुरा हो । आफू आउनु अघि नै जडान हुन सक्ने हो । विस्तृत जानकारी आफूलाई थाहा बुझ्नेछु । स्थानीयहरु भन्छन — ‘कुनै पनि प्राविधिक सामानको ग्यारेन्टी वारेन्टी हुन्छ । तर दुई÷तीन महिनामै बिग्रिनु र त्यसमा चासो नलिनु भनेको भ्रष्टाचार भएको गन्ध देखिन्छ ।’

हाल लामो समयदेखि अस्तव्यस्त रहँदै आएको ट्राफिक व्यवस्थापनलाई सुधार गर्ने प्रयास सुरू गरिएको छ । बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, साँघुरा सडक र कमजोर ट्राफिक अनुशासन कार्यान्वयनमा ल्याइने प्रयास गर्ने गरिएको देखिएको छ ।

ट्राफिक प्रहरी कार्यालयले प्रवेशद्वारमा ट्राफिक नियम, सचेतना सन्देश तथा आवश्यक सूचनाका लागि ‘डिजिटल डिस्प्ले बोर्ड’ मुख्य चोकहरूमा ४३ वटा सीसीटिभी क्यामेरा जडान गरिएको छ । ती क्यामेरामार्फत सवारी आवागमनको निगरानी, नियम उल्लंघन गर्ने सवारी साधन पहिचान तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको उनले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८३ असार १५, सोमबार १०:५९
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८३ असार १५, सोमबार १०:५९
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८३ असार १५, सोमबार १०:५९
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८३ असार १५, सोमबार १०:५९
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८३ असार १५, सोमबार १०:५९
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८३ असार १५, सोमबार १०:५९

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव