Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संघको विभेदले मधेश सरकार आर्थिक संकटमा

काेटेशनबाट काम गराउने प्रदेश सरकारकाे निर्णय

जनकपुरधाम । संघीय सरकारको विभेद नितीको कारण मधेश प्रदेश सरकार आर्थिक संकटमा फंसेको मधेश प्रदेश सरकारका अर्थमन्त्री महेश यादवले आरोप लगाएका छन् ।

आइतवार प्रदेश सभाको बसेको बैठकमा अर्थमन्त्री यादवले भने ‘प्रदेश सरकारको बजेट घाटा भइरहेको कारण आर्थिक संकटमा फंस्दै गएको छ ।

चालु आर्थिक वर्षमा संघीय सरकारको विभेद नितीको कारण लक्ष्य अनुसारको आय संकलन हुन नसक्दा १७ अर्बभन्दा बढी बजेट घाटा अनुमान गरिएकाले सरकारले बजेट कटौती गरेपनि स्वीकृत योजना चलाउने सक्ने अवस्था उत्पन्न भएको छ ।’

अर्थमन्त्री यादवले जसको मधेश प्रदेश सरकार नियन्त्रण नै गर्न सक्दै कार्यसम्पादनमा वायु प्रदुषण सम्बन्धी बुँदा नम्बर ९ र राष्ट्रिय वन क्षेत्रसम्बन्धी बुँदा नम्बर १० जस्ता कुरा राखेर वर्षैपिच्छे कार्यसम्पादनमा कमजोर देखाई अनुदान रकम कटौती गर्दै आएको आरोप लगाउंदै यस्ता बुँदा तत्काल खारेज गर्न माग गरे ।

उनले भने मधेश प्रदेश सरकारको मुख्य आयश्रोतको रुपमा बालुवा, ढुँगा र गिट्टी विदेश निकासी रहेको तर त्यसमा स्थानीय तहलाई अधिकार दिएर राजश्वको केही अंशमात्र दिने जस्ता विभेदकारी गलत नितीको कारण आय संकलन कमजोर रहेकाले बालुवा, ढुँगा र गिट्टीको विदेशमा निकासीको अधिकार दिन माग दोहरयाए ।

अर्थमन्त्री यादवले थप्दै भने मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालिन चिकित्सा सेवाको एमबीबीएस छात्रवृतिमा अन्य प्रदेशभन्दा कम दिने गरेकाले ३० करोडभन्दा बढी थप भार पर्ने भएकाले अन्य प्रदेश सरह नै छात्रवृति अनुदान रकम उपलब्ध गराउन माग गरे ।

साथै उनले संघीय सरकारले प्रदेशमा सयौंको संख्या ठूला आयोजनाहरु संचालन गरेका छन् । अन्य प्रदेशमा समयमै भुक्तानी गर्दा योजनाहरु पनि समाप्त भइसकेको छ ।

तर मधेश प्रदेशमा विभेद निती जारी राख्दै काम भए अनुसारको पनि रकम भुक्तानी नगर्दा त्यसको दायित्व पनि प्रदेश सरकारमाथि पर्ने गरेका थप आर्थिक संकटमा फंसेको गुनासो गर्दै तत्काल काम सम्पन्न बमोजिम भुक्तानी गरी योजना सम्पन्न गर्न थप रकम उपलब्ध गराउने माग गरे ।

उनले थप्दै यदि संघीय सरकारले मधेश प्रदेशप्रति आफ्ना विभेदकारी निती परिवर्तन नगरे मधेश प्रदेश चरम आर्थिक संकट फंस्ने निश्चित रहेकाले यसले भोलीका दिन नाकारात्मक असर पार्न सक्ने यसप्रति ध्यान पुरयाउन आग्रह गरे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ असार ९, मंगलवार ०६:५८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ असार ९, मंगलवार ०६:५८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ असार ९, मंगलवार ०६:५८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ असार ९, मंगलवार ०६:५८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ असार ९, मंगलवार ०६:५८
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ असार ९, मंगलवार ०६:५८

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव