Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

Oplus_16908288

जनकपुरधाम । धनुषाको मुखियापटी मुसहरनिया गाउँपालिकामा विद्यालय मर्ज प्रकरणले नयाँ मोड लिएको छ।

गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि राजनीतिक प्रतिशोध साँध्न विद्यालय नै खारेज गरेर सयौँ विद्यार्थी र शिक्षकको भविष्य अन्योलमा पारेको आरोप लागेको छ।

विवादको केन्द्रमा रहेको छ वडा नम्बर ६ बैरियास्थित राष्ट्रिय प्राथमिक विद्यालय बैरिया । स्थानीयवासीका अनुसार ३०७ विद्यार्थी अध्ययनरत विद्यालयलाई कुनै प्रक्रिया र कार्यपालिका बोर्डको औपचारिक निर्णयबिनै मापदण्ड विपरित तीन किलोमिटर टाढाको राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मीपुर मा गाभिएको थियो ।

घटनाको सुरुवात प्रधानाध्यापक पूनम यादवको काज सरुवाबाट भएको थियाे । गाउँपालिकाले उनलाई २०८१ साउन १३ गते प्रावि मरनामा सरुवा गरेको थियो। तर उनले सरुवा शिक्षा नियमावलीविपरीत भएको भन्दै अस्वीकार गरिन् । त्यसपछि केही महिनामै अध्यक्ष यादवले विद्यालय नै मर्ज गरिदिएकाे आराेप एम पत्रकार सम्मेलन आयाेजना गरि आराेप लगाईन ।

प्रधानाध्यापक यादवले पत्रकार सम्मेलनमा आफ्नाे श्रीमान नेपाली कांग्रेसबाट पछिल्लाे निर्वाचनमा उम्मेद्वार भएकाे कारणले उनलाई साे वडाबाट मत नपर्दा राजनितीक प्रतिशाेध साध्न आफूलाई लक्षित गरेर विद्यालय समाप्त पार्ने प्रयास गरिएको दाबी गरिन्।

पत्रकार सम्मेलनपछि लाेकपुकारसंग कुरा गर्दै भनिन् – आफू मात्र होइन, विद्यालयमा कार्यरत स्थायी शिक्षकदेखि राहत र बालविकास शिक्षकसम्मलाई अन्यत्र सरूवा गरेर पठनपाठन अवरूद्ध गर्न काज सरूवा गरिदियाे । “विद्यार्थीलाई खाजा, पोशाक भत्ता र पाठ्यपुस्तकबाट समेत वञ्चित बनाइएको छ,” उनले भनिन् ।

विद्यालय गाभिएपछि साना बालबालिकालाई टाढाको विद्यालय पठाउन समस्या भएको भन्दै अभिभावक अदालत पुगेका थिए । त्यसपछि उच्च अदालत जनकपुरधामका न्यायाधीशद्वय टेकराज कुँवर र राजुराम सिलवाल को संयुक्त इजलासले २०८२ भदौ १७ गते गाउँपालिकाको निर्णय बदर गरिदिएको थियो ।

तर अदालतको आदेश आएको महिनौँ बितिसक्दा पनि विद्यालय पूर्ववत् सञ्चालनमा नआएको भन्दै निवेदक पक्षले शुक्रबार अवहेलना मुद्दा दर्ता गराएका छन्। स्थानीयवासीले अध्यक्ष यादवले अदालतकै आदेशलाई बेवास्ता गरेर शक्ति प्रदर्शन गरेको आरोप लगाएका छन् ।

यता अध्यक्ष जयकुमार यादव लाेकपुकारसंग भने – आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्छन्। उनले शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई भएको जिकिर गर्दै प्रधानाध्यापक यादवले राजनीतिक प्रभाव कायम राख्न खोजेको आरोप लगाए। उनका अनुसार विद्यालयमा भौतिक पूर्वाधार अभाव भएकाले अस्थायी रूपमा अर्को विद्यालयमा गाभिएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ असार ८, सोमबार २३:२९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ असार ८, सोमबार २३:२९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ असार ८, सोमबार २३:२९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ असार ८, सोमबार २३:२९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ असार ८, सोमबार २३:२९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ असार ८, सोमबार २३:२९

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव