Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा


बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक शौचालय खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध विरुद्ध एउटै प्रकृतिको दुई फरक मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बायो घुम्ती शौचालय खरीद प्रक्रियामा तत्कालिन अध्यक्ष शालिग्राम सिंह, तात्कालिन निर्देशक बलराम ठाकुर, तत्कालिन प्रशासकीय अधिकृत चिरंजीवी शर्मा ढुंगाना, तत्कालिन लेखा अधिकृत सावित्री कुमारी गिरी, तत्कालिन खरीदार मदन कुमार चौधरी सुडी र बिक्रेता इशिता ट्रेडर्ससहित त्यसका प्रोपराईटर पशुपतिनाथ पाठक सहित ७ जनाविरुद्ध आरोप पत्र दायर गरिएको छ ।

विज्ञापन

त्यस्तै पोर्टेबल शौचालय खरीद प्रक्रियामा तत्कालिन अध्यक्ष शालिग्राम सिंह, तात्कालिन निर्देशक बलराम ठाकुर, तत्कालिन प्रशासकीय अधिकृत चिरंजीवी शर्मा ढुंगाना, तत्कालिन लेखा अधिकृत सावित्री कुमारी गिरी र बिक्रेता इशिता ट्रेडर्ससहित त्यसका प्रोपराईटर पशुपतिनाथ पाठक सहित ६ जनाविरुद्ध आरोप पत्र दायर गरिएको छ ।

आयोगका अनुसार परिषद्ले आर्थिक वर्ष २०७६/०७७ मा बायो घुम्ती शौचालय खरिद गर्ने नाममा भारतस्थित टोटल बिजनेश सेफ्टी एण्ड सेक्युरिटी सोलुसनको आधारमा प्रो फोरमा इनभ्वाईसको आधारमा ३३ लाख ५० हजार ९८६ रुपैयामा साख पत्र (एलसी) खोलिसकेको अवस्थामा इशिता ट्रेडर्सबाट गलत एवं झुठा अर्थोराजेशन सर्टिफिकेट प्रयोग गरी बोलपत्र आह्वान नगराई अस्वभाविक मूल्य ५५ लाख २ हजार ८५४ रुपैयामा आपूर्ति तथा भुक्तानी गरी राज्यलाई हानी नोक्सानी पुरयाएको भनी आरोप पत्र दायर गरिएको छ ।

यस मुद्दामा तत्कालिन अध्यक्ष सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर ठहर गरी सोही ऐनको २०५९ को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिक कैद सजाय र ऐन २०५९ (संशोधन सहित) को दफा ३ को उपदफा (१) बमोजिम बिगो सहित ५५ लाख २ हजार ८५४ रुपैया जरिवाना असुल उपर गर्ने र ऐनको दफा २४ बमोजिम अध्यक्ष रहेकोले थप सजायको माग दाबी गरिएको छ ।

सोही घटनामा तत्कालीन कार्यकारी निर्देशक ठाकुर, प्रशासनिक अधिकृत ढुँगाना, लेखापाल गिरी, खरिदार सुडीलाई संयुक्त रुपमै ऐन बमोजिम सजाय र ५५ लाख २ हजार ८५४ रुपैया जरिवनासहित असुल उपर गर्ने माग दाबी गरिएको छ।

यस्तै आपूर्तिकर्ता इशिता ट्रेडर्ससहित त्यसका प्रोपराईटर पाठकलाई पनि मुख्य कसुरवार ठहर गरी सो ऐन बमोजिम कैद सजाय र ५५ लाख २ हजार ८५४ रुपैया बिगोसहित जरिवाना गरी असुल उपर गर्ने माग दाबी गरिएको छ ।

त्यस्तै पोर्टेबल शौचालय खरीद प्रक्रियामा बिना कुनै प्रतिष्पर्धाकै इशिता टेडर्सबाट सार्वजनिक खरीद ऐन विपरित झुठा स्पेशिफिकेशन तथा लागत अनुमान लिखत तयार गरेर आवश्यक रहेको पोर्टेबल शौचालय खरीद नगरी सोही खालको मिल्ने गरी अरु आपूर्तिकर्ता नभएको प्रमाणित गरेर आपसी मिलेमतोमा ४२ लाख १६ हजार ५०० रुपैया पूर्व योजना बमोजिम खरीद नगरी टिप्पणीको आधारमा ५४ लाख ९९ हजार ९९९ रुपैयामासम्झौता गरी बैंक जमानत नै नलिई खरीद गरी भुक्तानी गरेको भनी आरोप आयोगले ठहर गरेको छ ।

सो आरोप बमोजिम तत्कालिन अध्यक्ष सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर ठहर गरी सोही ऐनको २०५९ को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिक कैद सजाय र ऐन २०५९ (संशोधन सहित) को दफा ३ को उपदफा (१) बमोजिम बिगो सहित ५४ लाख ९९ हजार ९९९ रुपैया जरिवानासहित असुल उपर गर्ने र ऐनको दफा २४ बमोजिम अध्यक्ष रहेकोले थप सजायको माग दाबी गरिएको छ ।

सोही घटनामा तत्कालीन कार्यकारी निर्देशक ठाकुर, प्रशासनिक अधिकृत ढुँगाना र लेखापाल गिरीलाई संयुक्त रुपमै ऐन बमोजिम सजाय र ५४ लाख ९९ हजार ९९९ रुपैया जरिवनासहित असुल उपर गर्ने माग दाबी गरिएको छ ।

यस्तै आपूर्तिकर्ता इशिता ट्रेडर्ससहित त्यसका प्रोपराईटर पाठकलाई पनि मुख्य कसुरवार ठहर गरी सो ऐन बमोजिम कैद सजाय र ५४ लाख ९९ हजार ९९९ रुपैया बिगोसहित जरिवाना गरी असुल उपर गर्ने माग दाबी गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८३ असार १२, शुक्रबार १५:३५
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८३ असार १२, शुक्रबार १५:३५
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८३ असार १२, शुक्रबार १५:३५
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८३ असार १२, शुक्रबार १५:३५
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८३ असार १२, शुक्रबार १५:३५
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८३ असार १२, शुक्रबार १५:३५

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव