Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विकास गर्न खाेज्दा आफुमाथि आराेप निराधार : अध्यक्ष यादव

विकास गर्न खाेज्दा आफुमाथि आराेप निराधार : अध्यक्ष यादव

Oplus_16908288

जनकपुरधाम । राजनीतिक प्रतिशाेध साध्न विद्यार्थीकाे भविष्यसंग खेलवाड गरेकाे लगाइएकाे आराेप बारे मुखियापट्टी मुसहरनियाका गाउंपालिकाका अध्यक्ष जयकुमार यादवले आफुमाथि लगाइएकाे आराेप निराधार र कपाेलकल्पित रहेकाे दाबी गरेका छन् ।

गाउंपालिकाकाे वडा नम्बर ६ बैरियास्थित राष्ट्रिय प्राथमिक विद्यालय बैरियाका प्रधानाध्यापक पुनम यादवले शुक्रवार एक पत्रकार सम्मेलन आयाेजना गरि गाउंपालिका अध्यक्षमाथि आफ्ना श्रीमानसंगकाे राजनीतिक प्रतिशाेध साध्न विद्यालयका विद्यार्थीकाे भविष्यसंग खेलवाड गर्दै राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मीपुरमा गाभिएको आराेप लगाएकी थिइन ।

उनकाे आराेपकाे खण्डन गर्दै लाेकपुकारसंग अध्यक्ष यादवले भने प्रधानाध्यापक पुनमले विद्यालयमा पढाईभन्दा पनि राजनीति गर्न खाेज्दा सरूवा गरेपछि त्यहां नगई आफुमाथि विभिन्न आराेप प्रत्याराेप लगाउंदै आएकाे छ ।

उनले शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई भएको जिकिर गर्दै गाउंपालिका कार्यसमितिबाट भएकाे निर्णयलाई दलीयमा अटेर गर्दै छ । सम्झाउन खाेज्दा अभिभावकलाई भड्काउने गरेकाे आरोप लगाए।

अध्यक्ष यादवले भने विद्यालय कम क्षेत्रफलमा छ, भौतिक पूर्वाधार अभाव भएकाले थप भवन निर्माण गरि स्तराेन्नति गर्न साे विद्यालयका विद्यार्थीलाई अस्थायी रूपमा अर्को विद्यालयमा गाभेर शिक्षकहरूकाे सरूवा गरे । विद्यार्थीका लागि बस व्यवस्थापन गरिदिएकाे छु, सबै त्यहां बसमा पढन जान्छन, सरूवा गरिएका शिक्षकहरू पनि त्यहां पढाउन गइरहेकाे छ ।

तर प्रधानाध्यापक यादव मात्रै सरूवा भएकाे ठाउंमा गएका छैनन, आफू मातहतका १०/१५ जना विद्यार्थीलाई घेरेर राखी राजनीति गर्न खाेजिरेका छन् ।

“नयाँ भवन निर्माण र विस्तार भएपछि विद्यालय फेरि पुरानै अवस्थामा सञ्चालन हुन्छ,” अध्यक्ष यादवको दाबी छ।

उनले थप्दै भने विद्यालय भवन निर्माण र विस्तारका लागि गत वर्ष र यस वर्ष बजेट पनि निकासा गरिसकिएकाे छ । तर गत वर्ष प्रधानाध्यापक यादवकै कारण काम गर्न सकिएन र मलाई राजनीतिक रूपमा असफल पार्न यस पटक पनि बजेट फ्रिज गराउनमा जुटेका छन् ।

प्रधानाध्यापक यादवलाई गाउँपालिकाले उनलाई २०८१ साउन १३ गते प्रावि मरनामा सरुवा गरेको थियो। तर उनले सरुवा शिक्षा नियमावलीविपरीत भएको भन्दै अस्वीकार गर्दै सरूवा गरिएकाे ठाउंमा गइनन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ असार ८, सोमबार २३:२२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ असार ८, सोमबार २३:२२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ असार ८, सोमबार २३:२२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ असार ८, सोमबार २३:२२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ असार ८, सोमबार २३:२२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ असार ८, सोमबार २३:२२

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव