Monday, May 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा


धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा

जनकपुरधाम । धनुषा जिल्लामा पछिल्लो समय अपराध तथा दुर्घटनाका घटनाहरू उल्लेख्य रूपमा बढेको देखिएको छ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको फागुन महिनाको विवरणअनुसार विभिन्न प्रकृतिका कुल १०९ वटा मुद्दा दर्ता भएका छन्।

प्रहरीका अनुसार हत्या, चोरी, आर्थिक अनियमितता, सामाजिक अपराध र सवारीसम्बन्धी घटनाहरू मुख्य रूपमा बढेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बहादुर बमले अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन गस्ती, चेकजाँच र सीमावर्ती सुरक्षा निकायसँग समन्वयलाई तीव्र बनाइएको जानकारी दिए।

आत्महत्याका घटना बढदाे

उक्त अवधिमा १२ जनाले आत्महत्या गरेका छन्। झुण्डिएर तथा विष सेवनका घटनामा विभिन्न उमेर समूहका व्यक्ति संलग्न रहेका छन्। किशोरदेखि मध्यम उमेर समूहसम्मका मानिसमा यस्तो प्रवृत्ति देखिनुले सामाजिक चिन्ताको विषय बनेको छ।

महिला तथा बालबालिकासम्बन्धी घटनामा पनि वृद्धि देखिएको छ। एक महिनामा मात्रै घरेलु हिंसाका ४१ उजुरी दर्ता भएका छन्। तीमध्ये केही मिलापत्रमार्फत टुंग्याइएको छ भने एउटा मुद्दा अदालतसम्म पुगेको छ।

हराइरहेका र लागूऔषधका घटना

प्रहरी तथ्यांकअनुसार ४५ जना हराएको सूचना दर्ता भएकोमा ८ जनालाई मात्रै फेला पारिएको छ। साथै लागूऔषधसम्बन्धी ४ मुद्दा दर्ता भई ५ जना पक्राउ परेका छन्। ठूलो मात्रामा गाँजा तथा अन्य प्रतिबन्धित पदार्थसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटना उच्च

फागुन महिनामा १०५ वटा सवारी दुर्घटना भएका छन्, जसमा ५ जनाको ज्यान गएको छ भने १७९ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने सयौं सवारीसाधनलाई कारबाही गर्दै लाखौं रुपैयाँ जरिवाना असुल गरिएको छ।

आगलागी र विपद् व्यवस्थापन

उक्त अवधिमा १६ वटा आगलागीका घटना भएका छन्। ती घटनामा घाइते भएकाहरूको उद्धार तथा नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

समग्रमा हेर्दा धनुषामा अपराध र दुर्घटनाको ग्राफ उकालो लागे पनि प्रहरी सक्रियता बढाउँदै नियन्त्रण प्रयास जारी रहेको देखिन्छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा
Blast News

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

२०८३ बैशाख २४, बिहीबार ०८:०१
भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै
Blast News

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

२०८३ बैशाख २४, बिहीबार ०८:०१
कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेश सबैभन्दा कमजोर
Blast News

जनमतको समर्थन फिर्ता सदर भएपनि सरकार नढल्ने

२०८३ बैशाख २४, बिहीबार ०८:०१
हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०८३ बैशाख २४, बिहीबार ०८:०१
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०८३ बैशाख २४, बिहीबार ०८:०१
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८३ बैशाख २४, बिहीबार ०८:०१

ताजा खबर

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेश सबैभन्दा कमजोर

जनमतको समर्थन फिर्ता सदर भएपनि सरकार नढल्ने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव