Monday, July 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग


बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

जनकपुरधाम, जेठ १९ । जनकपुरधामको जिरो माइल क्षेत्रमा सञ्चालन हुँदै आएको थोक फलफूल तथा तरकारी बजारकाे जग्गा खाली गर्न दुई महिना समय दिनुपर्ने व्यवसायीहरूले माग गर्दै आन्दाेलनमा उत्रेका छन् ।

उच्च अदालतकाे आदेशपछि प्रहरीकाे सहयाेगमा जग्गा धनीले बजारमा डाेजर चलाएपछि व्यवसायी व्यवस्थापनका लागि समयकाे माग गर्दै आन्दाेलनमा उत्रेका हुन ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा फलफूल तथा तरकारी व्यवसायीहरूको प्रतिनिधित्व गर्ने संघले बजार हटाउने निर्णयप्रति कुनै असहमति नरहेको स्पष्ट पारेको छ।

तर, वैकल्पिक स्थानको टुंगो नलाग्दै हतारमा बजार विस्थापित गर्दा व्यवसाय, रोजगारी र कृषि आपूर्ति प्रणालीमा गम्भीर असर पर्न सक्ने उनीहरूको भनाइ छ।

संघका महासचिव भूवनेश्वर पुर्वेले अदालतको आदेश आएलगत्तै बजार क्षेत्रमा डोजर प्रयोग गरी सडक अवरुद्ध बनाउने तथा शौचालय भत्काउने कार्य गरिएको आरोप लगाए। उनले व्यवसायीहरूलाई पूर्वतयारीका लागि पर्याप्त समय नदिइएको गुनासो गर्दै हाल आँप व्यापारको मुख्य सिजन भएकाले तत्काल बजार बन्द गर्दा ठूलो आर्थिक क्षति हुने बताए।

उनका अनुसार जिरो माइलको थोक बजारसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब दुई हजारभन्दा बढी व्यक्तिको जीविकोपार्जन जोडिएको छ।

किसानले उत्पादन गरेको तरकारी तथा फलफूल उपभोक्तासम्म पुर्‍याउने प्रमुख केन्द्रका रूपमा रहेको यो बजार बन्द हुँदा सम्पूर्ण आपूर्ति श्रृंखलामा असर पर्ने व्यवसायीहरूको दाबी छ।

पत्रकार सम्मेलनमा जनकपुरधाम उद्योग वाणिज्य संघले पनि व्यवसायीहरूको मागलाई समर्थन गरेको छ। संघका अध्यक्ष सुरेन्द्र भण्डारीले अदालतको आदेश कार्यान्वयन आवश्यक भए पनि त्यस क्रममा मानवीय संवेदनशीलता र दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले वर्षौंदेखि सञ्चालनमा रहेको बजारलाई वैकल्पिक व्यवस्था बिना हटाउँदा व्यवसायी मात्र होइन, मजदुर, ढुवानी व्यवसायी, किसान र उपभोक्तासमेत प्रभावित हुने उल्लेख गरे।

सरोकारवाला निकायले सबै पक्षसँग समन्वय गरेर व्यवहारिक समाधान खोज्नुपर्ने उनको सुझाव छ।
पुनरावेदन अदालतको आदेशपछि जग्गा खाली गराउने प्रक्रिया अघि बढिरहेको अवस्थामा जिरो माइल थोक बजारको भविष्य अहिले जनकपुरधामको प्रमुख सार्वजनिक चासोको विषय बनेको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

२०८३ जेष्ठ १९, मंगलवार १८:०४
दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

२०८३ जेष्ठ १९, मंगलवार १८:०४
दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

२०८३ जेष्ठ १९, मंगलवार १८:०४
५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

२०८३ जेष्ठ १९, मंगलवार १८:०४
पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८३ जेष्ठ १९, मंगलवार १८:०४
धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा
Blast News

४४ फरार प्रतिवादी पक्राउ

२०८३ जेष्ठ १९, मंगलवार १८:०४

ताजा खबर

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा

४४ फरार प्रतिवादी पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव