Monday, August 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

जनकपुरधाम । मधेश प्रदेश सभाका महिला र सीमान्तकृत सांसदहरूलाई क्षमता अभिवृद्धि गर्न समूह मार्गदर्शन (मेनटाेरिङ्ग) गरिएको छ ।

मधेश प्रदेश सभाको समन्वय र यूएनडीपीको संसद सहयोग परियोजना संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) द्वारा आयोजित मेनटाेरिङ्ग कार्यक्रम अन्तर्गत सांसदहरूलाई मेन्टरका रूपमा रहेका पूर्व सांसदहरूले प्रदेश सभामा सांसदहरूको अधिकार र दायित्व बारे जानकारी गराएको छ ।

पूर्व सांसद परमेश्वर साहले महिला तथा सीमान्तकृत सांसदहरूकाे समस्या सुन्दै त्यसकाे समाधान बारे सुझाएका थिए । उनले प्रदेश सभामा सांसदकाे जिम्मेवारी के हो, जनताप्रति सांसदकाे उतरदायित्व बारे विस्तारमा सम्झाएका थिए ।

उनले सांसदले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराउन सक्ने, प्रदेश सभा बैठकमा विशेष समयमा पार्टीबाट अवसर नपाएपनि शून्य समयमा जनताको आवश्यकताका कुरा बारे आवाज उठाउने, संसदीय दलमा बाेल्नका समय माग्न सक्ने लगायतका कुरा सम्झाएका थिए ।

कार्यक्रममा उपस्थित सांसदहरुले समानुपातिकबाट निर्वाचित आफू महिला तथा सीमान्तसकृत सांसदहरूसंग प्रदेश सरकारले सांसदहरुका लागि विनियोजन गर्ने निर्वाचन क्षेत्र कार्यक्रम अन्तर्गतको बजेटमा विभेद गर्दै आएको आराेप लगाए ।

प्रत्यक्षबाट निर्वाचित सांसदहरुलाई दुई करोडसम्मको र समानुपातिकबाट निर्वाचित सांसदहरुलाई मात्र एक करोडदेखि डेढ करोडसम्मको बजेट विनियोजन गर्ने गरेको कार्यक्रममा सहभागी सांसद ममता मण्डलले पीडा सुनाईन । उनले भनिन् यति मात्र होइन प्रत्यक्षतर्फका सांसदहरु खासगरी पुरुषवर्गले हेप्हा दृष्टिकोणले हेर्ने गरेको छ ।

यस्तै सांसद रेखा ठाकुरले आफू समानुपातिकबाट निर्वाचित सांसदहरुलाई पार्टीका संसदीय दलले सदनमा बोल्ने अवसर नै दिइदैन, खाली विश्वासको मतका दिन व्हीप जारी गर्ने र अल्पमत बहुमतमा हात उठाउन मतियारको रुपमा प्रयोग गर्ने गरेको गुनासो गरिन् । उनले आफूहरु पनि पार्टीको तर्फबाट प्रदेशका ६४ लाख मतदाताको प्रतिनिधित्व गर्न सदनमा आएको हो, तर जनताको कुरा राख्न अवसर नै दिइदैन भने जनताको कुरा कहाँ गएर राख्ने प्रतिप्रश्न गरिन् ।

कार्यक्रममा सहभागी अर्का महिला सांसद हसिना खातुनले कामै पुरा नभएको अधुरा योजनाको पनि प्रदेश सरकार रकम भुक्तानी गरेको विषयमा आफूले आवाज उठाउंदा बिचौलिया र दलाल ठेकेदारहरुले आफ्नो घरमा तोडफोड गरी धाकधम्की गर्दा पनि प्रदेश सरकार र प्रशासनिक निकायले केही गर्न नसकेको पीडा सुनाईन ।

यस्तै अर्का सांसद भाग्यश्री चौधरीले प्रदेश सभाको बैठक बस्न अघि संसदीय दलहरुको बैठक नबस्ने गरेको कारण सदन बोल्न चाहने महिला तथा सीमान्तकृत सांसदहरुले अवसर नपाउने गरेको बताईन । मधेश प्रदेश सभाका यस्ता कयौं सीमान्तकृत र महिला सांसदहरु छन जसले संसदमा अहिलेसम्म एक पटक पनि बाेल्न अवसर पाउन निस्केकाे उल्लेख गरिन् ।
कार्यक्रम बारे युएनडिपी संसद सहयाेग परियाेजनाका संसदीय मामिला अधिकृत बिटुबाबु श्रीवास्तवले प्रकाश पारेका थिए ।

याे कार्यक्रम प्रमुख उद्देश्य सीमान्तकृत तथा महिला सांसदहरूकाे समस्या बारे समाधानका लागि पुर्व तथा विज्ञ सांसदहरूबाट सुझाव र सल्लाह, जनताकाे कुरा राख्न र बाेल्न सक्ने क्षमता अभिवृद्ध र अनुभव साटासट रहेकाे अधिकृत श्रीवास्तवले बताएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८३ असार ९, मंगलवार ००:३१
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८३ असार ९, मंगलवार ००:३१
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८३ असार ९, मंगलवार ००:३१
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८३ असार ९, मंगलवार ००:३१
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८३ असार ९, मंगलवार ००:३१
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०८३ असार ९, मंगलवार ००:३१

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव